०५ असार २०८३

प्रदेश

कृष्णनगर देखी पद यात्री श्री खाटू श्याम दर्शन गर्नका लागी भारतको राजस्थान प्रस्थान: नगर प्रमुख शाह द्वारा यात्राको शुभकामना व्यक्त

  अजय मिश्र/कृष्णनगर मंसिर ३० कृष्णनगर नगरपालिका वडा नम्बर 2 श्री श्याम मन्दिर कृष्णनगर नेपाल देखी श्री खाटू श्याम राजस्थान को लागी रवाना भएको छ।यो यात्रा 1100 सौ किलोमीटर लामो रहेको छ। 25 पद यात्री कृष्णनगर नगर भ्रमण गर्दै रवाना भएको छन्। जानकारी को अनुसार यो यात्रा 31दिन लाग्छ जसमा...बाँकी अंश →


कृष्णनगर नगरपालिका द्वारा पुल निर्माण मा तिब्रता : स्थानीय खुसी

कृष्णनगर, कपिलवस्तु मंसिर २९ कृष्णनगर नगरपालिकाका प्रत्येक गाउंलाई नगरकेन्द्रसंग जाेड्ने उद्देश्यले धमाधम पुल तथा निर्माण कार्य भईरहेकाे छ । हिजाे ढाई कराेडकाे लागतमा अाधादर्जन गाउंलाई जाेड्ने घाेरही पुलकाे निर्माण शुरु गराएका नगरप्रमख रजत प्रताप शाहले अाज कृष्णनगर वडा १ काे डुमाई गाउंलाई मुख्य सडकसंग जाेड्ने सुरई खाेलामा झाेलुंगे पुलकाे शिलान्यास...बाँकी अंश →


कृष्णनगरमा लैङ्गिक हिंसा बिरुद्धको अभियानको अवसरमा बृहत् कार्यक्रम गरि समापन  

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु, मंसिर २४ कृष्ण नगर नगरपालिका को आयोजना तथा आफन्त नेपाल,नेपाल प्रहरी शसस्त्र प्रहरी,शान्तीपुनर्स्थापना गृह,साना हात नेपाल लगाएत विभिन्न संघ सस्थाको सहकार्यमा बृहत् र्याली कार्यक्रम समापन भएको छ । कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाहको मुख्य आतिथ्यमा उक्त कार्यक्रम समापन भएको थियो । कार्यक्रममा वडा न.२ का...बाँकी अंश →


इलाका प्रहरी कार्यालय कृष्णनगर को निगरानी तिब्र

  अजय मिश्र, कृष्णनगर मंसिर १२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट भन्सार छलि गरि राखेको२४ बोरा प्याज व्यावारिसे अवस्थामा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको मोबाइल टोलीले उक्त प्याज बरामद गरेको छ। पछिल्लो समयमा प्याज को मूल्य झनै बृद्धि भएका ले प्याज तस्करी...बाँकी अंश →


सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा १ लाख भन्दा बढी को अवैध कपडा बरामद

  अजय मिश्र, कृष्णनगर, मंसिर ११ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगर बाट सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्णनगर द्वारा अबैध कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल कृष्णनगर गुल्म बाट खटिएको मोबाइल टोलीले चेक जांच गर्ने क्रममा भारत बाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा...बाँकी अंश →


प्रधानमन्त्री ओली अस्पताल भर्ना

१० मंसिर, काठमाडौं स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको उनका प्रेस सल्लाहकार...बाँकी अंश →


त्रिपुरेश्वर महादेव मन्दिरको सत्तलमा केयूले कलेज चलाउने

९ मंसिर, काठमाडौं त्रिपुरेश्वर महादेव मन्दिरको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं विश्वविद्यालयले मन्दिरको सत्तलमै कलेज खोल्ने तयारी गरेको छ । गुठी संस्थानसँग त्रिपुरेश्वर महादेव मन्दिरको क्षेत्र नगण्य मूल्यमा भाडामा लिएर केयूले कलेज सञ्चालन गर्न लागेको हो । विश्वविद्यालयले मन्दिरको सत्तलसँगै पुरै क्षेत्र ३० वर्ष भोगचलन गर्ने गरी वार्षिक १५ हजार रुपैयाँ...बाँकी अंश →


त्रिपुरेश्वर महादेव मन्दिरको सत्तलमा केयूले कलेज चलाउने

९ मंसिर, काठमाडौं त्रिपुरेश्वर महादेव मन्दिरको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं विश्वविद्यालयले मन्दिरको सत्तलमै कलेज खोल्ने तयारी गरेको छ । गुठी संस्थानसँग त्रिपुरेश्वर महादेव मन्दिरको क्षेत्र नगण्य मूल्यमा भाडामा लिएर केयूले कलेज सञ्चालन गर्न लागेको हो । विश्वविद्यालयले मन्दिरको सत्तलसँगै पुरै क्षेत्र ३० वर्ष भोगचलन गर्ने गरी वार्षिक १५ हजार रुपैयाँ...बाँकी अंश →


लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगर को गोलघरमा दिप प्रज्वलन 

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु ९ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगर नगरपालिकामा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता भन्ने मुल नाराका साथ कृष्णनगरको आयोजना तथा आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात,नेपाल प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको थियो ।...बाँकी अंश →


चितवनको जगतपुरमा सामूहिक तरकारी खेती

९ मंसिर, चितवन पश्चिम चितवनको जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारी खेती थालिएको छ । भरतपुर महानगरपालिका- २४ का किसानहरुले केरुङ्गा सामूहिक तरकारी कृषि फार्म खोलेर सामूहिक खेती थालेका हुन् । वडाध्यक्ष समेत रहेका अगुवा किसान कान्छा मल्लका अनुसार, सामूहिक खेती गर्न प्रतिबिघा वार्षिक ४० हजार रुपैयाँका दरले पाँच वर्षका...बाँकी अंश →


रसुवागढी नाकाबाट करिब १ किलो सुनसहित २ महिला पक्राउ

९ मंसिर, काठमाडौं रसुवागढी नाकाबाट करिब १ केजी सुनसहित २ महिला पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सोमबार बिहान रसुवागढी नाकाबाट उनीहरूलाई पक्राउ गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पत्रकार सम्मेलन गरेर उनीहरूलाई...बाँकी अंश →


नलगाडको मुआब्जामा चलखेल, मन्त्री बस्नेतले दिए कारबाहीको चेतावनी

९ मंसिर, काठमाडौं वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा निर्माणाधीन नलगाड जलविद्युत आयोजनामा सहयोग गर्न जिल्लाबासीलाई अपिल गरेका छन् । ४ सय १७ मेगावाट क्षमताको आयोजनाको काममा भाँजो हाल्ने नियतका साथ गरिने गतिविधि सहृय नहुने उनले चेतावनी दिए । आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्यांकन प्रतिवेदन (ईआईए)बारे छलफल गर्न राजधानीमा आयोजित...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter