मङ्गलबार, १२ साउन २०७८

राष्ट्रपतिद्वारा साउन ३ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आह्वान

३१ असार २०७८, बिहीबार २१:३४ मा प्रकाशित

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिध सभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी छन्।

उनले मन्त्रिपरिषद्को सिफारिसमा साउन ३ गते अपराह्न ४ः०० बजेका लागि दुबै सदनको बैठक आह्वान गरेकी हुन्।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९३ (१) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बनेश्वरमा दुबै सदनको बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter