०३ चैत २०८२

समाचार

सर्वोच्चले भन्यो- मास्क नलगाउनेलाई होल्ड गरेर जरिवाना नलिनू

काठमाडौँ- सर्वोच्च अदालतले मास्क नलगाउने नागरिकलाई प्रहरीले सडकमा होल्ड गरेर जरिवाना तिराउनु गैरकानुनी भएको ठहर गरेको छ। अधिवक्ता सागर पौडेलले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले होल्ड गरेर जरिवाना तिराउनु गैरकानुनी भएको ठहर गर्दै त्यस्तो कार्य नगर्न अन्तरिम आदेश दिएको छ। नागरिकलाई सडकमा होल्ड गरेर जरिवाना...बाँकी अंश →


नेपालमा पुष्टि भएकाे अति संक्रामक भेरियन्टबारे जानौँ

काठमाडौँ – संक्रमण तीव्र गतिमा फैलिने र वैज्ञानिकहरुले घातक पनि हुन सक्ने बताएको कोरोना भाइरसका नयाँ भेरियन्टहरु नेपालमा फैलिरहेको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार पहिलो पटक भारतमा देखिएको बी १.६१७.२ र बी १.६१७.१ भेरियन्टका भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो । देशका सबै...बाँकी अंश →


भारतमा नयाँ संक्रमितको संख्या निरन्तर घट्दै, घटेन मृत्युदर

काठमाडौँ – भारतमा सोमबार पनि नयाँ कोरोना संक्रमित भेटिनेको संख्या घटेको छ। तर मृतकको संख्या भने फेरि उकालो लागेको छ। पछिल्लो चौबिस घण्टामा भारतमा २ लाख ६३ हजार ५३३ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधिमा थप ४ हजार ३ सय २९ जना संक्रमितको मृत्यु भएको छ। अघिल्लो दिन २...बाँकी अंश →


निषेधाज्ञामा पनि यात्रु बोक्दै बसहरु

काठमाडौँ– सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञा घोषणा गरिरहँदा नयाँ बसपार्कबाट उपत्यका बाहिर जाने यात्रुहरुलाई बसले सेवा प्रदान गरिरहेको छ। अत्यावश्यक काममा भन्दा अरु बेला हिँड्न नपाउने भनिरहेको अवस्थामा पनि दैनिक काठमाडौँबाट बस आउने जाने क्रम जारी छ। सञ्चालित बसहरुले मानिस र सामानहरु ओसार पसार गरिरहेका छन्।...बाँकी अंश →


शपथसम्बन्धी रिटमा अन्तरिम आदेश अस्वीकार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग लिखित जवाफ माग

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको शपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो। गत शुक्रबार प्रधानमन्त्रीको शपथ ग्रहण गर्दा ओलीले ‘प्रतिज्ञा गर्छ कि’ भन्ने वाक्यांश छुटाउँदा राष्ट्रपतिले फेरि...बाँकी अंश →


उपेन्द्र र महन्थको संयुक्त वक्तव्यः आफ्नै नेतृत्वमा सरकार गठन हुने अवस्था आएमात्र सरकारमा जाने

काठमाडौँ – जनता समाजवादी पार्टी जसपाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको अवसर प्राप्त भए पछि नहट्ने जनाएको छ। तर यसबाहेक अन्य अवस्थामा जसपा सरकारमा नजाने उसले बताएको हो। अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था आएमा वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था...बाँकी अंश →


मुख्यमन्त्री पोखरेललाई बहिष्कार गर्ने चार दलीय गठबन्धनको घोषणा

बुटवल– लुम्बिनी प्रदेशमा चार दलीय गठबन्धनले शंकर पोखरेल नेतृत्वको सरकारलाई बहिष्कार गर्ने घोषणा गरेको छ। नेकपा (माओवादी केन्द्र), कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा(राजमो)को गठबन्धनले अल्पमतमा परेका शंकर पोखरेललाई एकल बहुमतीय दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरिएकोप्रति असन्तुष्टि जनाउँदै पोखरेल नेतृत्वको सरकारलाई बहिष्कार गर्ने घोषणा गरेका हुन्। गठबन्धनले बुटवलमा सोमबार...बाँकी अंश →


धनी देशका कारण कोभ्याक्स ओझेलमा, गरिब देशहरु खोप नपाएर समस्यामाः डब्लुएचओ

कोरोना भाइरसविरुद्धको खोप पहुँच विश्वका गरिब देशमा पनि समान रुपमा पुर्‍याउने अभियानका लागि थप ३५–४५ अर्ब डलर आवश्यक पर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। धनी देशमा जस्तै गरिब देशका नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने व्यवस्थाका लागि सुरु गरिएको अन्तर्राष्ट्रिय प्रयास कोभ्याक्सका लागि थप रकमको खाँचो रहेको डब्लुएचओले...बाँकी अंश →


पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा

काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । मन्त्रालयका अनुसार सोमबार महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले...बाँकी अंश →


आजदेखि थप आठ जिल्लामा निषेधाज्ञा

काठमाडौँ-  आजदेखि थप आठ जिल्लामा निषेधाज्ञा गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आजदेखि नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्व र बागलुङमा निषेधाज्ञा भएको गृह मन्त्रालयले जनाएको छ । यी जिल्लामा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । अहिलेसम्म ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा...बाँकी अंश →


सीमा नाकामा छैन जाँच, भारत आवातजावत निर्बाध

महोत्तरी– महोत्तरी जिल्लासँग जोडिएको भारतीय सीमा नाकामा कोरोना सङ्क्रमणको जाँच नहुँदा भारत आवतजावत पनि निर्बाधरूपमा भइरहेको छ । कोरोना महामारीको दोस्रो लहरबाट निकै प्रभावित भएको भारतबाट नेपालतर्फ खुलेआम आवतजावत भइरहेको छ । अहिलेको अवस्थामा भारतबाट आउने जोकोहीलाई पनि सीमामा सञ्चालित हेल्थ डेस्कमा अनिवार्य जाँच गर्नुपर्ने र आवश्यक परे होल्डिङ सेन्टरमा...बाँकी अंश →


सऊदी दूतावास द्वारा इफ्तार समाग्री वितरण

केयर खबर सऊदी दूतावास महराजगंज काठमाडौं बाट सऊदी राजदूत महामहिम मोसाइद अल मारवानी ले काेविड लाई ध्यानमा राखी विभिन्न संघ संस्था लाई महराज गंज दूतावासमा बोलाई सऊदी राजा सलमान बिन अब्दुल अजिज बिन आले सऊद र क्राउन प्रिन्स मोहम्मद बिन सलमान काे तरफ बाट मुस्लिम हरू काे महान पवित्र महिना...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter