मङ्गलबार, ११ बैशाख २०८१

सऊदी दूतावास द्वारा इफ्तार समाग्री वितरण

१४ बैशाख २०७८, मंगलवार १६:१९ मा प्रकाशित

केयर खबर
सऊदी दूतावास महराजगंज काठमाडौं बाट सऊदी राजदूत महामहिम मोसाइद अल मारवानी ले काेविड लाई ध्यानमा राखी विभिन्न संघ संस्था लाई महराज गंज दूतावासमा बोलाई सऊदी राजा सलमान बिन अब्दुल अजिज बिन आले सऊद र क्राउन प्रिन्स मोहम्मद बिन सलमान काे तरफ बाट मुस्लिम हरू काे महान पवित्र महिना रमजान लाई मध्दे नजर राखी इफ्तारी काे लागि १०० वटा फुड प्याकेट प्रदान गरेको छ
यो प्रोजेक्ट हेर्ने दिल्लीमा रहेको सऊदी दूतावास बाट इस्लामिक अफयेरको काे इन्चार्ज श्री बदर अल अन्जी यस प्रोगरामकाे महत्व लाई हेरी दिल्ली बाट काठमाण्डु आउनु भए काे थियो
महाहिम मोसाइद अल मारवानी ले आफ्नो व्यक्तव्यमा यस्ताे कार्य निरन्तर भई रहने भन्नु भयो
यस प्रोग्राम काे इन्चार्ज बदर अल अन्जी ले सऊदी राजा र वहाँ का युराज काे तरफ बाट नेपाली मुस्लिम हरू काे लागि पठाए काे उपहार हो र यस्तो कार्य भविष्य मा पनि हुने छ

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter