आइतबार, २३ बैशाख २०८१

शिक्षा

छोराछोरी नपढाए पच्चीस हजारसम्म जरिवाना

काठमाडौँ, ७ भदौ ,,    के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ । संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको “अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न...बाँकी अंश →


साक्षर नेपाल घोषणा अभियानलाई सफल बनाउनुपर्छः शिक्षामन्त्री पोखरेल

महोत्तरी, भदौ ६,,   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बालबालिकालाई अनिवार्यरुपमा विद्यालय भर्ना गराउनका लागि सबैमा आग्रह गर्नुभएको छ । आज महोत्तरीको बर्दिवासमा ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा उहाँले विस २०८६ पछि आधारभूत शिक्षा नलिएको व्यक्तिले राज्यबाट कुनै सुविधा नपाउने हुँदा आजैबाट सबै बालबालिकालाई विद्यालयको...बाँकी अंश →


दरबार हाइस्कूल भवन शिलान्यास

काठमाडौँ, १८ साउन ९रासस० ः नेपालको आधुनिक शिक्षाको अग्रणी शैक्षिक संस्था दरबार हाइस्कूल ९भानु माध्यामिक विद्यालय० भवनको भूकम्प गएको तीन वर्षछि शिलान्यास भएको छ । विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले १६५ वर्ष पुरानो सो विद्यालयको भवनलाई क्षति पु¥याएको थियो । सो भवनमा संस्कृत मावि पनि सञ्चालित रहेको थियो । हाल...बाँकी अंश →


राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन

काठमाडौँ, १५ साउन (रासस) ः ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि सांसदले संशोधन दर्ता गराउनुभएको छ । प्रतिनिधिसभाको यही साउन १३ गतेको बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको सो विधेयकमाथि बुधबार अपराह्न २ बजेसम्म संशोधनको समयसीमा छ । प्रतिनिधिसभा,...बाँकी अंश →


क़तार चारिटीको सहयोगले बहिरा बिद्यालयमा शैक्षिक सामग्री बितरण

आज काठमांडौको नक्साल स्थित केन्द्रीय बहिरा विद्यालय बालमन्दिरमा क़तार च्यारिटीले तीन सय पचीस बिद्यार्थीहरूलाई पढाईमा निरन्तरता दिलाउने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरेको छ । केन्द्रीय बहिरा बिद्यालयमा कक्षा एक देखि दश सम्म अध्ययनरत रहेका प्रत्येक बिद्यार्थीहरुलाई एक थान झोला ,छ थान कापी र दश थान कलम दिएको र नर्सरी देखि यू....बाँकी अंश →


शुल्क वृद्धिको विरोधमा विद्यार्थीले ताला लगाए

बनियानी झापा, ३ साउन (रासस) ः विद्यालयले अत्यधिक शुल्क वृद्धि गरेको भन्दै झापाको बिर्तामोड–५ स्थित देवी माविमा विद्यार्थीले तालाबन्दी गरेका छन् । विद्यालयले २४ प्रतिशतभन्दा बढी शुल्क वृद्धि गरेपछि नेविसंघ २ नं क्षेत्रीय समितिले तालाबन्दी गरेको हो । विद्यार्थी र अभिभावकको ढाड भाँच्ने गरी शुल्क वृद्धि गरिएपछि बाध्य भएर तालाबन्दी...बाँकी अंश →


केयर फाउंडेशनले पूर्ण छात्रवृत्ति प्रदान गर्ने

भारतको विभिन्न कलेजमा पठन पाठनको लागि केयर फाउंडेशनले सय प्रतिशत छातत्रवृत्ति प्रदान गर्ने आज घोषणा गरेको छ । नेपालबाट भारतमा टेक्निकल इंजीनियरिंग , फार्मेसी ल्याब लगायत कोर्समा स्नातक तथा डिप्लोमा गर्नको लागि पूर्णरुपमा  छात्रवृति दिने फाउंडेशनका अध्यक्ष मोबीन खानले जनाए । गरीब जेहेन्दार पिछडीएको बिद्यार्थी हरुलाई बढ़ी प्राथमिकता दिने बताउदै...बाँकी अंश →


केयर एडू नामक बिद्यार्थी संगठनको घोषणा

समाजमा ब्याप्त बिकृति ,विसंगति ,कुप्रथा, लाई उन्मुलन गरी भेदभाव मुक्त समाज निर्माण गर्न बिद्यार्थी हरुको तर्फबाट सशक्त सँघर्षको आवश्यक्ता रहेको ठहर गर्दै केयर फाउंडेशनले केयर एडू नामक बिद्यार्थी संगठन घोषणा गरेको छ । राष्ट्रीय मानवाधिकार आयोगकी प्रवक्ता मोहना अंसारिको प्रमुख आतिथ्यतामा केयर एडुको घोषणा गर्दै रजिया बानुको अध्यक्षतामा ११ जनाको...बाँकी अंश →


भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्छ ः प्रधानमन्त्री

काठमाडौँ, २९ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्तले सरल नेपाली भाषामार्फत मुलुकमा रहेको विविध भाषाबीच एकताका लागि योगदान गर्नुभएको बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्तरुपमा २०५औँ भानुजयन्तीका सन्दर्भमा आज यहाँ आयोजना गरेको प्रभातफेरीको समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभित्र विभिन्न भाषा तथा समुदायबीच रहेका बहुलतालाई...बाँकी अंश →


‘कानून निर्माणमा ढिलाइले समस्या’ ः राष्ट्रियसभा अध्यक्ष

फलेवास, पर्वत, २८ असार (रासस) ः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानमा उल्लेख गरिएका हकहरुको कार्यान्वयनका लागि संघीय सरकारले कानून बनाउन नसक्दा प्रदेश र स्थानीय सरकार सञ्चालनमा समस्या भएको बताउनुभएको छ । । पर्वतको मोदी गाउँपालिकास्थित पातिचौर–मैदान–लप्सीबोट सडकको शुभारम्भ कार्यक्रममा तिमिल्सिनाले संघीय सरकारले आवश्यक कानूनको निर्माण गर्न नसक्दा प्रदेश सरकार र...बाँकी अंश →


विपद् व्यवस्थापन अभ्यासमा सेना

रामपुर, पाल्पा, २७ असार (रासस) ः गोरखदल गण पाल्पाले नेपाली सेनालाई विपद् व्यवस्थापनको पूर्वतयारीका लागि अभ्यास गराएको छ । जिल्लाको सामाजिक कार्यमा सक्रिय रहँदै आएको उक्त गणले तत्कालै आइपर्ने प्राकृतिक प्रकोपजस्ता घटनाको व्यवस्थापनका लागि जवानलाई अभ्यास गराएको हो । नेपाली सेना भूकम्पलगायत ठूला विपद्का घटनापछि खोज, उद्धार र राहतका लागि...बाँकी अंश →


सामुदायिक विद्यालयल लेखा परीक्षण गराउँदैनन्

बैतडी, २७ असार (रासस)ः जिल्लाका अधिकांश सामुदायिक विद्यालयले लामो समयसम्म लेखा परीक्षण गराएका छैनन् । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रराज अवस्थीका अनुसार धेरैजसो विद्यालयले लेखा परीक्षण नगरेको पाइएको हो । उहाँले भन्नुभयो, “विद्यालयल आफँैले लेखा परीक्षकको नाम सिफारिश गरेर यस पठाउनुपर्नेमा त्यसो नगरेकाले यस इकाइले नै लेखा परीक्षकका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter