
अजय मिश्र, कपिलवस्तु, कृष्णनगर मंसिर ४ कपिलबस्तु कृष्णनगर नगरपालीका वडा नं.२ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयको भवनमा मधेश मानव अधिकार गृह माहुरी होमको आयोजना र इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलबस्तुको सहजिकरणमा तथा शिक्षक, विधर्थी, माहुरी होमका प्रतिनिधी, PRC नेपाल कृष्णनगरका प्रतिनिधीहरु गरी ८०/९० जनाको सहभागीतामा “ उजुरी प्रक्रिया सम्बन्धी...बाँकी अंश →

अजय मिश्र, कपिलवस्तु कार्तिक २७ यहि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि कपिलवस्तुमा १२ जनाको उम्मेदवारी परेको छ । जिल्लको शिवराज नगरपालिका वडा नं. १० लालपुरमा उप निर्वाचनका लागी १२ जनाले उम्मेदवारी दिएका हुन । वडा नं. १० लालपुरको अध्यक्ष पदका नेपाली काग्रेसबाट देवराज भारती, राजपाबाट मन्जु मिश्र, जनमत पार्टिबाट...बाँकी अंश →

रुपन्देही, २१ कात्तिक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन सरकारसँग माग गरेका छन् । हरेक महिला पुरुषलाई जस्तै तेस्रोलिङ्गी समुदायलाई पनि आफूले चाहेको जीवनसाथी रोज्न पाउने र घरबार गर्न पाउने अधिकार सुनिश्चित गर्न उनीहरुले सरकारसंग आग्रह गरेका हुन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सवालमा नीलहिरा...बाँकी अंश →

काठमाडौँ, २१ कात्तिक काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको हो । विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको कामपा शिक्षा...बाँकी अंश →

काठमाडौँ, २१ कात्तिक,, काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको हो । विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको कामपा शिक्षा...बाँकी अंश →

कार्तिक १९ चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। आज उनले दर्शकहरुलाई एउटा आग्रह गरेकी छन् उनको सामाजिक संजाल लेखिएको सामग्री जस्ताको जस्तै। सबैले...बाँकी अंश →
कृष्णानगरमा उत्पन्न विवादलाई समाधान गर्ने उद्देश्यले जमाल शाह जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका छन ।आज साँझ करीब पाँच बजे आफ्नै व्यक्तिगत गाड़ी चढ़ेर कृष्णानगर बाट तौलिहवा पुगेको व्योहारा जमाल शाहका छोरा नविल शाहले केयरखबर लाई जानकारी दिएका हुन। जमाल शाहलाई प्रहरीले समातेको हो भनेर केहि मान्छे चरित्र हत्या गरि रहेको...बाँकी अंश →

कृष्णानगरमा विहीवार देखि जारी रहेको कर्फ्यू आज देखि हटाइएको छ। लक्ष्मी पूजाको विसर्जन गर्नेक्रममा उत्पन्न भएको विवाद लाई समाधान गर्न लगाइएको कर्फ्यू स्थिति सामान्य भए पछि आज मिति २०७६ कार्तिक१६ गते विहान ६ बजे देखि कर्फ्यू हटाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले विज्ञप्ति मार्फ़त जानकारी गराएका हुन।बाँकी अंश →

बैतडी, ८ कात्तिक सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको हो । जिल्ला अदालत बैतडीबाट बिहीबार सात दिनको...बाँकी अंश →

भक्तपुर, ८ कात्तिक उपभोक्ताको भीडमा मौकाको फाइदा उठाउँदै व्यापारीले अखाद्य वस्तु मनोमानी रूपमा बिक्री गरेको पाइएको छ । भक्तपुर नगरपालिकाले बिहीबार वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गरेको बजार अनुगमनमा व्यापारीले मनोमानी रूपमा अखाद्य र म्याद गुज्रेका सामानसमेत बिक्री गरेको पाइएको छ । खाद्य विभाग, खाद्य तथा...बाँकी अंश →

बलेवा, ८ कात्तिक भदौ १७ गतेदेखि एक महीनासम्म मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको खहरेमा पहरो फोड्न सवारी जाम पारियो । एक महीनासम्म दैनिक ८ घण्टा सवारी रोकेर काम गर्दा पनि यो खण्ड चौडा भएको छैन । बरु झन् सवारी र पैदल यात्रा गर्न सास्ती हुने गरेको स्थानीयवासीले गुनासो गर्न थालेका छन्...बाँकी अंश →

म्याग्दी, ८ कात्तिक भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–६ मराङमा सडक पुगेको छ । सडक सञ्जालमा जोडिएपछि यात्रा अवधि छोटिनाका साथै ढुवानी भाडा घटेको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि मराङ जोड्ने सडक सञ्चालन भएपछि तीन घण्टाको बाटो एक घण्टामा छोटिएको स्थानीयवासी श्रीप्रसाद गर्बुजाले बताउनुभयो ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: