बिहिबार, २० बैशाख २०८१

पत्रकार आरसी यादव माथि हमला

केयर खबर April 24-2018

११ बैशाख २०७५, मंगलवार १९:१७ मा प्रकाशित

 

आज करीब एघार बजे बिंदास रेडियो ९४.८ का संचालक एवं ब्रोडकास्टिंग असोसियेशन ऑफ नेपाल का प्रदेश नं दुई का संयोजक आरसी यादव माथि फोरम पार्टी कार्यकर्ता द्वारा आक्रमण भएको छ ।
लोकतन्त्र दिवसकै म माथि हमला हुनु लोकतन्त्र को उपहास भएको महसूस आरसी यादवले बताएका छन ।

संचारकर्मी उद्धमी यादव माथि भएको हमलाको घोर बिरोध गर्दै ब्रोडकास्टिंग असोसियेशन ऑफ नेपाल (वान)ले दोषीलाई कानूनको दायरामा ल्याई कड़ा सजाय दिने मांग गरेको छ ।

वानले प्रेस बिज्ञप्ति जारी गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ ।

 

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter