बुधबार, १२ बैशाख २०८१

विचार/ब्लग

दाइजो प्रथा रोक्नका लागि कार्यक्रम ल्याउन सुझावः वानर आतङ्क रोक्न माग

काठमाडौँ, १७ असार   ,,  राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत छ मन्त्रालयका विभिन्न विनियोजन शीर्षकमाथि छलफल भएको छ । ती मन्त्रालयमा वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कृषि तथा पशुपक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, सङ्घीय मामिला तथा सामान्य प्रशासन र कानून, न्याय तथा संसदीय मामिला छन्...बाँकी अंश →


सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बझाङको मष्टा गाउँपालिकामा सोमबार जीप दुर्घटना परी नौ जनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज एक शोक विज्ञप्तिमार्फत मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । बझाङको मष्टा गाउँपालिका–१ मा सोमबार से१झ...बाँकी अंश →


अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन प्रधानमन्त्रीको युरोप भ्रमण सफल

काठमाडौँ, १ असार  ,,  प्रधानमन्त्री केपी शर्मा ओलीबाट शनिबार सम्पन्न युरोप भ्रमण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन सफल भएको छ । सरकार प्रमुखको तहमा भएको यो भ्रमणले प्रधानमन्त्री ओलीकै शब्दमा ‘नेपाल देखिने र सुनिने राष्ट्रका रुपमा राम्ररी स्थापित हुन पुगेको छ भने नेपालप्रतिको चासो र आकर्षण बढ्न गएको छ ।’...बाँकी अंश →


महिला सहकर्मीलाई थप्पड हानेको आरोपमा पक्राउ

केन्या ३१ जेठ  ,, केन्यामा आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ । गेडी संसद्को बजेट समितिमा सदस्य पनि भएको समाचारमा उल्लेख छ । आक्रमणपछिको एक फोटोमा गेडी रुँदै गरेको र उनको मुखमा रगत निस्केको देखिन्छ ।...बाँकी अंश →


सरकारले आवश्यकता र प्राथमिकताका आधारमा ऋण लिन्छ : प्रम ओली

काठमाडौँ, २९ जेठ  ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताउनुभएको छ । बिबिसी वल्र्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको पनि स्पष्ट गर्नुभयो । नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा...बाँकी अंश →


पाँच पटक सांसद बन्नुभएका श्रेष्ठ भ्रष्टाचार निवारण अभियानमा

चितवन, २८ जेठ  ,,  जीवनको अधिकांश समय राजनीति र लाभको पदमा बिताउनुभएका ८१ वर्षीय भीष्मबहादुर श्रेष्ठ विगत एक दशकयता भ्रष्टाचार निवारण अभियानमा सक्रिय हुनुहुन्छ । युवा अवस्थादेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय श्रेष्ठ जिल्ला पञ्चायतको एक पटक उपसभापति, दुई पटक सभापति, चारपटक सांसद र एक पटक राष्ट्रियसभा सदस्य भएर जनताको सेवा...बाँकी अंश →


किसानलाई वर्गीकरण गरी पहिचान गर्ने –कृषि मन्त्री खनाल

काठमाडौँ, २६ जेठ   ,,  कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको दिगो विकासका लागि सरकारले किसानलाई वर्गीकरण गरेर योजना अघि सार्ने निर्णय गरेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले कृषिको दिगो विकासका लागि संसारभरी नै किसान वर्गीकरणको व्यवस्था रहेको उल्लेख गर्दै कृषिको दिगो विकासका लागि किसानको...बाँकी अंश →


राष्ट्रपतिको नेपालगञ्ज भ्रमणः सद्भाव र एकताको सन्देश

सद्भावको शहर नेपालगञ्जमा एउटा समुदायको चाडपर्वमा अर्को समुदायका व्यक्तिको जमघट हुन्छ । मुसलमानको चाडपर्वमा हिन्दू र हिन्दूको चाडपर्वमा मुसलमान सहभागी हुन्छन् । यो नेपालगञ्जको अत्यन्तै सद्भावपूर्ण धार्मिक संस्कार हो । दशैँतिहारजस्ता चाडपर्वमा मुसलमानहरु टीका थाप्न हिन्दूका घरमा पुग्छन् भने मुसलमान समुदायको चाडपर्वमा हिन्दू सहभागी भई शुभकामना आदानप्रदान गर्ने गर्छन् ।...बाँकी अंश →


नेपालमा ईद र सरकारको बिभेदकारी सार्वजनिक बिदा

ईदुल-फित्र शब्द अरबी भाषा बाट अएको हो।ईदुल-फित्र दुई वटा शब्द ईद र फित्र बाट बनेको हो।ईद को अर्थ पर्व/खुसी र फित्र को अर्थ उपवास तोडनु हुन्छ । ईदुल-फित्रको शाब्दिक अर्थ उपवास तोडने पर्व हुन्छ। ईदुल-फित्रलाई छोटकरीमा ईद भनिन्छ। अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदु -फित्र मनाउने...बाँकी अंश →


के शुद्ध नेपाली हुन पहाडमा नै जन्मिनु पर्थ्यो र?

जो वास्तविक तराई मधेसमा जन्मेका हाम्रा नेपालीहरु हुन् ।वास्तविक नेपाली लाई पहिले पनि पीडा दिने ,जहिले पनि दबाउने ,जहिले पनि दमन गर्ने तिनलाई आक्रोशित बनाउने तर तिनका मुद्दा सम्बोधन गर्ने नाममा 40 लाख भन्दा धेरै बिदेशि भारतीहरु लाई नागरिकता बितरण गर्ने जेल यो मुलुक भएका छ्न। हिमाल र पहाडमा बस्ने...बाँकी अंश →


सडक धुलाम्य हुँदा जनतालाई सास्ती

धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको निर्माणाधीन ‘छ लेन’ सडक धुलाम्य हुँदा सर्वसाधारणको आवागमन असहज बनेको छ । बढ्दै गएको गर्मीसँगै चल्ने हावाहुरीका कारण सुदूरपश्चिम प्रदेशको राजधानी शहर धनगढी प्रवेश गर्ने उक्त सडकमा यतिबेला हिँड्नै नसकिने गरी धुलो उड्न थालेपछि सर्वसाधारणलाई सास्ती हुने गरेको हो । सुदूरपश्चिम प्रदेशसभाको बैठकको विशेष समयमा...बाँकी अंश →


राष्ट्रिय पूँजीको विकास नगरी समृद्धि प्राप्त हँुदैन ः मुख्यमन्त्री शाही

सुर्खेत, ११ वैशाख ,,  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय पूँजीको विकास नगरी मुलुकले समृद्धि प्राप्त गर्न नसक्ने बताउनुभएको छ । सुर्खेतमा सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले राष्ट्रिय पूँजीको विकासका लागि निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने बताउनुभयो । “हामी अहिलेसम्म आयातमा निर्भर छौँ”, मुख्यमन्त्री...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter