बुधबार, २६ बैशाख २०८१

सरकारले विभिन्न १४ शीर्षकका कार्यक्रमलाई छुट्टयाएको बजेट

२१ चैत्र २०७६, शुक्रबार १३:४५ मा प्रकाशित
काठमाडौं । सरकारले विभिन्न १४ शीर्षकका कार्यक्रमलाई छुट्टयाएको बजेट रोकेको छ । कोरोना भाइरसले आर्थिक गतिविधि प्रभावित भइ राजस्व संकलनमा असर पुगेको अर्थमन्त्रालयको भनाई छ । अर्थसचिव शिशिरकुमार ढुंगानाको हस्ताक्षर भएको पत्रमा विभिन्न शीर्षकमा विनियोजित बजेटलाइ कोरोना भाइरस रोग नियन्त्रणका लागि प्राथमिकता प्राप्त क्षेत्रमा खर्च गर्न सकिने गरी स्रोत व्यवस्थापन गर्नुृपर्ने भएकाले १४ कार्यक्रमको बजेटलाई स्थगीत गरिएको जनाइएको छ ।सेवा तथा परामर्श, कर्मचारी तालिमका लागि छुट्याइएको खर्च, सीप विकास, अनुगमन मूल्याँकन खर्च, भैपरी आउने चालू खर्च रोक गरिएको छ । यसैगरी कार्यालय सञ्चालनका लागि चाहिने कम्प्यूटर, फर्निचर, गाडी लगायत किन्न पनि रोक लगाइएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter