शुक्रबार, १६ चैत २०८०

शिक्षा

प्रदेश नं २ मा दुई लाख बालबालिका शिक्षाबाट वञ्चित

जनकपुरधाम २९ चैत : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा दुई लाख बालबालिका शिक्षाको पहुँचभन्दा टाढा रहेकाले भर्ना अभियान आवश्यक रहेको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित विद्यार्थी भर्ना अभियान २०७५ तथा पाठ्यपुस्तक उपलब्धतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले प्रदेशमा जनचाहनानुसारको शिक्षा प्रणालीमा जोड...बाँकी अंश →


त्रिवि एलुम्नाइको सदस्यता वितरण शुरु

काठमाडाँै, २८ चैत (रासस): त्रिभुवन विश्वविद्यालयले आफ्ना पूर्व विद्यार्थीहरूलाई संगठित गर्दै विश्वविद्यालयको उन्नयन तथा शैक्षिक र अनुसन्धानमूलक कार्यक्रमहरू विस्तारमा हातेमालो गर्न त्रिवि एलुम्नाइ एशोसिएशन गठन गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार प्रा डा सुनिती हाडा श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । एशोसिएशनको पहिलो सदस्यता त्रिवि...बाँकी अंश →


नियमित विद्यार्थीलाई मासिक रु २००

बेनी, म्याग्दी, २५ चैत (रासस) ः बेनी नगरपालिका–९गलेश्वरस्थित जडभरत आधारभूत विद्यालयमा विद्यार्थीलाई नगदसहितको सुविधा थप गरिएपछि विद्यार्थीलाई टिकाइराख्न र बीचैमा छाड्ने दर घटाउन सहज भएको छ । विद्यालयले वार्षिक न्यूनतम एक सय ६० दिन हाजिर हुने विद्यार्थीलाई वार्षिक रु दुई हजार ४०० दिन थालेपछि विद्यार्थी नियमित भएका छन् । प्रतिविद्यार्थी...बाँकी अंश →


एसईई परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

भक्तपुर । कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा  सम्पन्न भएको छ । यही चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । देशभरका एक हजार ९५६ परीक्षा केन्द्रबाट...बाँकी अंश →


अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित

भक्तपुर । शिक्षक सेवा आयोगले यही चैत २३ गते तोकेको अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै पाँचौ पटक परीक्षा स्थगित गरेको जनाएको छ । परीक्षाको अन्तिम तयारी पुरा गरिसकेको अवस्थामा परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको पत्र प्राप्त भएकाले बाध्य भएर परीक्षा स्थगित...बाँकी अंश →


नयाँ शैक्षिकसत्रमा आवश्यक पर्ने पाठ्यपुस्तकबारे दुईथरी तथ्याङ्

–प्रकाश सिलवाल काठमाडौँ, १५ चैत (रासस) ः आगामी शैक्षिकसत्रका लागि कति पाठ्यपुस्तक आवश्यक छ भन्नेमा शिक्षा मन्त्रालय मातहतका दुई निकायबीच फरक फरक तथ्यांक देखिएको छ । कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तकको छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड ८३ लाख थान पाठ्यपुस्तक भए पुग्ने अनुमान गरेको...बाँकी अंश →


पन्ध्र बुंदे मांग सहित आंदोलन गर्ने अखिल (क्रांतिकारीको) चेतावनी

शिक्षा मा शुल्क बृद्धि र माफ़ियाकरण बढ्दै गई रहेको जानकारी गराउदै अखिल क्रांतिकारी मोरंग समिति ले जिल्ला शिक्षा अधिकारी दिलनाथ पूरी लाई आज ज्ञापन पत्र बुझाएको छ । हामी ले गरेका माँगहरू सत प्रतिशत बिदद्यार्थी र राष्ट्र को हितमा रहेकोले यथाशीघ्र सम्बोधन नभए आंदोलनमा जाने अखिल (क्रांतिकारी)बिद्यार्थी संग़ठन मोरंगले ज्ञापन...बाँकी अंश →


चैत ८ गतेदेखि सुरू हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ । बोर्डले अार्इतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यही चैत ८ गते बिहान ८ बजेदेखि शुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको...बाँकी अंश →


नेपाल शिक्षक संघमा राजेन्द्र पौडेल निर्वाचित

काठमाडौँ  ।  नेपाल शिक्षक संघको अध्यक्षमा राजेन्द्र पौडेल निर्वाचित हुनुभएको छ । यही चैत १ गतेदेखि आजसम्म भएको संघको आठौँ संघीय महाधिवेशनबाट पौडेल अध्यक्षमा निर्वाचित हुनु भएको हो । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा एनपी भुसाल निर्वाचित हुनुभएको छ । महाधिवशेनमा देशभरिका करिब ६०० प्रतिनिधिको सहभागिता थियो । संघमा करिब एक...बाँकी अंश →


विकास र परिवर्तनका लागि शिक्षामा आमूल परिवर्तन गर्छाै : मुख्यमन्त्री राउत

जनकपुरधाम , १४ फागुन  । मुख्यमन्त्री माेहम्म  लालबाबु राउतले शिक्षा निति आफुहरुको उच्च प्राथमिकतामा रहेको बताएका छन् । आसमान नेपाल र एनसीई नेपालको संयूक्त आयोजनामा साेमबार जनकपुरमा सम्पन्न संघीय संरचनामा शिक्षा र सुशासनको सबाल विषयक प्रदेश स्तरीय बहस कार्यक्रममा मुख्य मन्त्री राउतले परम्परागत शिक्षाले मुलुकको विकास र विद्यार्थी भविष्य निर्धारण...बाँकी अंश →


नयाँ संरचनामा शैक्षिक गुणस्तर कायम गर्न समस्या

काठमाडौँ १४ फागुन  । मुलुकमा आएको संरचनात्मक परिवर्तनसँगै स्थानीय तहमा शिक्षासम्बन्धी नीति, ऐन तथा नियम बन्ने क्रम शुरु भएपनि शैक्षिक गुणस्तर र सुशासन कायम गर्न तत्कालका लागि अन्योल देखिएको छ । नेपाल सरकारद्वारा स्थानीय तह सञ्चालन ऐन, २०७४ जारी गरी शिक्षासम्बन्धी २३ वटा कार्यक्षेत्र तोकिएकोमा केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वयको...बाँकी अंश →


हिफ़्ज़ प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्त्व उमर फारूकले गर्ने

१२ फाल्गुन  काठमाडौं । देशैभरी का विभिन्न मदरसामा क़ुरआन शरीफलाई कण्ठ गर्ने बिदद्यार्थीहरुलाई समेटेर गराइएको हिफ़्ज़ प्रतिस्पर्धामा उमर फारूक प्रथम भएका छन् । प्रथम हुने उमर फारूकले दुबईमा हुन लागेको अंतर्राष्ट्रीय हिफ़्ज़(कण्ठ ) प्रतिस्पर्धामा सहभागी हुन पाउने अल्हेरा एजुकेशनल सोसाइटीका सह सचिव सेराज अहमदले बताए। अल्हेरा एजुकेशनल सोसाईटीको आयोजनामा सम्पन्न...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter