शनिबार, ०५ जेठ २०८१

केयर फाउंडेशनले पूर्ण छात्रवृत्ति प्रदान गर्ने

केयरखबर

२ श्रावण २०७५, बुधबार ११:२६ मा प्रकाशित

भारतको विभिन्न कलेजमा पठन पाठनको लागि केयर फाउंडेशनले सय प्रतिशत छातत्रवृत्ति प्रदान गर्ने आज घोषणा गरेको छ ।
नेपालबाट भारतमा टेक्निकल इंजीनियरिंग , फार्मेसी ल्याब लगायत कोर्समा स्नातक तथा डिप्लोमा गर्नको लागि पूर्णरुपमा  छात्रवृति दिने फाउंडेशनका अध्यक्ष मोबीन खानले जनाए ।
गरीब जेहेन्दार पिछडीएको बिद्यार्थी हरुलाई बढ़ी प्राथमिकता दिने बताउदै सम्पर्क गर्ने समाजिक संजाल पनि प्रकाशित गरेको छ ।
carefoundationnp@gmail.com , news.carekhabar@gmail.com
01-4440716

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter