बिहिबार, १३ बैशाख २०८१

च्याम्पियन यु–१९ टिम स्वदेश फर्कियो

१९ फाल्गुन २०७९, शुक्रबार २१:३५ मा प्रकाशित

काठमाडौँ – आगामी वर्ष श्रीलंकामा हुने यु–१९ विश्वकपको एसिया छनोटमा च्याम्पियन बनेको नेपाली युवा टिम स्वदेश फर्किएको छ।

शुक्रबार साँझ ७ बजे नेपाली टोली त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।

नेपाली टिमले युएईमा छनोटमा सबै खेलमा जित निकाल्दै च्याम्पियन बनेर विश्वकपमा स्थान बनाएको थियो। निर्णायक खेलमा नेपालले युएईलाई ७ रनले पराजित गर्दै नाटकिय जित निकालेको थियो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter