०५ चैत २०८२

मुख्य खबर

संवैधानिक इजलासमा ओलीको भन्दा सेरेमोनियल राष्ट्रपति भण्डारीको कदममाथि प्रश्न

काठमाडौँ – दोस्रोपटक गरिएको संसद विघटनविरुद्ध बहस गर्दै १४६ जना सांसदका वकिलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘तारो’ बनाएका छन्। सेरिमोनियल हैसियतमा रहेकी राष्ट्रपतिले संविधानको उल्लंघनमा प्रधानमन्त्री केपी ओलीभन्दा बढी भूमिका खेलेको दाबी गर्दै उनको निर्णयलाई बदर गर्नुपर्ने जिकिर निवेदकतर्फका वकिलले गरेका हुन्। उनीहरुले बहुमत सांसदको हस्ताक्षर अस्वीकार गर्ने अधिकार राष्ट्रपति भण्डारीलाई...बाँकी अंश →


हेलम्बुकाे बाढीले मेलम्ची खानेपानी आयाेजनाकाे मुख्य बाँधस्थल क्षतविक्षत

हेलम्बु – हेलम्बु नदीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँधस्थलमा ठूलो क्षति पुर्‍याएकाे छ। बाढीले सिन्धुपाल्चाेककाे हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयाेजनाको मुख्य बाँधस्थलका संरचनाहरु क्षतविक्षत पारेकाे हाे। आयोजनाको मुख्य बाँधस्थल हेलम्बु नदीले बगरमा परिणत गरिदिएको छ। बाढीले संरचनामा क्षति गरेपछि मेलम्ची खानेपानी आयोजनाको वितरण प्रभावित हुने देखिएको छ।...बाँकी अंश →


काठमाडौँ उपत्यकामा जोरबिजोर निजी सवारी साधन र ट्याक्सी चल्न दिने प्रजिअहरुको निर्णय

काठमाडौँ- काठमाडौं उपत्यकामा निजी सवारी साधन जोरबिजोर चल्न पाउने गरी निषेधाज्ञा थप गर्ने निर्णय तीनै जिल्लाका प्रजिअहरुले गरेका छन्। तीन जना चढ्न पाउने गरी ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। असार ८ देखि  निजी सवारी साधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय तीनै जिल्लाका प्रजिअहरुको बैठकले आइतबार...बाँकी अंश →


ओलीको स्वेच्छाचारीतामा लगाम लगाउने सर्वोच्चका पाँच आदेश

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन गरेका स्वेच्छाचारी कदमहरुलाई सर्वोच्च अदाललते एकपछि अर्को गरि अंकुश लगाएको छ। साविकको नेकपा र एमालेभित्र आन्तरिक संघर्ष बढ्दै जाँदा राजनीतिक रुपमा एक्लिएका ओलीले सत्ता जोगाउन गरेका दूरगामी महत्वका विवादास्पद निर्णयमा अदालतले लगाम लगाइरहेको हो। ओलीले पार्टीभित्र र बाहिरका प्रतिस्पर्धीलाई ठेगान लागउन...बाँकी अंश →


सिन्धुपाल्चोक बाढी पहिरो अपडेट : बेपत्ता ७ जनाको पहिचान खुल्यो, एकको मृत्यु

काठमाडौँ– सिन्धुपाल्चोकको हेलम्बुस्थित इन्द्रावती नदीमा आएको बाढीमा परी बेपत्ता भएका ७ जनाको पहिचान खुलेको छ । बेपत्ता हुनेमा हेलम्बु वडा नम्बर २ का ३१ वर्षीय माधव भण्डारी, सोही वडाका ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ की ६६ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङ र...बाँकी अंश →


बाढीपहिरोमा कहाँ-कहाँ के क्षति भयो?

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बुधबार दिउँसोसम्म ४ जनाको मृत्यु भएको  प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ६६ जना, कास्कीमा १ जना, पाल्पामा १ जना र स्याङजामा १ जना गरी जम्मा ६९ जनाको...बाँकी अंश →


नदीहरुमा बाढीको खतरा! कहाँ कस्तो?

काठमाडाैँ – लगातार वर्षा भइरहेकोले आज (मंगलबार) मुलुकका केही नदीहरुको बहाव सतर्कता तहमा पुग्न सक्ने भन्दै साबधान रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ। अहिले बिहानकाे मापन अनुसार कन्काई, कोशी, बागमती, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य अवस्थामा (सतर्कता तह भन्दा तलै) रहकाे भए पनि दिउँसाे बहाव...बाँकी अंश →


लुम्बिनी प्रदेशले ३९ अर्ब हाराहारीको बजेट ल्याउँदै

बुटवल– लुम्बिनी प्रदेश सरकारले मंगलबार आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दैछ। बजेटले स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए। गत वर्ष ३७ अर्ब ३५ करोडको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब हाराहारीको बजेट ल्याउँदै छ । गत वर्षको तुलनामा २ देखि...बाँकी अंश →


काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप : अनलाइन डेलिभरी गर्न पाइने, खाद्यान्न पसल बिहान ११ बजेसम्म

काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप भएको छ। उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आइतबार त्यस्तो निर्णय गरेको हो। पछिल्लोपटक थपिएको निषेधाज्ञाको समय सोमबार सकिँदै छ। काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि लगातार निषेधाज्ञा छ। बैठकले अनलाइन डेलिभरी गर्न दिइने, खाद्यान्न पसलहरु बिहान ११ बजेसम्म खोल्न दिइनेलगायत...बाँकी अंश →


कांग्रेसको १४ औँ महाधिवेशनको मिति सर्‍यो, भदौँ १६ देखि १९ सम्म गर्ने निर्णय

काठमाडौँ– आगामी भदौको ७ देखि १० गतेसम्म गर्ने भनिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सरेको छ । शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले १४ औं महाविधेशनको मिति सार्दै आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो । यसअघि पार्टी सभापति शेरबहादुर देउवाले आगामी भदौमा पार्टीको महाविधेशन हुने...बाँकी अंश →


प्रधानमन्त्री ओलीबाट संविधानमाथि लगातार प्रहार: पाँच पूर्व प्रधानमन्त्रीहरु

काठमाडौँ- पाँच पूर्व प्रधानमन्त्रीहरुले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी ओलीबाट एकपछि अर्को गरी संविधानमाथि प्रहार भइरहेको बताएका छन्। उनीहरुले यस्तो अवस्थामा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप तथा चलखेल हुन नपाओस् भनी सजगता अपनाउन सबैको ध्यान आकर्षित पनि गरेका छन्। ‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र...बाँकी अंश →


‘सरकार बन्न नसकेकाे हैन, राष्ट्रपतिबाट बन्न नदिइएकाे हाे’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन गरिँदा संविधानको आधारभूत संरचनामाथि नै प्रहार भएको वरिष्ठ अधिवक्ताहरुले बताएका छन्। संसद विघटन सम्बन्धी मुद्दाको सर्वोच्च अदालतमा जारी बुधबारको सुनुवाईको क्रममा संसद विघटन खारेज गरि शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ सांसदको तर्फबाट दायर रिटको पक्षमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter