सोमबार, १७ बैशाख २०८१

नेपाल शिक्षक संघमा राजेन्द्र पौडेल निर्वाचित

४ चैत्र २०७४, आईतवार १९:४९ मा प्रकाशित

काठमाडौँ  ।  नेपाल शिक्षक संघको अध्यक्षमा राजेन्द्र पौडेल निर्वाचित हुनुभएको छ ।

यही चैत १ गतेदेखि आजसम्म भएको संघको आठौँ संघीय महाधिवेशनबाट पौडेल अध्यक्षमा निर्वाचित हुनु भएको हो । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा एनपी भुसाल निर्वाचित हुनुभएको छ ।

महाधिवशेनमा देशभरिका करिब ६०० प्रतिनिधिको सहभागिता थियो । संघमा करिब एक लाख शिक्षक आबद्ध रहेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter