बुधबार, १२ बैशाख २०८१

राष्ट्रिय

चौतारीमा कारवाहीको चेतावनी

काठमाडौँ, २२ वैशाख (रासस) ः नेपाल पत्रकार महासंघको आज हुने प्रदेश निर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारविरुद्ध संगठनका केही पदाधिकारीले अन्य संगठनसँग वार्ता गरी विज्ञप्ति सार्वजनिक गरेको भन्दै प्रेस चौतारी नेपालले कारवाहीको चेतावनी दिएको छ । नेतृत्वको अनुमतिविना कुनै पनि संगठनसँग वार्ता, छलफल, माइन्युट र विज्ञप्ति सार्वजनिक गर्न नपाइने वैधानिक व्यवस्थाविपरीत संगठनका...बाँकी अंश →


राष्ट्रिय प्रजातान्त्रिक महिला विभाग कार्यसमिति गठन

काठमाडौँ, २२ वैशाख (रासस) ः एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले समृद्ध मुलुक निर्माणका लागि महिला वर्गको आर्थिक क्षेत्रमा सशक्तीकरण आवश्यक रहेको बताउनुभएको छ । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला विभागको नयाँ कार्यसमितिलाई आज स्वागत गर्दै डा लोहनीले महिलाको नीति निर्माण तहमा प्रतिनिधित्व क्रमिक रुपमा बढ्दै...बाँकी अंश →


लोकतन्त्रमा जनता शक्तिशाली ः प्रम ओली

चितवन, २१ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा शासकहरु नभएर जनता शक्तिशाली हुने बताउनु भएको छ । नयाँकिरण मावि भरतपुरको स्वर्ण महोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले तानाशाही व्यवस्थामा मात्र शासक शक्तिशाली हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रधानमन्त्री शक्तिशाली भयो भनेर धेरैले हल्ला गरेको तपाईंहरुले सुन्दै...बाँकी अंश →


७३ यातायात व्यवसायी पक्राउ

काठमाडौँ, २१ वैशाख (रासस) ः सार्वजनिक यातायात नचलाउने कार्यमा संलग्न यातायात समितिमा रहेका ७३ जनालाई प्रहरीले आज विभिन्न जिल्लाबाट पक्राउ गरेको छ । गृह मन्त्रालयका अनुसार पक्राउ पर्नेमा रुपन्देही जिल्लाबाट १०, सुनसरीबाट नौ, झापाबाट आठ, बाराबाट सात, लमजुङ, रौतहट र खोटाङबाट पाँच पाँच, उदयपुर, सप्तरी, मकवानपुर र काभे्रपलाञ्चोकबाट तीन तीन...बाँकी अंश →


ऊर्जा, सिँचाइ, खानेपानी तथा कृषिउपजको विविधीकरणका लागि योजना

काठमाडौँ, २१ वैशाख (रासस) ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु¥याएर कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने प्रयासमा सरकार लागिपरेको बताउनुभएको छ । सिँचाइसम्बन्धी आठौँ एशियाली क्षेत्रीय सम्मेलनको आज यहाँ समापन समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार जलस्रोतको बहुउद्देश्यीय उपयोगमा ध्यान दिने योजनाका साथ लागिपरेको तथा...बाँकी अंश →


नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने विरुद्ध मुद्दा

काठमाडौँ, २१ वैशाख (रासस) ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको जनाउँदै छ कर्मचारीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार प्रहरी प्रधान कार्यालय नक्सालका प्रहरी नायब निरीक्षक नगेन्द्रकुमार भगत, सरस्वती चौतारा निमावि तुल्सीपुर दाङका शिक्षक...बाँकी अंश →


आज नचलेका गाडीको रुट परमिट निलम्बन गछौँ ः महानिर्देशक भट्टराई

काठमाडौँ, २१ वैशाख (रासस) ः यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बन्द हडतालको नाममा सवारी नचलाउने यातायात समितिको रुट परमिट निलम्बन गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र नेपाल प्रहरीको संयुक्त बैठकबाट आज सवारी नचलाउने सवारी...बाँकी अंश →


हाम्रो बसाइ नै विकासको बाधक छ ः प्रम

चितवन, २१ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो बसाइ नै विकासको बाधक भएको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको पहिलो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अव्यवस्थित बसोबासलाई व्यवस्थित गरिने बताउँदै भन्नुभयो, “एउटा घरबाट अर्काे घर पुग्न दुई घण्टा समय लाग्छ, एउटा गाउँ...बाँकी अंश →


विपीको आदर्श र सिद्धान्त बिर्संदा काँग्रेस पराजीत ः नेता गुरुङ

दमौली, तनहुँ, २१ वैशाख (रासस) ः नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले काँग्रेसले महामानव विपी कोइरालाको आदर्श र सिद्धान्तलाई बिर्संदा चुनावमा नराम्रोसँग पार्टी पराजीत भएको बताउनु भएको छ । विपी विचार समाज तनहुँद्वारा शुक्रबार दमौलीमा आयोजित प्रदेश नं ४ स्तरीय भेलाको उद्घाटन गर्दै नेता गुरुङले सो कुरा बताउनु भएको हो ।...बाँकी अंश →


काँग्रेस उपसभापतिमा निधि र महामन्त्रीमा खड्का मनोनीत

काठमाडौँ, २१ वैशाख (रासस) ः नेपाली काँग्रेसको उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महत मनोनीत हुनुभएको छ । काँग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको आज बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले उहाँहरुको नाम प्रस्ताव गरेपछि बैठकले अनुमोदन गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले राससलाई जानकारी दिनुभयो । मनोनयन...बाँकी अंश →


साउदीमा जेल परेका राईलाई रु ३० लाख आर्थिक सहयोग

काठमाडौँ, २१ वैशाख (रासस) ः साउदीमा यातायात दुर्घटनामा परी जेल परेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ । दुई वर्षदेखि साउदी जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रु ३० लाख नौ हजार ४७ प्रधानमन्त्री केपी शर्मा ओलीले आज परिवारका सदस्यलाई हस्तान्तरण गर्नुभयो ।...बाँकी अंश →


काँग्रेसले पदाधिकारी मनोनयन गर्र्दै

काठमाडौँ, २१ वैशाख (रासस) ः नेपाली काँग्रेसको आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले रिक्त पदाधिकारी मनोनयन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने काँग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको बैठकमा पदाधिकारी मनोनयनको कार्यसूची रहेको पार्टी कार्यालयले जनाएको छ । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter