शनिबार, १५ बैशाख २०८१

स्वास्थ्य/जीवनशैली

र्‍यापिड टेस्ट : काठमान्डौका बुढानिलकण्ठ र धुम्बारीहीकी विदेश बाट फर्केकी एक -एक महिला मा देखियो कोरोना

काठमाडौं वैशाख ४: बेलातको लण्डनबाट आएकी एक महिलामा र्‍यापिड टेस्टबाट कोरोना पोजेटिभ देखिएको छ। गत चैत ७ गते लण्डनबाट आएकी धुम्बारीहीकी ६२ वर्षीया महिलामा कोरोना पोजेटिभ देखाएको हो। उनको घरैमा बिहीबार गरिएएको र्‍यापिड किट टेस्टबाट कोरोना पोजेटिभ देखिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदी शुक्रराज ट्रपिकल तथा सरुवा रोग...बाँकी अंश →


दिल्ली तबलीगी जमात बाट फर्किएका सप्तरीका दुई जनाको ‘एन्टिबडी’ पोजेटिभ, स्वाब परीक्षणका लागि धरान पठाइयो

राजविराज, वैशाख २, भारतको दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्किएका सप्तरीका दुई जना व्यक्तिको र्‍यापिड टेस्टबाट कोरोना भाइरस एन्टिबडी पोजेटिभ देखिएको छ। अहिले दुवै जनालाई राजविराजस्थित गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा राखिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल झाका अनुसार दुवै व्यक्तिको स्वाब पिसिआर परीक्षणका लागि धरान पठाइएको छ। धरानस्थित बिपी...बाँकी अंश →


काभ्रेमा आरडीटी परीक्षणमा दुई जनामा भेटियो कोरोना संक्रमण

२ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेको बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक र एक जनामा कोरोना संक्रमणको लक्षण देखिएको छ । उनीहरुलाई थप परीक्षणका लागि धुलिखेल अस्पताल ल्याइएको छ । मण्डनदेउपुर नगरपालिमा–३ नयाँ गाउँका युवामा दु्रतगतिको आरडीटी परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको हो । ७ चैतमा दुबईबाट आएका उनलाई २२ दिन...बाँकी अंश →


कोरोना से लडी ना कि केहु समुदाय से

 रौतहट:  देखि कोरोना अा गईल नु हमर जिल्लामे खैर तनाव लेवेके वा डेराएके कौनो बात नईखे । संकटके घडीमे हमसब एकजुट होके लडल जाई । कुछ दिन से मधेशमे देख रहलछी जे कोरोनासे ज्यादा हिन्दु मुस्लिम होरहल बा लेकिन कृप्या ई बात बुझल जरुरीबा कि केहु मुस्लमान एतना जाहिल नैखे...बाँकी अंश →


कोरोनासंक्रमित महिलासँगै बसमा आएका परिवारका १६ जनालाई क्वारेन्टाइनमा राखियो, १७ जनाको अत्तोपत्तो छैन

कैलाली । कैलाली को लम्की चुहा नगरपालीका १ मा ६५ वर्षीया एक महिलामा कोभिड–१९ पोजेटिभ देखिएपछि प्रहरीले उनीसँग आएकाहरुको खोजी शुरु गरेको छ । ‘चैत्र १७ गते वीरगञ्जबाट बसमा उनी संगै ३४ जना आएको भन्ने छ खोजी गरिरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डिएस्पी दक्षकुमार बस्नेतले रातोपाटीलाई जानकारी दिए ।...बाँकी अंश →


अमेरिकामा एकैदिन ९६८ को मृत्यु, संक्रमितको संख्या २ लाख ४४ हजार नाघ्यो

अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण एकैदिन ९ सय ६८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ६ हजार ७० पुगेको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २९ हजार ६ सय ७८ संक्रमित भेटिएसँगै हालसम्म संक्रमितको कूल संख्या २ लाख ४४ हजार ६ सय ८१ पुगेको छ । यो संसारकै...बाँकी अंश →


सरकारले विभिन्न १४ शीर्षकका कार्यक्रमलाई छुट्टयाएको बजेट

काठमाडौं । सरकारले विभिन्न १४ शीर्षकका कार्यक्रमलाई छुट्टयाएको बजेट रोकेको छ । कोरोना भाइरसले आर्थिक गतिविधि प्रभावित भइ राजस्व संकलनमा असर पुगेको अर्थमन्त्रालयको भनाई छ । अर्थसचिव शिशिरकुमार ढुंगानाको हस्ताक्षर भएको पत्रमा विभिन्न शीर्षकमा विनियोजित बजेटलाइ कोरोना भाइरस रोग नियन्त्रणका लागि प्राथमिकता प्राप्त क्षेत्रमा खर्च गर्न सकिने गरी स्रोत व्यवस्थापन...बाँकी अंश →


चीनबाट उद्धार गरिने नेपालीलाई क्वारेन्टाइनमा राख्न १ सय ९९ बेड तयार

२८ माघ, काठमाडौं । चीनको वुहानबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न सरकारले १ सय ९९ वटा बेड तयार पारेको छ । कोरोना भाइरस संक्रमित क्षेत्रबाट उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ वटा बेड तयार पारेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए । मंगलबार...बाँकी अंश →


कोरोनाबाट बच्न मास्क लगाएर बिहे !

विवाहको दिन जीवनको खास दिनमध्ये एक हुन्छ । यसलाई लिएर मानिसहरुले सपना पनि बुनेका हुन्छन् । कपडा, गहगहना र मेकअपको तयारीमा महिनौं लगाउँछन् । दक्षिण कोरियामा आयोजित एक सामूहिक विवाह समारोहमा बेहुला बेहुलीले मास्क लगाएका छन् । कारण, कोरोना भाइरस संक्रमणको डर । यी तस्वीर दक्षिण कोरियाको राजधानी सोल नजिकैको...बाँकी अंश →


हाँस्दै जीवन विताउनु

जिवनलाइ स्वस्थ राख्न चाहनु हुन्छ भने सबै भन्दा सजिलो उपाय भनेको हाँसो हो । स्वास्थको पहिलो चरण नै हाँसो हो , जुन हामीले बिस्तारै बिस्तारै बिर्सिदै गयोँ। यसको लागि कुनै पैसा लाग्दैन । मात्र तपाई ले मुस्कुराइ दिए पुग्छ । तपाईं प्रत्येक दिन हाँस्नु भयो भने हत्तपत्त doctor निर जानू...बाँकी अंश →


प्रधानमन्त्री ओली अस्पताल भर्ना

१० मंसिर, काठमाडौं स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको उनका प्रेस सल्लाहकार...बाँकी अंश →


खोलेमा परेर बालकको मृत्यु

इलाम, ८ कात्तिक  यहाँस्थित माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर ज्यान गएको छ । सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महीनाका छोरा मडित राउतको खोलेमा डुबेर ज्यान गएको हो । बुधबार आँगनमा डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालकलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter