बिहिबार, १३ बैशाख २०८१

हवाई टिकेट टेंडरमा नेपाली हज समितिको ठुलो चलखेल: ताज मोहम्मद मियां

समिति अध्यक्ष शोएब ज्यू ले सदस्य हरु लाइ विभिन्न प्रलोभन दिएर आफु अनुकुल निर्णय गराए

११ चैत्र २०७४, आईतवार २२:५४ मा प्रकाशित

काठमांडू (केयर खबर)  आज बिदाको दिन गृह मन्त्रालय मा बसेको नेपाल हज समितिको उपसमिति को बैठक राती ७ बजे सकियो

उक्त बैठकले उहि उरानो आफ्नै निर्णयलाई सदर गरेको छ। जो निर्णय ठुलो घोटाला भयो भनेर माननीय गृह मन्त्री र सार्वजनिक खरिद अनुगम को कार्यालय मा निवेदन समेत परेको थियो र सोहि अनुसार छानबिन अगाडि बढ्यो र गृह को लेखाले गलग भयो, टेन्डर आह्वान गरेपछी धेरै भन्दा धेरै कम्पनी को सहभागिता हुनुपर्छ र जुन कम्पनी को कम रेट हुन्छ तेसै लाइ दिनु पर्छ र एक मात्र परेमा पुनः १५ दिने आह्वान गर्नु पर्छ तर यो सब देखिएन उल्टो घटी घटाउ मा लाग्नु भने को मिलोमतो रहेको देखिन्छ भनेर लेखाको रिपोर्ट मा रहेको छ। सार्वजनिक खरिद ले कागज माग्दा समेत उपलब्ध गराइएन। र आज सबै कुरा लाइ लत्यएर पुनः पुरानै निर्णय गराउनु को पछाडि ठुलो चलखेल भएको बुझन सकिन्छ । यो कुरा केयर खबर संग वार्तालाप मा हज समिति को साबिक अध्यक्ष ताज मोहम्मद मियां ले भन्नु भयो.

जानकारीमा आएको छ् की मुस्लिम गठबन्धनका संयोग ले उपसमिति का सदस्य लाइ तपाइ हरुले जसरी पनि हस्ताक्षर गर्नु पुरानै निर्णय सदर गर्नु भनेर हज को अफिसमा नै गएर दवाब दिनु कत्तिको जाएज हो र बुझ्न पर्नी कुरा के छ भने गठबन्धनका अध्यक्ष ले आफु अनुकूल किन निर्णय गराए त यो सोचनिय बिसय छ। यदि पुन टेन्डर आह्वान भएको भए अहिले को लागत भन्दा धेरै तल झर्न सक्थ्यो तर त्यो समाज का कलंकीत हरु ले त्यो हुनदिएन र सदस्य हरु लाइ विभिन्न प्रलोभन दिएर आफु अनुकुल निर्णय गराए यो अत्यन्तै दुखद कुराहो ।सम्बन्धित निकाले चनाखो भै हज यात्री माथी न्याय गर्नु गृह मन्त्रालय को दाइत्वो हो । छानबिन गरि जस्तो सुकै शक्तिशाली होस कार्वाही को दायरा मा ल्याउनु पर्छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter