शनिबार, १४ जेठ २०७९

राष्ट्रिय

अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ नेपाली लिएर काठमाडौँ आइपुग्दै जजिरा एयरलाइन्स

काठमाडौँ – अफगानिस्तानबाट उद्धार गरिएका एक सय २७ जना नेपाली बोकेको विमान मंगलबार बिहान काठमाडौँ आइपुग्दै छ। नेपाली समयअनुसार साढे १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँमा अवतरण हुँदै छ। अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई दोहा, कुवेतलगायत देशमा लगेर राखिएकामा त्यहाँबाट काठमाडौँ ल्याउन लागिएको हो।बाँकी अंश →


संवैधानिक परिषद् अध्यादेश र नियुक्ति संविधानसम्मत : प्रधानन्यायाधीश राणा

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति संविधानसम्मत भएको बताएका छन् । संघीय संसद चालु अवस्थामा नभएको बेलामा सरकारले अध्यादेश जारी गर्न सक्ने भन्दै त्यसलाई गैरसंवैधानिक भन्न नमिल्ने उनले तर्क गरेका हुन् । उनले भनेका छन्, ‘ऐनलाई संशोधन गर्न...बाँकी अंश →


एकैदिन ५५ जनाको मृत्यु, २ हजार ५४८ कोरोना संक्रमित थपिए

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ३३ जनाको पीसीआर परीक्षणमा २ हजार १३७ र ३ हजार ३४५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४११ जनामा कोरोना पुष्टि भएको छ ।...बाँकी अंश →


तेस्रो लहरको चेतावनी दिँदै प्रधानमन्त्री देउवाले भने- अत्यन्त आवश्यक नपरी घरबाहिर ननिस्कौँ

काठमाडौँ- नेपालमा चाँडै कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सबैलाई सचेत रहन आग्रह गरेका छन्। प्रधानमन्त्रीले सरकारको एक्लो प्रयासले महामारीलाई हराउन नसकिने भन्दै सबै मिलेर महामारीलाई परास्त गर्न सकिने बताएका हुन्। ‘तपाई हामी सबै अहिले कोरोना भाइरस महामारीको सामना गरिरहेका छौँ। संक्रमणको तेस्रो लहर चाडै...बाँकी अंश →


उमेश श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ– नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। स्वास्थ्य मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले आफैसँग राखेका छन्।बाँकी अंश →


आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधन पनि सञ्चालन

काठमाडौँ – सरकारको निर्णय अनुसार आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरु समेत सञ्चालन हुने भएका छन्। यसअघि स्थानीय प्रशासनबाट आन्तरिकरूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौँ उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो। तर सरकारको पछिल्लो निर्णयसँगै अब भने स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न...बाँकी अंश →


प्रधानमन्त्री देउवा र मोदीबीच फोन वार्ता

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री देउवाले मोदीसँग टेलिफोनमा कुराकानी भएको ट्वीट गरेर जानकारी दिएका छन्। टेलिफोन कुराकानीमा मोदीले नेपाललाई छिट्टै कोरोनाविरुद्धको खोप आपूर्ति गर्ने आश्वासन दिएको प्रधानमन्त्री देउवाले बताएका छन्। प्रधानमन्त्री देउवाले आइतबार राति प्रतिनिधिसभामा विश्वासको मत पाए लगत्तै मोदीले ट्वीट...बाँकी अंश →


पूर्ववर्ती सरकारले ११ मुलुकमा गरेको राजदूत नियुक्ति रद्द

काठमाडौँ – मन्त्रिपरिषदे ओली सरकारद्धारा सिफारिस गरिएका ११ मुलुकका राजदूत नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयको उच्च स्रोतका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ‘एग्रिमो’का लागि सम्बन्धित मुलुकहरुमा परराष्ट्र मन्त्रालयले पत्राचार गरिसकेको भएता पनि त्यसलाई रद्द गर्ने निर्णय गरेको हो। ५ सदस्यीय शेरबहादुर देउवा सरकारले गरेको यो पहिलो...बाँकी अंश →


जातीय छुवाछुविरुद्ध सर्वोच्चको ६ बुँदे अन्तरिम आदेश, शिक्षामन्त्री श्रेष्ठलाई पनि अनुसन्धानको दायरामा ल्याउन निर्देशन

काठमाडौँ – सर्वोच्च अदालतले निवर्तमान शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध जातीय छुवाछुतलाई बढावा दिएको उजुरीमाथि छाननबिन गर्न अन्तरिम आदेश दिएको छ। रुपा सुनुवार प्रकरणमा घरबेटी सरस्वती महर्जनलाई सरकारी गाडीमै जिल्ला प्रशासन कार्यालयमा लिन पुगेका श्रेष्ठलाई मन्त्री जस्तो सार्वजनिक पदमा रहेर पनि जातीय छुवाछुतलाई प्रोत्साहन गरेको आरोप लागेको छ। सुनुवारले श्रेष्ठमाथि छानबिन गर्न...बाँकी अंश →


राष्ट्रपतिद्वारा साउन ३ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आह्वान

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिध सभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी छन्। उनले मन्त्रिपरिषद्को सिफारिसमा साउन ३ गते अपराह्न ४ः०० बजेका लागि दुबै सदनको बैठक आह्वान गरेकी हुन्। राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९३ (१) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बनेश्वरमा दुबै सदनको बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले...बाँकी अंश →


रिसाएर राष्ट्रपति भण्डारीले प्रचण्डलाई सोधिन्ः माधव नेपालसँग पार्टी एकता गर्न लागेको हो?

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति निरन्तर प्रश्न उठ्दै आएको छ। पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थका लागि आफ्नो पदको समेत कुनै ख्याल नराखी निर्णय गर्नु भण्डारीका लागि सामान्य बन्दै आएको छ। मंगलबार पनि राष्ट्रपति भण्डारीले ओलीको अभिव्यक्तिलाई समर्थन हुने गरी शेरबहादुर देउवालाई संविधानको धारा नै उल्लेख नगरी प्रधानमन्त्री...बाँकी अंश →


आज देउवाले प्रधानमन्त्रीकाे शपथ लिने, सानाे आकारकाे मन्त्रीमण्डल बन्दै

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (मंगलबार) प्रधानमन्त्रीको शपथ लिने भएका छन्। उनले  साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी चलिरहेकाे सचिवालयले जानकारी दिएको छ। सोमबार सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएकाे थियाे। त्यसबमाेजिम राष्ट्रपति कार्यालयले शपथको तयारी अघि बढाएको छ। सर्वोच्च अदालतले प्रधानमन्त्री...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter