शुक्रबार, १४ बैशाख २०८१

मधेशी लाई सीमित गर्न खोज्दै सरकार :पूर्व कानून मन्त्रि यादव

१२ चैत्र २०७४, सोमबार ००:०९ मा प्रकाशित

 चैत्र ११ , काठमांडौ (शमशाद आदिल) ‘एस-टुगेदर वी क्यान’ को प्रथम बार्षिक सभाको उद्घाटन गर्दै पूर्व कानून मन्त्री प्रोफेसर डम्बर नारायण यादव ले मधेशी जनता लाई अधिकार र पहुँचमा सरकारले संकुचित राखेको बताए । संघीय गणतन्त्र को पक्षमा रहने मधेशी थारू मुस्लिम दलित समुदाय लाई ऊनि हरुले पाउनु पर्ने पूर्ण अधिकार को अभास गर्न बाट बंचित राखि रहने षड्यन्त्र गरेको आरोप लगाए । यादव ले आफ्नो क़ुरा थप्दै भने प्राकृतिक सम्पदामा होस या शक्तिको बाडफाडमा यस संविधानले मधेसीहरुलाई एउटा सिमाभित्र राख्ने काम गरेको छ । विभिन्न क्षेत्रमा अध्ययनरत विद्यार्थी हरुको साझा मन्च को रुपमा रहेको ‛ऐस- टू गेदर वी क्यान’ ले बिगत एक बर्ष देखि युवा शसक्तीकरण बारे अनेकौँ कार्यक्रम गर्दै आएको अध्यक्ष गोबिन्द यादव ले जानकारी दिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter