
काठमाडौँ, ३१ वैशाख (रासस) ः कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले आम नेपाली नागरिकलाई प्रत्यक्ष राहत अनभूत हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्री खनालले आज १९ बुँदे निर्देशन दिनुहुँदै नयाँ सरकारको मर्म र भावनालाई ख्याल गर्दै सेवाग्राहीको समस्या समाधान गर्न तथा ‘समृद्ध...बाँकी अंश →
انسانی حقوق کی تنظیموں نے غزہ سرحد پر اسرائیل فوج کی جانب سے مظاہرین طاقت کے استعمال کی مذمت کی ہے۔ ایمنیسٹی انٹرنیشنل نے اسے ’بین الاقوامی قوانین کی گھناؤنی خلاف ورزی‘ قرار دیا ہے۔ غزہ میں اسرائیلی سرحد کے قریب چھ ہفتوں سے مظاہرے جاری ہیں لیکن امریکہ کا...बाँकी अंश →
काठमाडौँ, ३१ वैशाख (रासस) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभाग नेपालगञ्जमा कार्यरत फार्मेसी अधिकृत तपेन्द्र भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार स्वास्थ्य क्लिनिक सञ्चालन एवं मेडिकल स्टोर दर्ता प्रक्रिया सहज बनाइदिने बहानामा सेवाग्राहीसँग रु ५० हजार घुस लिएको अभियोग लागेको छ । आरोपी...बाँकी अंश →

काठमाडौँ, ३१ वैशाख (रासस) ः नेपालीे राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको आज साँझ ५ बजेर ४२ मिनेट जाँदा ५१ वर्षका उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ । कलेजोमा गम्भीर समस्या देखिएपछि आइतबार साँझ सो अस्पताल भर्ना हुनुभएका शाहको आज उपचारका क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत आरपी मैनालीले...बाँकी अंश →
فلسطینی حکام کا کہنا ہے کہ اسرائیلی فوجیوں نے یروشلم میں امریکی سفارتخانے کے افتتاح کے موقع پر غزہ میں ہونے والے مظاہروں کے دوران کم از کم 37 فلسطینیوں کو گولی مار کر ہلاک کر دیا ہے۔ ہلاک شدگان میں بچے بھی شامل ہیں جبکہ حکام کے مطابق ان...बाँकी अंश →
काठमाडौँ, ३१ वैशाख (रासस) नेपालमा ताइवानको उत्पादनको बिक्री तथा प्रवद्र्धन गर्न त्यहाँका व्यवसायी उत्साहित भएका छन् । ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा आएका नौ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायीबीच आज यहाँ भएको अन्तक्र्रियामा ताइवानी व्यवसायीले आफ्नो उत्पादन प्रवद्र्धन गर्ने इच्छा व्यक्त गरेका हुन् । ताइवानका प्रतिष्ठित उत्पादक तथा...बाँकी अंश →
काठमाडौँ, ३१ वैशाख ९रासस०कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित रहेको छ । कर्णाली विकास आयोगले गरेको अनुसन्धानमा सो क्षेत्रका २५ प्रतिशत गाउँमात्र बस्न लायक रहेको र बाँकी ७५ प्रतिशत बस्ती कुनै न कुनै रुपमा असुरक्षित रहेको उल्लेख छ । करीब पाँच महिनाको समयअवधिमा गरेको सो अनुसन्धान प्रतिवेदनमा त्यस क्षेत्रका अधिकांश...बाँकी अंश →
हेटौँडा, ३१ वैशाख (रासस) प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधिलाई स्थानीय तहमा रहेको ऐनकानुनको अधिकार प्रयोग गरी विकासनिर्माणलाई कार्यान्वयन गर्नेतर्फ एक जुट हुन आग्रह गर्नुभएको छ । मकवानपुर जिल्ला समन्वय समितिको प्रथम भेला परिषद्को आज हेटौंँडामा उद्घाटन गर्दै उहाँले स्थानीय तहले सीमित स्रोतसाधनलाई सन्तुलित ढंगबाट परिचालन...बाँकी अंश →
काठमाडौँ, ३१ वैशाख (रासस) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण उपलब्धिमूलक भएको नेताहरुले बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता पशुपति शम्शेर जबराले यसअघि नेपाल र भारतबीचको सम्बन्धमा केही फाटो आएको भए पनि भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले दुबै देशबीचको...बाँकी अंश →
त्रिपुराकोट, डोल्पा, ३१ वैशाख (रासस) जगदुल्ला गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको छ । छिमेकी जिल्ला जुम्लासम्म पुगेको कर्णाली राजमार्गबाट जगदुल्ला गाँउपालिकामा पहिलो पटक जीप पुगेको छ । जुम्लाको सिमानामा पर्ने जगदुल्ला गाउँपालिकामा पहिलो पटक छिमेकी जिल्ला जुम्लाबाट बा १९ च १६६८ नंको जिप पुगेपछि स्थानीयवासीले खुशी हुँदै स्वागत गरेको र जीप...बाँकी अंश →
धनगढी, ३१ वैशाख (रासस) गएराति कैलालीमा चलेको भीषण आँधीबेहरीका कारण धनमालको ठूलो क्षति पुगेको छ । झन्डै आधा घन्टासम्म चलेको आँधीबेहरीका कारण कच्ची घरको धुरी (बल्ली) खस्दा त्यसमा च्यापिएर गौरीगङ्गा नगरपालिकाकी ५६ वर्षीया चारुमति बुढाको मृत्यु भएको हो । यसैगरी आँधीबेहरीका कारण कैलारी गाउँपालिका हसुलियाकी २१ वर्षीया बेदनिया चौधरी र...बाँकी अंश →
धनगढी, ३१ वैशाख (रासस) ः प्रदेश नं ७ मन्त्रिपरिषद्कोे आज बसेको बैठकले प्रदेश विनियोजन विधेयक, २०७५ लाई स्वीकृति प्रदान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले प्रदेश आर्थिक विधेयक, २०७५ तर्जुमा गर्न पनि स्वीकृति दिएको बैठकपछि प्रदेश सरकारका आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले जानकारी दिनुभयो । यस्तै प्रदेशको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: