शनिबार, १३ असोज २०८०

अन्तराष्ट्रिय समाचार

नेपालमा के हुँदैछ हामी नियालिरहेका छौँः भारत

काठमाडौँ – नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालिरहेको बताएको भारतले यो विषय नेपालकै आन्तरिक मामिला रहेको उल्लेख गरेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा घटनाक्रम नियालिरहे पनि नेपालको राजनीतिक विषय आन्तरिक रुपमै समाधान गरिनु पर्ने धारणा भारतको रहेको बताएका हुन्। उनले भनेका...बाँकी अंश →


भारतमा नयाँ संक्रमितको संख्या निरन्तर घट्दै, घटेन मृत्युदर

काठमाडौँ – भारतमा सोमबार पनि नयाँ कोरोना संक्रमित भेटिनेको संख्या घटेको छ। तर मृतकको संख्या भने फेरि उकालो लागेको छ। पछिल्लो चौबिस घण्टामा भारतमा २ लाख ६३ हजार ५३३ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधिमा थप ४ हजार ३ सय २९ जना संक्रमितको मृत्यु भएको छ। अघिल्लो दिन २...बाँकी अंश →


धनी देशका कारण कोभ्याक्स ओझेलमा, गरिब देशहरु खोप नपाएर समस्यामाः डब्लुएचओ

कोरोना भाइरसविरुद्धको खोप पहुँच विश्वका गरिब देशमा पनि समान रुपमा पुर्‍याउने अभियानका लागि थप ३५–४५ अर्ब डलर आवश्यक पर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। धनी देशमा जस्तै गरिब देशका नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने व्यवस्थाका लागि सुरु गरिएको अन्तर्राष्ट्रिय प्रयास कोभ्याक्सका लागि थप रकमको खाँचो रहेको डब्लुएचओले...बाँकी अंश →


नेपालबाट विद्युत् लैजान भारतको अनिच्छा, भइसकेको सहमतिबाट पछाडि हट्यो

काठमाडौँ–वर्षायाममा बढी भएको विद्युत् भारत पठाउने र हिउँदको अभावका बेला ल्याउने नेपाली अधिकारीहरुको प्रस्तावमा भारतले आलटाल गरेको छ। गत शुक्रबार सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरको आठौं बैठकले इनर्जी ब्यांकिङ र विद्युत् व्यापारसम्बन्धी नेपालको मुख्य सरोकारमा ठोस सहमति गरेन। बरु, भारतीय पक्ष यसअघि गरिसकेको सहमतिबाट समेत पछाडि हटेको छ। यसले नेपालको विद्युत्...बाँकी अंश →


पाकिस्तानका पूर्वप्रधानमन्त्री जमालीको निधन

एजेन्सी- पाकिस्तानका पूर्वप्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि सैनिक अस्पताल भर्ना गरिएका उनको उपचारकै अवस्थामा हृदयघात भएर निधन भएको जनाइएको छ । जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री भएका थिए...बाँकी अंश →


बन्दुकधारीहरुले नाइजेरियाको मस्जिदमा हमला गरी पाँचको हत्या, १८ जना अपहरित

अबुजा – नाजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरुले आक्रमण गरेका प्रहरीले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको छ । त्यस बन्दुक हमलामा परी पाँच जनाको ज्यान गएको छ...बाँकी अंश →


चीनमा विकास गरिएको खोपको नतिजा सकारात्मक

चीनमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोपले मध्य तहको परीक्षणमा प्रभावकारी नतिजा दिएको अनुसन्धानकर्ताले बताएका छन् । चीनमा कोरोना भाइरस विरुद्ध धेरै खोपहरु विकास भइरहेका छन्, त्यसमध्ये केही सीमित वा आकश्मिक प्रयोगका लागि स्वीकृत पाइसकेका छन् । सिनोभाक बायोटेकले विकास गरेको खोपले झण्डै ७०० जनामा गरिएको परीक्षणमा सकारात्मक देखिएको अनुसन्धानकर्ताले...बाँकी अंश →


अर्मेनिया अजरबैजान सीमा विवाद: अर्मेनियाका ७२९ सैनिककाे मृत्यु

बाको / एजेंसी विवादास्पद सीमा क्षेत्रलाई लिएर भएको भिडन्तको क्रममा अजरबैजान र अर्मेनियाले क्षति बेहोरेका छन् । तर अर्मेनियामा सैनिकको मृत्यु हुने संख्या लगातार बढि रहेको छ । अर्मेनियाको सेनाका अनुसार अहिलेसम्म सीमा भिडन्तमा मृत्यु हुने सैनिकको संख्या ७२९ पुगेको छ । सोमबार १९ सैनिकको मृत्यु भएको हो । अर्मेनियाको...बाँकी अंश →


भारत हाथरस घटना : उच्च अदालतले आफै लियो केस, प्रहरीले गर्‍याे बलात्कार नभएको दाबी

लखनऊ- भारतको इलाहाबाद उच्च अदालतको लखनऊ बेन्चले हाथरसमा दलित युवतीको कथित सामूहिक बलात्कार घटनामा स्वतः संज्ञान लिँदै उत्तर प्रदेशको सरकारलाई नोटिस पठाएको छ। यो घटनाका विषयमा अक्टुबर १२ मा हाईकोर्टमा सुनवाई हुनेछ। अदालतले गृह सचिव, डिजिपी, एडिशनल डिजिपी र हाथरसका डिएमलाई सुनवाईमा उपस्थित हुन निर्देशन दिनुका साथै पीडित परिवारका सदस्यलाई...बाँकी अंश →


कुवेतका राजा शेख सबाह अल अहमद को निधन

काठमाडौं – कुवेतका राजा शेख सबाह अल अहमदको निधन भएको छ। ९१ वर्षीय शबाहको उपचारका क्रममा अमेरिकाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। उनी विगत लामो समयदेखि बिरामी थिए । उनी जुलाईमा उपचारका लागि अमेरिका गएका थिए । सन् १९२९ मा जन्मिएका अहमद १९६३ देखि २००३ सम्म ४०...बाँकी अंश →


लद्दाखमा चीन-भारतबीच फेरि तनाव, एक-अर्काका सैनिकले गोली चलाएको आरोप

आणविक शक्ति राष्ट्रहरू चीन र भारतबीच लद्दाखको प्यान्गोंग त्सो ताल क्षेत्रमा फेरि तनाव चुलिएको छ। सोमबार राति त्यहाँ गोली चलेको दुबै देशका अधिकारीहरूले बताएका छन् तर गोली कसले हानेको हो भन्नेमा चाहिँ नयाँदिल्ली र बेइजिङबीच आरोप-प्रत्यारोप छ। भारत र चीनबीच झन्डै चार हजार किलोमिटर हिमाली क्षेत्रमा सीमा टुंग्याउन बाँकी छ।...बाँकी अंश →


जी २० का विदेशमन्त्रीहरुद्धारा आफ्ना सीमाहरु खोल्नुपर्नेमा जोड

एजेन्सी- विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको संगठन जि २० का विदेशमन्त्रीहरुले आफ्ना सीमाहरुलाई खुला गर्नुपर्ने बताएका छन्। विश्वमा कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक मन्दीको परिस्थितिलाई विचार गरेर जि २० मा आबद्ध देशहरुले आफ्ना सिमानाहरु खोल्नुपर्ने बताएका हुन् । बिहीबार साउदी अरेबियाद्धारा आयोजना गरिएको भर्चुअल बैठकमा ती देशहरुले यस विषयमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter