बुधबार, १२ बैशाख २०८१

क़तार डिबेटमा जल्पापुर मदरसाका बिदद्यार्थीद्वारा सहभागिता

छात्रबृतिको लागि पहल गर्दै महामहिम रमेश कोईराला

२ बैशाख २०७५, आईतवार ०८:२३ मा प्रकाशित

केयर खबर संवाददाता

April_15,2018

क़तार फाउंडेशनको आयोजनामा सम्पन्न भएको एक हफ्ते क़तार डिबेट कार्यक्रममा नेपालको प्रतिनिधत्व गर्दै सहभागी भएका बिदद्यार्थीहरू आज नेपाली राजदूतावास क़तारका राजदूत प्रोफेशर रमेश प्रसाद कोइराला सङ्ग भेट गरेका छन ।

क़तार फाउंडेशन बाट बिदद्यार्थी हरुको लागि छात्रबृति दिलाउन पहल गरिरहेको अम्बेसडर कोइरालाले जनाए ।

नेपाल प्रवासी संघीय समाज क़तारका संयोजक तथा नेपाली मुस्लिम समाज क़तारका महासचिव अफसर खानको प्रबन्धनमा
बिदद्यार्थीहरूलेे कोइराला सङ्ग भेट्दै आफूहरुले अंतरराष्ट्रीय स्तरमा नेपालको प्रतिनिधित्व गर्न पाउदा खुशी ब्यक्त गरे ।

फोटोमा बिदद्यार्थीहरू सङ्ग नेता अफसर खान , मौलाना तासीन

दारुल उलूम नुरुल इस्लाम जल्पापुर सुनसरीमा अध्यनरत रहेका मुजाहिदुल इस्लाम, मोहम्मद आरिफ मलजुम ,अब्दुल हन्नान अंसारी, शैख उमर फारूकले सहभागिता जनाएको क़तार डिबेट कार्यक्रममा ५०मुलुकका बिदद्यार्थी हरू सामेल रहेको अफसर खानले बताए ।

पांच अप्रैल देखि १२ अप्रैल समम् डिबेट कार्यक्रम रहेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter