आइतबार, २३ बैशाख २०८१

शिक्षा

शैक्षिक गुणस्तर खस्केकामा चिन्ता

भक्तपुर, १० असार , यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतीजाअनुसार नियमिततर्र्फ ५८ हजार ६८८ विद्यार्थीले पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा दिनुपर्ने भएको छ । कार्यालयका अनुसार जिपिए ०.८५ देखि १.२० आएका विद्यार्थीले सिधै कक्षा कक्षा ११ मा भर्ना नभई ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने भएको हो । परीक्षा...बाँकी अंश →


गुणस्तरीय शिक्षाका लागि ‘बेइजिङ एजुकेशन फेयर’

काठमाडौँ, १० असार , छिमेकी मुलुक चीनका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले आज यहाँ ‘बेइजिङ एजुकेशन फेयर’ आयोजना गरिएको छ । बेइजिङ इन्टरनेशनल एजुकेशन एक्सचेन्ज सेन्टरको आयोजनामा काठमाडौँको ¥याडिसन होटलमा शुरु भएको मेलामा चीनका नौवटा विश्वविद्यालय तथा दुईवटा उच्च शिक्षालयका प्रतिनिधिले सम्बन्धित विषयबारे जानकारी गराएका थिए...बाँकी अंश →


मल्ल एसइईमा नेपाल टप भएको दाबी

भक्तपुर, १० असार (रासस) ः परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन् । भक्तपुरको सूर्यविनायकस्थित उक्त विद्यालयबाट एसइई परीक्षा दिएका सार्थक मल्लले जिपिए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक अनिल...बाँकी अंश →


न्यून अंक ल्याउनेले पनि पढ्न पाउने भएपछि गुणस्तर खस्कँदो

काठमाडौँ, ९ असार  अक्षराकंन प्रणालीमा परीक्षाफल आउन थालेसँगै न्यून स्तरीकृत अंक (जिपिए) ल्याउने विद्यार्थीले पनि माथिल्लो कक्षामा भर्ना पाउने भएपनि विद्यार्थीले मेहनत गर्न छाडेको माध्यमिक परीक्षा कक्षा १० को नतिजाले देखाएको छ । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को मापदण्डअनुसार कक्षा ११ मा विद्यार्थी भर्नाका लागि एसइइमा डी प्सल (१ दशमलव...बाँकी अंश →


एसइई परीक्षामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कसैले ल्याएनन्

भक्तपुर, ९ असार  ग्रेडिङ प्रणालीअनुसार आज साँझ सार्वजनिक गरिएको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कुनै विद्यार्थीको पनि आएको छैन । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत ८ गतेदेखि २० गतेसम्म साधारण तथा प्राविधिकतर्फ सञ्चालन गरेको परीक्षाको नतिजा आज...बाँकी अंश →


एसईईको परीक्षाफल सार्वजनिक

भक्तपुर, ९ असार  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज संवत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०,...बाँकी अंश →


आयुर्वेद विश्वविद्यालय भोजपुरमा खोल्न पहल

काठमाडौँ, ९ असार (रासस) ः नेपालमा मात्र नभई विश्वमै महिला जागरणकी प्रेरणाको स्रोत मानिने भोजपुरको मझुवाबेँसीमा जन्मनुभएकी योगमाया न्यौपानेको नाममा विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय भोजपुरमा स्थापना गर्ने सन्दर्भमा शुक्रबार यहाँ एक छलफल कार्यक्रमको आयोजना गरियो । भोजपुरे सेवा समाजले आयोजना गरेको सो कार्यक्रममा वक्ताहरुले भोजपुरमै जन्मी ज्ञानको खोजी गर्ने, राजनीतिक...बाँकी अंश →


रामपुरमा इञ्जिनियरिङ कलेज सञ्चालन हुने

चितवन, ८ असार (रासस) ः त्रिभुवन विश्वविद्यालय (त्रिविवि) र भरतपुर महानगरपालिकाबीच सहकार्य गरेर रामपुरमा इन्जिनियरिङ कलेज सञ्चालन गर्ने तयारी थालिएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाले त्रिविको कृषि क्याम्पस सञ्चालन गरिएको स्थान कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) लाई दिएपछि बाँकी रहने करीब ४० बिगाहा जग्गामा इन्जिनियरिङ...बाँकी अंश →


इँटाभट्टाबाट फर्काइएका बालबालिका विद्यालयमा

रोल्पा, ७ असार (रासस) ः गरिबीका कारण विद्यालय जान नपाएका, श्रमका लागि इँटाभट्टा गएका तथा अपांगता भई विद्यालय जान कसैको सहयोग नपाएका रोल्पाका ३०० भन्दा बढी बालबालिका विद्यालयको पहुँचमा पुगी नियमित पठनपाठनमा लागेका छन् । विद्यालय बाहिर रहेका त्यस्ता बालबालिकामध्ये केहीलाई वैकल्पिक शिक्षा दिएर कक्षा ३ सम्म भर्ना गरिएको छ...बाँकी अंश →


उच्चस्तरीय शिक्षा आयोग पुनःगठन

काठमाडौँ, ४ असार ९रासस० ः मन्त्रिपरिषद्को आजको बैठकले उच्चस्तरीय शिक्षा आयोगलाई पुनःगठन गरेको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २१ सदस्यीय आयोग पुनःगठन गरेको हो । अघिल्लो सरकारले गत भदौ १९ गते प्रारम्भिक बाल शिक्षादेखि विश्वविद्यालय शिक्षासम्मको समग्र नीति निर्माणदेखि...बाँकी अंश →


शिक्षा र विज्ञान क्षेत्रमा चिनियाँ सहयोग वृद्धिको अपेक्षा

काठमाडौँ, १ असार (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोग गरी आर्थिक विकासको वातावरण तयार गर्नु नेपाल सरकारको उच्च प्राथामिकता रहेको बताउनुभएको छ । चीनको विज्ञान प्रविधि मन्त्रालय तथा युनान प्रान्तका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको निमन्त्रणामा कुन्मिङमा आयोजित पाँचौँ चाइना साउथ एशिया एक्प्रो र तेस्रो...बाँकी अंश →


भरतपुरलाई मेडिकल सिटी बनाउनुपर्छ ः अध्यक्ष दाहाल

चितवन, ३० जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । जिल्लाका स्वास्थ्यकर्मीहरुले आज यहाँ आयोजना गरेको समग्र चितवनको स्वास्थ्य विकाससम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्यका पूर्वाधारहरु बन्दै गएकाले भरतपुरलाई मेडिकल सिटीका रुपमा विकास गर्न सहज हुने बताउनुभयो । चितवन क्षेत्र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter