०१ पुष २०८२

मुख्य खबर

विद्यार्थी आन्दोलनको दबाबमा निगमले घटायो इन्धनको मूल्य

काठमाडौँ- विद्यार्थी संगठनको आन्दोलनको दबाबमा नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले लगातार मूल्यवृद्धि गरेपछि नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियुलगायतका विद्यार्थी संगठनले आन्दोलन चर्काएपछि निगमले इन्धनको मूल्य एक रुपैयाँले घटाएको हो । निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको छ । जसअनुसार पेट्रोल अब...बाँकी अंश →


लामो दूरीको गाडी खुलाउँदै काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप्ने तयारी

काठमाडौँ- लामो दूरीको सार्वजनिक गाडी खुलाउँदै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । यसका लागि आज दिउँसो १ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय हुँने भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार लामो दुरीका गाडी खोल्ने या नखोल्ने भन्नेमा...बाँकी अंश →


रिसाएर राष्ट्रपति भण्डारीले प्रचण्डलाई सोधिन्ः माधव नेपालसँग पार्टी एकता गर्न लागेको हो?

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति निरन्तर प्रश्न उठ्दै आएको छ। पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थका लागि आफ्नो पदको समेत कुनै ख्याल नराखी निर्णय गर्नु भण्डारीका लागि सामान्य बन्दै आएको छ। मंगलबार पनि राष्ट्रपति भण्डारीले ओलीको अभिव्यक्तिलाई समर्थन हुने गरी शेरबहादुर देउवालाई संविधानको धारा नै उल्लेख नगरी प्रधानमन्त्री...बाँकी अंश →


आज देउवाले प्रधानमन्त्रीकाे शपथ लिने, सानाे आकारकाे मन्त्रीमण्डल बन्दै

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (मंगलबार) प्रधानमन्त्रीको शपथ लिने भएका छन्। उनले  साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी चलिरहेकाे सचिवालयले जानकारी दिएको छ। सोमबार सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएकाे थियाे। त्यसबमाेजिम राष्ट्रपति कार्यालयले शपथको तयारी अघि बढाएको छ। सर्वोच्च अदालतले प्रधानमन्त्री...बाँकी अंश →


दैनिक उपभोगका वस्तुमा मूल्य बढेको बढ्यै, खोइ ओली सरकार!

काठमाडौँ– नेपाल आयल निगमले मूल्य समायोजन भनेर प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको भाउ बढाउँदै आएको छ । कोरोनाको दोस्रो लहरको निषेधाज्ञापछि पहिलो पटक गत जेठ २ गते पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ बढेको थियो । यसपछि नियमले जेठ २२ गते, असार ९ गते र असार २२ गते भाउ...बाँकी अंश →


नेपाल–भारतबीचको रेल सेवा सम्झौतामा हस्ताक्षर

काठमाडौँ– नेपाल र भारतबीचको रेल सेवा सम्झौतामा संशोधन भई दुवै देशका सरकारकातर्फबाट हस्ताक्षर भएको छ। यो संशोधनसँगै अब सबै रेल सेवाप्रदायकले नेपालबाट भारतको समुद्री वन्दरगाहसम्म दुईतर्फी ढुवानी गर्न पाउनेछन्। यो संशोधनबाट दुवै देशबीचको व्यापार तथा पारवहन सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास महासंघको छ। नेपाल उद्योग वाणिज्य महासंघले लामो समयदेखि...बाँकी अंश →


जनकपुर पुगेर प्रचण्डले भने : देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामदेश जारी हुन्छ

जनकपुरधाम– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनः स्थापना हुने विश्वास व्यक्त गरेका छन् । सोमबार जनकपुर आइपुगेका उनले संविधानको मर्म र भावना अनुसार संसद पुनःस्थापना हुने र कांग्रेस सभापनि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुने विश्वास गरेका हुन् । उनले भने,’देउवाजी...बाँकी अंश →


जसपाका दुई पक्षबीच कुरा मिलेन, यादव पक्षलाई आधिकारिकता दिन बाटो खुल्यो

काठमाडौँँ- जसपाको दुई पक्षबीच कुरा नमिलेपछि निर्वाचन आयोगलाई एउटा पक्षलाई पार्टीको आधिकारिकता दिन आग्रह गरेका छन्। अध्यक्ष उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आफूसँग दलको केन्द्रिय कार्यकारिणी परिषद र संसदीय दलमा बहुमत रहेको दाबी गर्दै आधिकारिता दाबी गरेपछि आयोगले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई बोलाएर संयुक्त छलफल...बाँकी अंश →


प्रतिनिधिसभा विघटन मुद्दामा दुवै पक्षको बहस सकियो, एमिकस क्युरीले राय दिँदै

काठमाडौँ– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक र विपक्षी तर्फको बहस सकिएको छ । रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सोमबार दिउँसो सकिएको हो । सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरेका थिए...बाँकी अंश →


सरकारविरुद्धको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप, १५ जना पक्राउ

काठमाडौँ– नेपाल विद्यार्थी संघले सरकारविरुद्ध मसाल जुलुससहित प्रदर्शन गरेको छ। काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले प्रदर्शन गरेको हो। मसाल जुलुससहितको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलासमेत जलाइएको छ। प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको छ। त्यसक्रममा १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री ओलीले संसद  विघटन गरेको विरोधमा विद्यार्थीहरुले...बाँकी अंश →


सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली हट्यो, परीक्षा सञ्चालन गर्न पाइने

काठमाडौँ- निषेधाज्ञालाई असार ३१ गतेसम्म जारी राख्दै काठमाडौँ उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारी साधनको जोरबिजोर प्रणाली हटाइएको छ। काठमाडौँ, भक्तपुर तथा ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीचकोबैठकले असार २२ गते (मंगलबार) देखि लागू हुने गरी जोर बिजोर प्रणाली हटाएको हो। टेम्पो तथा निलो माइक्रोमा नौ जना राखेर चलाउन पाइने छ। यसअघि...बाँकी अंश →


भारी वर्षाले देशभरको जनजीवन प्रभावित, अहिलेसम्म ३३ जनाको मृत्यु

काठमाडौँ – भारी वर्षासँगै गएको बाढी, पहिरो र डुबानका कारण मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ। लगातारको वर्षाले तराई क्षेत्र बढी प्रभावित भए पनि अन्य जिल्लामा समेत जनधनको क्षति पुर्‍याएकाे छ। केही ठाउँमा पहिरोले सडक अवरुद्ध पारेको छ। कतिपय ठाउँमा डुबान भएको र कतिपय स्थानका नदीमा पानीको बहाव उच्च...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter