१२ मंसिर २०८३

प्रदेश

इ.प्र.का.कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेल द्वारा ५० औं जनचेतना मुलक कार्यक्रममा प्रशिक्षण

    अजय मिश्र, कृष्णनगर, कपिलवस्तु माघ २५ कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णनगरको क्षेत्र भित्र नगरपालिका, PRC संस्था, आफन्त नेपाल, मानव अधिकार संस्था, प्रहरी चौकी लगायत अन्यको सहयोग मा ५० वटा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ। आर्थिक बर्ष २०७६/७७ को श्रावण महिना देखि हाल सम्म इलाका प्रहरी कार्यालय...बाँकी अंश →


भाषा संरक्षणमा पत्रकारको भुमिका महत्वपुर्ण: सांसद केसी

कपिलवस्तु माघ १८, भाषा संरक्षणमा पत्रकारको भुमिका महत्वपुर्ण रहेको प्रदेश नं ५ का प्रदेश सांसद अर्जुन कुमार केसीले बताउनु भएको छ । अवधी पत्रकार संघ नेपालको नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण कार्र्यक्रममा बोल्दै प्रदेश सभा सदस्य केसीले अवधी भाषा मधुर, मिठासको खानी रहेको बताउनु भयो । उहाले भाषा, कला,...बाँकी अंश →


तीन दिवसीय “राष्ट्रिय विद्यार्थी भेला” सम्पन्न

शमशाद आदिल, काठमांडौ विद्यार्थी शिक्षा परिषद र इस्लामी संघ नेपालको संयुक्त आयोजनामा तीन दिने “राष्ट्रिय विद्यार्थी भेला” कार्यक्रम माघ १२ गते सम्पन्न भएको छ । कृषि विकास बैंक भक्तपुरको तालीम केन्द्रमा संचालन भएको भेलाको समापन समारोहमा प्रमुख अतिथि मौलाना खुर्शीद आलम इस्लाही ज्युले विद्यार्थीहरुलाई सुझाव दिनु भयो, सबैले आफ्नो जीवन...बाँकी अंश →


अवधी पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा निरहु यादव

अवधी पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा यादव अजय मिश्र, कृष्णनगर, कपिलवस्तु माघ १२ अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखा को दोस्रो अधिबेशन सम्पन्न भएको छ । कृष्णनगर उद्योग वाणिज्य संघको सभा हलमा भएको उक्त अधिबेशनमा सर्बसम्मतिले अध्यक्षमा निरहु यादव चयन भए। सर्बसम्मतिले नै उपाध्यक्ष प्रतिमा विश्वकर्मा, अनेक पाण्डेय, सचिवमा राम लखन...बाँकी अंश →


भिजिट मधेश अभियान लाई सफल बनाईने उपप्रमुख सबनम खातुनकाे प्रतिवद्धता

  कपिलवस्तु , माघ ७ । मधेश भ्रमण भए मात्र भिजिट नेपाल २०२० सफल हुने भिजिट मधेश अभियानकर्ताहरुले जाेड दिएका छन । तराईका २२ जिल्ला मध्ये १२ जिल्लामा भिजिट मधेश २०२० काे उदघाेष गर्दै १३ अाैं जिल्ला कपिलवस्तुका पर्यटकिय स्थलहरुकाे प्रचारप्रसार तथा प्रवर्द्धन गर्न हामी अाफै लाग्नु पर्ने भिजिट मधेश...बाँकी अंश →


शान्ति पुनर्स्थापना गृह कपिलवस्तु द्वारा एक बर्षमा ४१३८ जना लाई परामर्श

अजय मिश्र /कपिलवस्तु माघ ५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका मा रहेको शान्ति पुनर्स्थापना गृहको कार्यालयमा आर्थिक बर्ष २०७५/२०७६ को बार्षिक समिक्षा कार्यक्रम शान्ति पुनर्स्थापना गृहका अध्यक्ष शान्ति सापकोटा को अध्यक्षता मा सम्पन्न भएको छ। जस्मा विशिष्ट अतिथि शिवराज नगरपालिका का उप मेयर शिव कुमारी चौधरी ,भारत बढ्नी का चेयर मैन...बाँकी अंश →


नेकपा-राजपालाई अंसारीको पार्टीले सघाउने

यहि माघ ९ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धनलाई पूर्वगृह राज्यमन्त्री मो. रिजवान अन्सारीको पार्टी नेपाल संघीय समाजवादी पार्टीले सघाउने सहमति भएको छ । नेपाल संघीय समाजवादी पार्टीको प्रदेश दुई सभामा एक जना सदस्य छन् भने प्रदेश दुई मा नै एकजना...बाँकी अंश →


नगरप्रमुख शाहको सराहनीय कार्य सडक विभागले नै कृष्णनगर बजार सडक बनाउने पक्का

कपिलवस्तु , पुस २८ कन्स्ट्रक्सन ठेकेदारले कृष्णनगर बजारकाे सडक नबाउने भनेपछि नगरप्रमुख लगायतका टाेली सडक विभागकाे अायाेजना कार्यालय पुगेका छन ।नगर प्रमुख रजत प्रताप शाहले पटक पटक फाेन सम्पर्क गर्दा चन्द्राैटा-कृष्णनगर सडकखण्ड निर्माण गरिरहेकाे कालिका कन्स्ट्रक्सनका ठेकेदार सुबाेध देवकाेटाले संघीयता आएपछि सडक विभागले मुख्य सडक मात्र बनाउने र कृष्णनगर बजार...बाँकी अंश →


२९८ औं पृथ्वी जयंती तथा राष्ट्रीय एकता दिवस कृष्णनगर मा हर्षो उल्लास का साथ मनाइयो

    कृष्णनगर, कपिलवस्तु पुस २७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका को कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रम का बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज कार्यक्रम आयोजना गरी मनाइएको छ। आयोजक राष्ट्रीय एकता समारोह समिति परिवार कृष्णनगर समितिका अध्यक्ष पुष्पा रजौरिया को...बाँकी अंश →


हिलाल पब्लिकलाई पाँच कोठे भवन हस्तांतरण ।

हरिनगर गाउँपालिका वडा नम्बर ७ घुस्की स्थित हिलाल पब्लिक मा. वि. लाई नेपाल डेभलपमेन्ट सोसाइटी द्वारा पाँच कोठे भवन हस्तान्तरण गरिएको छ । आज पौष २२ गते हस्तान्तरण कार्यक्रमको प्रदेश सभा सदस्य ताहिर अंसारीको प्रमुख आतिथ्यतामा गाउँपालिका प्रमुख, उप प्रमुख लगायत स्थानीय पदाधिकारीहरूको उपस्थितिमा सोसाइटीले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका...बाँकी अंश →


सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

टोपराज शर्मा, १८ पुस, बुटवल । कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सांसद शाहविरुद्ध राप्रपाका केन्द्रीय सदस्य श्यामकुमार मिश्राले ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि कपिलवस्तु जिल्ला अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो । ‘अदालतले पक्राउ पुर्जी जारी...बाँकी अंश →


कलंकी-नागढुंगा सडकका खाल्डाखुल्डी तत्काल मन्त्री नेम्वाङको निर्देशन

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार यस खण्डको स्थलगत निरिक्षण गरेका हुन् । मन्त्री भए लगतै उपत्यकाको सडकमा रहेका खाल्डा–खुल्डी पुर्न विशेष चासो देखाएका नेम्बाङले नियमित विभिन्न सडकहरुको अनुगमन गर्दै आएका छन् । नागढुंगा सडकखण्डमा रहेका खाल्टाखुल्टीका कारण सवारी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter