मङ्गलबार, ०१ जेठ २०८१

समाचार

نیپال میں افطار گھوٹالہ

٢٥ میئ /کٹھمنڈو/ کیئر خبر  رمضان المبارک کے پاک مہینے میں خیراتی اداروں کی جانب سے ملنے والے افطار پروجکٹ میں گھوٹالہ کی خبریں سامنے آرہی ہیں جو اپنے آپ میں چونکانے والی ہیں ثواب کی نیت دی جانے والی رقومات مقامی افراد کے ذریعے ہضم کئے جانے واقعات سامنے...बाँकी अंश →


गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडाँै पठाइयो

तुलसीपुर, दाङ, ११ जेठ (रासस)  दाङको तुलसीपुर बजारमा आज बिहान रा १ क ५८३ नं.को टिपरले रा ३ प २५३३ नं.को स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका–९ की टिना गिरीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाँै पठाइएको छ । बिहान करिब ७ बजे तुलसीपुरको व्यस्त...बाँकी अंश →


प्रदेशसभाको अधिवेशन आह्वान

विराटनगर, ११ जेठ (रासस)  प्रदेश नं. १ का प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको ‘बर्षे अधिवेशन’ यही जेठ १७ गते अपराह्न ३ बजे आह्वान गर्नुभएको छ । प्रदेश सरकार,मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको १८३को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।...बाँकी अंश →


रिमालको ‘बारपाक’ कम्पकाव्य सार्वजनिक

काठमाडौँ, ११ जेठ (रासस)  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमालले लेख्नुभएको कम्पकाव्य ‘बारपाक’ आज सार्वजनिक गर्नुभएको छ । प्रेस चौतारी नेपाल रासस पत्रकारिता सम्मान तथा पुरस्कार वितरण एवम् काव्य विमोचन समारोहमा उहाँले रिमालको कृति भविष्यका पुस्ताका लागि अध्ययनको दस्तावेज बन्ने बताउनुभयो...बाँकी अंश →


औद्योगिक क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन शु

रुपन्देही, ११ जेठ (रासस)  प्रदेश नं ५ को बहुप्रतिक्षित मोतिपुर औद्योगिक क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन (इआए)को काम शुरु भएको छ । यद्यपि डिपिआरको पूरै प्रतिवेदन भने सार्वजनिक भइसकेको छैन । डिपिआरको काम सकिएसँगै वातावरणीय प्रभाव मूल्यांकनका लागि प्रक्रिया अगाडि बढेको उक्त आयोजनाका फोकल पर्सन तथा बुटवल औद्योगिक क्षेत्रका प्रमुख तुलबहादुर...बाँकी अंश →


वैदेशिक रोजगारमा जानेको पीडा

काठमाडौँ, ११ जेठ (रासस) गोरखाको भिमसेन गाउँपालिका–७ का ३५ वर्षीय कुमार रानामगर वैदेशिक रोजगारीका लागि २०७२ फागुनमा संयुक्त अरब इमिरेट्स जानुभयो । त्यहाँ गएको एक वर्ष नबित्दै उहाँ दुर्घटनामा पर्नुभयो । दुर्घटनाको जिम्मेवारी कम्पनीले लिएपछि रानामगर रिहा हुनुभयो । कम्पनीले अब कुनै पनि सजाय नहुने भनेपछि उहाँले ढुक्क भएर डेड...बाँकी अंश →


घरवासलाई पर्यटन प्रवद्र्धनको मेरुदण्डको रुपमा विकास गर्नुपर्छ

लमजुड, ११ जेठ (रासस) देशभरका घरवास (होम स्टे) लाई कानूनी दायरामा ल्याएर यसलाई पर्यटन प्रवद्र्धनको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ । तारागाउँ विकास समितिद्वारा घलेगाउँमा आयोजित दुई दिने घरवास (होम स्टे) महोत्सव तथा कार्यशाला गोष्ठीको समापन अवसरमा सहभागी वक्ताले मुलुकभरीका सबै आवास घरलाई समेटेर वेभसाइट निर्माण गर्नुपर्ने,...बाँकी अंश →


नेपालमा नै स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि भित्रियो

काठमाडौँ, ११ जेठ (रासस)  तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला । सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने योजना अगाडि सारे पनि प्रविधिको अभावमा लामो समयदेखि अनुमतिपत्रका लागि प्रतीक्षा गरिरहनु परेको छ । नेपालका आफ्नै प्रविधिको...बाँकी अंश →


प्रशोधन केन्द्र नहुँदा पचास करोडको जैतुन खेर गयो

बाजुरा, ११ जेठ (रासस) जिल्लाका अधिकांश सामुदायिक वनमा स्थानीय जातको जंगली जैतुन प्रशस्त भए पनि संकलन र प्रशोधन केन्द्र नहुँदा खेर जान थालेको छ । जिल्लाका प्रत्येक सामुदायिक वनमा भएका जंगली जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन गर्ने मेशिन नहुँदा जैतुन खेर जान लागेकोप्रति स्थानीयवासी चिन्तित बनेका छन् । जंगलमा...बाँकी अंश →


सामूहिक, करार र सहकारी खेती कार्यान्वयनमा ल्याउन जोड

काठमाडौँ, ११ जेठ (रासस)  राष्ट्रियसभाको आजको बैठकमा अधिकांश सांसदले सरकारबाट प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउन जोड दिनुभएको छ । जेठ ७ गते संघीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गर्नुभएको आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रमका सन्दर्भमा सांसदहरुले उक्त धारणा राख्नुभएको हो । उहाँहरुले नीति तथा कार्यक्रम शब्दमा...बाँकी अंश →


प्रादेशिक अधिकार नदिए संघीयता संकटमा: अध्यक्ष याद

राजविराज, ११ जेठ (रासस)  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउनुभएको छ । सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताउनुभयो । स्थानीय तहलाई स्वायत्तता तथा प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा...बाँकी अंश →


विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग

रत्ननगर, चितवन, ११ जेठ (रासस)  नियमित औषधि सेवनले थाइराइड रोग निको र नियन्त्रण हुने चिकित्सकले बताएका छन् । विश्व थाइराइड दिवसका अवसरमा आज चितवनको भरतपुरमा पुष्पाञ्जलि अस्पतालद्वारा आयोजित अन्तक्र्रिया तथा थाइराइड सम्बन्धीको सचेतनामूलक कार्यक्रममा उनीहरुले यो रोगको नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभयो । नयाँ थाइराइड रोगी धर्मराज...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter