०५ असार २०८३

प्रदेश

बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

पोखरा, १३ वैशाख (रासस) ः प्रदेश नं ४ को आजको प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७४÷७५ को बाँकी अवधिको बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेटका सिद्धान्त प्रस्तुत गर्ने क्रममा चालु आवको बाँकी अवधिका लागि सरकारले प्रस्तुत गरेको...बाँकी अंश →


नेपालगञ्ज कपकोे उपाधि दंगाली गोर्खाजलाई

खजुरा, बाँके, १३ वैशाख (रासस) ः आशिर्वाद पेन्ट्स नेपालगञ्ज कपकोे उपाधि एनआईसी एसिया दंगाली गोर्खाजले जितेको छ । बुधबार भएको फाइनल खेलमा पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजलाई एकतर्फी ढंगले ८ विकेटको विशाल अन्तरले पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हो । उपाधिसँगै दंगाली गोर्खाजले रु एक लाख...बाँकी अंश →


ढुंगाखानीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया शुरु

बाबियाचौर, म्याग्दी १२ वैशाख (रासस)  जलजला गाउँपालिकाले अवैध र अव्यवस्थित रुपमा सञ्चालित ढुंगाखानीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया शुरु गरेको छ । माझफाँट, लेखफाँट, बाँसखर्कमा अवैध रुपले सञ्चालन भइरहेका एक दर्जनभन्दा बढी ढुंगाखानीलाई कानूनी दायरामा ल्याउन गाउँपालिकाले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गर्न लागेको हो । प्राविधिक र विज्ञको टोलीले गर्ने...बाँकी अंश →


बिहेको २५ वर्ष बित्दा पनि नागरिकता पाइनन् ललिताले

गौशाला, १२ वैशाख (रासस) ः महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाकी ४० वर्षीया ललितादेवी पासवानको बिहे भएको २५ वर्ष बितिसक्दा पनि नागरिकता प्राप्त गर्न सकेकी छैनन् । पिपरा गाउँपालिका–१ बस्ने शत्रुघन पासवानकी पत्नी ४० वर्षीया ललिताका चार सन्तान पनि रहेका छन् तर उनले अहिलेसम्म नागरिकता पाउन सकेकी छैनन् । धनुषा जिल्लाको खरिहानी...बाँकी अंश →


फार्मेसी अधिकृत रु ५० हजार घुससहित पक्राउ

नेपालगन्ज, ११ वैशाख (रासस): नेपालगञ्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयका फार्मेसी अधिकृत तपेन्द्र भट्टराईलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको छ । मेडिकल स्टोर दर्ता प्रक्रियालाई सहज बनाइदिने भनी सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको अवस्थामा भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको हो । आयोगको कार्यालय...बाँकी अंश →


पत्रकार आरसी यादव माथि हमला

  आज करीब एघार बजे बिंदास रेडियो ९४.८ का संचालक एवं ब्रोडकास्टिंग असोसियेशन ऑफ नेपाल का प्रदेश नं दुई का संयोजक आरसी यादव माथि फोरम पार्टी कार्यकर्ता द्वारा आक्रमण भएको छ । लोकतन्त्र दिवसकै म माथि हमला हुनु लोकतन्त्र को उपहास भएको महसूस आरसी यादवले बताएका छन । संचारकर्मी उद्धमी...बाँकी अंश →


सीमा अपराध रोक्न संयुक्त गशती

गौशाला, ११ वैशाख (रासस) ः महोत्तरी जिल्लामा नेपाल र भारतका सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दुवै देशका निकायले संयुक्त गस्ती थालेका छन् । सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल प्रहरी, भारतीय सीमा सुरक्षा बल (एसएसबी) र विहार प्रहरीले सोमबारदेखि जिल्लाको सीमा क्षेत्रमा संयुक्त सीमा गस्ती थालेका हुन् । लागुऔषध ओसारपसार,...बाँकी अंश →


प्रदेशको नाम हिमालय, गण्डकी वा मुक्तिक्षेत्र राख्न सुझाव

फलेवास, पर्वत, ११ वैशाख (रासस) ः प्रदेश नं ४ को नाम गण्डकी, धौलागिरि वा मुक्ति क्षेत्र राख्न पर्वतका सरोकारवालाले सुझाव दिएका छन् । सोमबार भएको एक कार्यक्रममा उनीहरुले प्रदेशसभा सदस्यसँग ११ वटै जिल्लाको पहिचान हुने गरी प्रदेशको नाम राख्नुपर्ने सुझाव दिएका हुन् । पर्वतमा विशेष गरी हिमालय, गण्डकी वा कालीगण्डकी,...बाँकी अंश →


घुस रकमसहित राष्ट्रिय वाणिज्य बैंक शाखाका सहायक प्रबन्धक पक्राउ

बर्दिवास, १० वैशाख ९रासस० ः महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित आज पक्राउ गरेको छ । आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले सेवाग्राहीसँग लिएको रु ५० हजार घुस रकमसहित उनलाई पक्राउ गरेको हो । बर्दिवास–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार...बाँकी अंश →


सिरहा युवा संजाल द्वारा छात्रवृत्ति प्रदान

सिरहा युवा संजालद्वारा अायोजना गरिएको छात्रावृत्ति कार्यक्रम-२०७५ आज बैशाख १०गते बिदद्यार्थी हरुको नामावली सार्वजनिक गरेको छ। यस कार्यक्रमले सिराहा जिल्लाको विभिन्न स्थानका ६ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेको छ ।ती बिधार्थीहरुलाइ गोलबजार क्षेत्रको ख्याती प्राप्त बिधालयहरुमा सरकारी दस्तुर (आवेदन दस्तुर , रजिस्ट्रेसन दस्तुर , ) बाहेक अन्य...बाँकी अंश →


यार्सागुम्बाले कर्णाली प्रदेशमा आर्थिक क्रियाकलाप बढायो

ललितपुर, १० वैशाख (रासस): यार्सागुम्बाले कर्णाली प्रदेशमा आर्थिक क्रियाकलाप बढाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले यार्सागुम्बा पाइने ठाउँमा गरिरहेको अध्ययनका क्रममा कर्णाली प्रदेशमा आर्थिक गतिविधि बढेको पाइएको हो । उक्त क्षेत्रमा बैंकिङ कारोवार बढेको वैज्ञानिक रामचन्द्र पौडेलले बताउनुभयो । यार्सागुम्बा संकलन गर्ने क्रम बढ्दा केही समाजिक समस्या देखिए...बाँकी अंश →


प्रहरी नायब निरीक्षकले महिलालाई एसिड छर्किए

चितवन, ९ वैशाख (रासस):  ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आज दिउँसो एक युवतीलाई एसिड छर्किएका छन् । पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आज दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ४, त्रिचोकमा गोरखा घर भई सोही ठाउँ डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड छर्किएको प्रहरीले जनाएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter