काठमाडौँ, १२ जेठ (रासस) नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीले कार्ल माक्र्सको द्विशतवार्षिकको अवसरमा आयोजना गर्ने कार्यक्रममा भाग लिन शुक्रबार चीन प्रस्थान गर्नुभएको छ । नेकपाका नेता एवं तत्कालीन माओवादी केन्द्रका विदेश विभागका सचिव युवराज चौलागाईँका अनुसार प्रवक्ता श्रेष्ठले माक्र्सवादी दर्शन र नेपालको कम्युनिष्ट आन्दोलनमा भएको पछिल्लो...बाँकी अंश →
पन्देही, १२ जेठ (रासस) बुटवलमा भूगर्भका बारेमा अध्ययन गर्न मिल्ने भौगर्भिक उद्यान बनाउने तयारी शुरु भएको छ । “वन विज्ञान र वातावरणका विद्यार्थीका लागि प्रयोगात्मक अध्ययन गर्न मिल्ने पार्क बनाउने बारेमा डिपीआरसहितको लिखित प्रस्ताव आउने छ, त्यसैले पनि हामीलाई ठूलो उत्साह जागेको छ”, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भन्नुभयो ।...बाँकी अंश →

केयरखबर// बिराटनगर आज जेष्ठ ११ गते अपराह्न मोरंग मुस्लिम समाजले मुस्लिम समुदायको मुद्दा स्थापित गर्ने मांग गर्दै बिराटनगरको बुध्दहाट चौकमा एक घण्टा चक्काजाम गरी ओली सरकारको ध्यानाकर्षित गराएको छ । समाजले मुस्लिम समुदायको संबैधानिक राष्ट्रीय मुस्लिम आयोग,ईद बकरीद,मोहम्मद जयन्ति पर्वलाई राष्ट्रीय बिदाको रुपमा स्थापित, जनसँख्या को आधारमा मुस्लिम लाई संबैधानिक...बाँकी अंश →
काठमाडौँ, ११ जेठ (रासस) 'समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्यका साथ केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले एक सय दिनको अवधिमा त्यस संकल्प पूरा गर्ने दिशामा सकारात्मक पहलकदमी लिएको छ । समाजवाद उन्मुख संविधान कार्यान्वयनका लागि आवश्यक कानून र संरचनाको निर्माण, भूकम्पपछिको पुनः निर्माणलाई प्रभावकारी बनाउने निर्णय, यातायात क्षेत्रको एकाधिकार अन्त्य...बाँकी अंश →
काठमाडौँ, ११ जेठ (रासस) नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ । काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको आज स्थापनाको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले पार्टीभित्र एकता आवश्यक रहेको बताउनुभयो । “अरू एक हुँदा आत्तिनुपर्ने अवस्था छैन, अब हामी एक भएर अघि बढौँ,...बाँकी अंश →
काठमाडौँ, ११ जेठ (रासस) राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्समा प्रदेश ३ समग्रमा टिम च्याम्पियन बनेको छ । एथलेटिक्स, कराते, तेक्वान्दो र उसु गरी ४ खेल समावेश प्रतियोगितामा प्रदेश ३ ले सर्वाधिक १४ स्वर्ण, ५ रजत र १० कांस्यपदक हात पार्दै टिम च्याम्पियन बनेको हो ।...बाँकी अंश →
काठमाडौँ, ११ जेठ (रासस) निजी आवास पुनःनिर्माण अनुदान लाभग्राहीका लागि सूचीकृत हुन निवेदन दिएका अति प्रभावित १४ जिल्लाका गुनासोकर्ताको पहिचान शुरु भएको छ । गुनासो दर्ता गराएकाको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रबाट प्रारम्भिक परीक्षण भएको थियो । छुट तथा पुनःजाँच सर्वेक्षण कार्यक्रमअन्तर्गत २०७४ भदौदेखि कात्तिकसम्म स्थलगत रुपमा इञ्जिनीयर परिचालन गरी संकलन...बाँकी अंश →
बुटवल, ११ जेठ (रासस) राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केन्द्र र स्थानीय तहमा अधिकार बाँडेर केन्द्र र स्थानीय तहलाई जोड्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा रुपन्देहीको पाँचौँ जिल्ला सम्मेलनको आज बुटवलमा उद्घाटन गर्दै नेता केसीले एमाले र माओवादीको एकता विचार र कार्यक्रम मिलेपछि गरिएको एकताको समर्थन गर्दै सो एकतालाई पूँजीवादी...बाँकी अंश →
मंगलबारे, इलाम, ११ जेठ (रासस) आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी खोरमा परेका छन् । गएराति श्रीमतीको हत्या गरेर फरार अभियुक्त माईजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । माईजोगमाई गाउँपालिका घर भई हाल इलाम नगरपालिका–९ गोलाखर्कमा डेरा गरी बस्दै आएका अन्दाजी ३८ वर्षीय लिम्बूले घरायसी वादविवाद हुँदा...बाँकी अंश →
चितवन, ११ जेठ (रासस) कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले काँधमा जिम्मेवारी, हृदयमा इमान्दारी र मष्तिस्कमा समझदारी भन्ने भनाइ मेलमिलापमा अति सान्दर्भिक रहेकाले यही कुरालाई हृदयंगम गरी काम गर्न आग्रह गर्नुभएको छ । सर्वाेच्च अदालत मेलमिलाप समितिद्वारा आज यहाँ आयोजित ‘मेलमिलापको सफलतामा सरोकारवालाको भूमिका’विषयको छलफल कार्यक्रममा उहाँले मेलमिलापको सफलता पक्ष, कानुन व्यवसायी,...बाँकी अंश →

٢٥ میئ /کٹھمنڈو/ کیئر خبر رمضان المبارک کے پاک مہینے میں خیراتی اداروں کی جانب سے ملنے والے افطار پروجکٹ میں گھوٹالہ کی خبریں سامنے آرہی ہیں جو اپنے آپ میں چونکانے والی ہیں ثواب کی نیت دی جانے والی رقومات مقامی افراد کے ذریعے ہضم کئے جانے واقعات سامنے...बाँकी अंश →
तुलसीपुर, दाङ, ११ जेठ (रासस) दाङको तुलसीपुर बजारमा आज बिहान रा १ क ५८३ नं.को टिपरले रा ३ प २५३३ नं.को स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका–९ की टिना गिरीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाँै पठाइएको छ । बिहान करिब ७ बजे तुलसीपुरको व्यस्त...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: