आइतबार, २३ बैशाख २०८१

हाउस्टनका ९११ जनालाई जेल सजाय

६ बैशाख २०७५, बिहीबार १६:०१ मा प्रकाशित

हाउस्टन, ६ वैशाख (रासस÷सिन्ह्वा) ः अमेरिकाको हाउस्टनमा रहेको एक कार्यालयको टेलिफोन सेवामा कार्यरत ९११ कर्मचारीलाई जेल सजाय भएको छ ।

आपतकालीन फोन सेवा अवरुद्ध गरेको भन्दै उनीहरुलाई दश दिने जेल सजाय र १८ महिना निलम्बन गरिएको स्थानीय अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार ४४ वर्षीय क्रिनसान्डा विलियमले आपत्कालीन र अन्तर्राष्ट्रिय सेवा अवरुद्ध गरी हस्तक्षेप गरेको पाइएको थियो ।

होउस्टन इमर्जेन्सी सेन्टरमा कार्यरत एक महिलाले पनि आपत्कालीन सेवामा अवरोध गरेको बताइएको छ ।

सो कार्यालयमा दैनिक छोटो फोन अत्यधिक धेरै आउने गरेको र २० सेकेण्डको भन्दा छोटो फोनको संख्या धेरै रहेको बताइएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter