शुक्रबार, १४ बैशाख २०८१

धर्म / संस्कृति

शहीदको नाममा प्रवेशद्वार निर्माण

नेपालगञ्ज, १७ माघ  ,,   बाँकेको खजुरा धनौलीमा शहीद सेतु विक प्रवेशद्वार निर्माण गरिएको छ । शहीद सेतु विक स्मारक प्रवेशद्वार निर्माण उपभोक्ता समितिद्वारा निर्मित उक्त प्रवेशद्वारको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले बुधबार उद्घाटन गर्नुभयो । खजुरा गाउँपालिकाको रु तीन लाख अनुदान र जनश्रमदानमा धनौली चौकीको पूर्वतर्फ शहीद सेतु विक मार्गमा...बाँकी अंश →


मन्त्रीलाई थारू परिकारले स्वागत

लमही, १७ माघ   ,,   शान्तिनगर गाउँपालिकाले आयोजना गरेको अध्यक्षकप रनिङशिल्ड प्रतियोगिता उद्घाटन गर्न बुधबार प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी यहाँ आइपुग्नुभयो । दिउँसो २ बजे प्रतियोगिताको उद्घाटनसत्रमा शान्तिनगर गाउँपालिका सबै वडाले वडाको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति गरिरहेका थिए । पहाडी र तराई क्षेत्र समेटिएको सो...बाँकी अंश →


कठोर व्रत ‘श्रीस्वस्थानी व्रत’

काठमाडौँ (साँखु), ८ माघ  ,,  माधवनारायण स्वस्थानी व्रतलाई कठोर व्रतमध्येकै एक मानिन्छ । स्वस्थानी पूजा र व्रत सांस्कृतिक र परम्परागतरूपमा जोडिएर आएको छ । स्वस्थानी पुस्तकमै वर्णन गरिएको लावण्य देश भनिएको हालको साँखुमा एक महिनासम्म स्वस्थानी तथा माधवनारायणको कठोर व्रत र पूजा बस्ने चलन रहिआएको छ । पौष शुक्ल पूर्णिमाका...बाँकी अंश →


चेपाङलाई न्यानो कपडा वितरण

मुग्लिन, ६ माघ  ,,  इच्छाकामनाका चेपाङहरुलाई शनिबार न्यानो कपडा(सिलिपिङ ब्याग) वितरण गरिएको छ । नेपाल चेपाङ सङ्घ चितवनको समन्वयमा नेपाल आदिवासी जनजाति महासङ्घले चितवनको विकटमा रहेको इच्छाकामना गाउँपालिका–२ काउले मायाटारका ३०० चेपाङ परिवारलाई सिलिपिङ ब्याग वितरण गरिएको हो । नेपाल आदिवासी महासङ्घका उपाध्यक्ष सोनाम लामाले भौगोलिक विकटताका कारण सहयोगीहरु नआउने...बाँकी अंश →


महायज्ञमा १२ लाख संकलन

घोराही, ६ माघ  ,,  घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा विहीवारदेखि शुरु भएको महायज्ञमा रु १२ लाख दान संकलन भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ मा तेस्रो दिनसम्म...बाँकी अंश →


छाउप्रथा ‘धार्मिक संस्कारको नाममा विभेद’

दुल्लु, ३ माघ (रासस)  ,, “मेरो छोरीको ज्यान गयो, मेरो छोरी जस्तै अरु छोरीहरुले ज्यान गुमाउन नपरोस्,” दैलेखको पश्चिममा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाका धीर्जा शाहीले गहभर आँशु पार्दै भन्नुभयो । विसं २०७५ असार २२ गते चामुण्डाविन्द्रासैनी नगरपालिका–६ लैनचौरकी १९ वर्षीया तुलसी शाहीको छाउगोठमा सर्पले टोकेर दुःखद मृत्यु भएको सम्झँदै तुलसीका आमा...बाँकी अंश →


अरुण नदीमा जलयात्रा शुरु

सङ्खुवासभा, ३ माघ  ,,  सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको धार्मिक पर्यटीयस्थल मनकामनाको छेउमा बहने अरुण नदीमा पहिलो पटक गत शुक्रबारदेखि जलयात्रा शुरु गरिएको छ । सरकारले देशभरका १०० वटा नयाँ पर्यटकीय गन्तव्यमा सङ्खुवासभाको अरुण उपत्यका र बालेश्वर समेतलाई राखेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने गरी जलयात्रा...बाँकी अंश →


माघ १० गते मकवानपुरगढी विजयोत्सव

हेटौँडा, ३ माघ  ,,   यही माघ १० गते यहाँ मकवानपुरगढी विजयोत्सव मनाइँदैछ । दुई सय ५६ वर्षअघि भारत बङ्गालको मुगल सेनाले गरेको आक्रमणको जवाफमा गोरखाली सेनाले विजय गरेको दिनलाई विजयोत्सवका रुपमा मनाउने गरिएको छ । विसं १८१९ माघ १० गते गुरगिन खाँ नेतृत्वको मुुसलमान सेनाको आक्रमणबाट गोरखालीले विजय गरेको बताइएको...बाँकी अंश →


नवदुर्गा देवगणको ङालाकेगु जात्रा

भादगाउँ, २ माघ  ,,  भक्तपुरको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ङालाकेगु ( माछा मार्न दिइने) जात्रा गए रातिदेखि शुरु भएको छ । सोह्रौँ शताब्दीदेखि प्रचलनमा आएको यो जात्रा माघे सङ्क्रान्तिको राति देवगृहबाट सूर्यमढी टोलमा लगी तान्त्रिक विधिद्वारा अष्टमात्रिकादेवी देवतालाई आह्वान गरी श्वेत भैरवले विधिवत् रुपमा पूजाअर्चना गरेपछि शुरु भएको...बाँकी अंश →


थारू बस्तीमा भलमन्सा छनोटको चटारो

धनगढी, २ माघ  ,,  धनगढी उपमहानगरपालिका–१६ भादा गाउँका भलमन्सा सन्तकुमार चौधरी गाउँलेले आग्रह गरेमा पुनःसोही पदमा बसिरहने सोचमा हुनुहुन्छ । वर्ष दिनमा गाउँको सिँचाइका लागि कुलोपानी, बाटो, सडकबत्ती निर्माणलगायतको विकासको कामको लागि आफूलाई पुनःसोही पदको जिम्मेवारी लिन गाउँलेले आग्रह गरिरहेको चौधरीले बताउनुभयो । भादा गाउँ नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेको...बाँकी अंश →


श्री राम गाेरखा माविमा तीन काेठे भवनकाे शिलान्यास

कपिलवस्तु माघ २ । बहादुरगंजकाे श्री राम गाेरखा माविमा तीन काेठे भवनकाे शिलान्यास गरिएकाे छ । कृष्णनगर नगरपालिकाकाे पैंतालीस लाख अनुदान र विद्यालयकाे अान्तरिक स्राेतकाे अाठ लाख कुल त्रिपन्न लाख लागतमा निर्माण हुने भवनकाे शिलान्यास अाज नगरप्रमुख रजत प्रताप शाहले गरेका हुन । जेटिए तर्फकाे बाली विज्ञान अध्यापन हुने कपिलवस्तु...बाँकी अंश →


धार्मिक पर्यटन प्रवद्र्धन गर्दै भुवरभवानी मेला

राँझा, २ माघ ,,  नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी दीपबहादुर कठायत प्रत्येक वर्ष माघ १ गते भुवरभवानी मेला पुग्ने गर्नुहुन्छ । “राप्ती नदीमा नुहाइधुहाइ ग¥यो, अनि भुवरभवानी मन्दिरमा पूजा गरी दिनभर मेला हेरेर साँझ फर्किन्छाँै, यो हाम्रो नियमितजस्तै भएको छ ।”, कठायतले भन्नुभयो । बाँकेको राप्तीसोनारी–३ बैजापुरस्थित भुवरभवानी माघी मेला कठायतको जस्तै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter