आइतबार, १६ बैशाख २०८१

प्रदेश ५

कम विद्यार्थी भएका सामुदायिक विद्यालय गाभिदै

तुलसीपुर, २४ जेठ (रासस) ः तुलसीपुर उपमहानगरपालिकाले नगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ । लामो समयदेखि चल्दै आएको भए पनि विद्यार्थी संख्या अति न्यून रहेका सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाले कार्यविधि बनाएर गाभ्ने प्रक्रिया अगाडि बढाउएको हो । पहिलो चरणमा दुई विद्यालय गाभ्ने निर्णय गरेको शिक्षा...बाँकी अंश →


माओवादी द्धन्द्धमा जलेका लालपूर्जा वितरण शुरु

केयर खबर :२४ जेठ  माओवादी द्धन्द्धमा जलेका लालपूर्जा वितरण शुरु अर्घाखाँची, जेठ २३ । सरकारले तत्कालिन नेकपा माओवादी आक्रमणको क्रममा जलेका किसानका लालपुर्जा वितरणको काम शुरु गरेको छ । द्धन्द्धको क्रममा लालपुर्जा जलेपछि पुनः नापी गरेर लालपुर्जा वितरण गर्न लागिएको हो । त्यसको शुरुवात अर्घाखाचीबाट शुरु भएको छ । कृषि,...बाँकी अंश →


जीर्ण स्वास्थ्य चौकीबाट सेवाप्रवाहमा समस्या

रामपुर, पाल्पा, २४ जेठ (रासस) ः निस्दी गाउँपालिका–२ मा रहेको सहलकोट स्वास्थ्य चौकीको भवन जीर्ण हँुदा सेवा प्रवाहमा समस्या परेको छ । जीर्ण भवनमा बसेर बिरामीलाई सेवा दिन स्वास्थ्यकर्मीलाई अत्यन्तै समस्या छ । झण्डै साढे दुई दशक अगाडि निर्माण भएको स्वास्थ्य चौकीको भवन २०७२ को विनाशकारी भूकम्पले पनि ठूलो क्षति...बाँकी अंश →


आठौँ राष्ट्रिय खेलकुदको तयारी ४० प्रतिशत

खजुरा, बाँके, २४ जेठ (रासस) ः आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५’ को तयारी शुरु भएको छ । सो प्रतियोगितालाई लक्षित गरी यति बेला भौतिक पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । प्रतियोगितालाई सहयोग र लक्षित गरी विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने क्रम पनि बढेको छ । मध्यपश्चिम...बाँकी अंश →


कृषिक्षेत्रको सिन्डिकेट अन्त्य गरिने ः कृषिमन्त्री

बुटवल, २३ जेठ (रासस) ः कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा रहेका सबैखाले एकाधिकार (सिन्डिकेट) अन्त्यका लागि पहल शुरु भएको बताउनुभएको छ । उहाँले कृषक र उपभोक्ताबीचमा रहेको गिरोहको अन्त्यका लागि सरकारले काम शुरु गरिसकेकाले केही दिनमै परिणाम देखिने दाबी गर्नुभयो । रिपोर्टर्स क्लब नेपाल प्रदेश नं...बाँकी अंश →


एक करोड ९६ लाख राजश्व संकलन

दाङ, २३ जेठ (रासस) ः जिल्ला समन्वय समितिले नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासी गर्नेलाई कारबाही गरेर रु २८ लाख ५० हजार राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा अवैध उत्खनन् तथा निकासीमा प्रयोग गरिएका ३९९ वटा सवारी साधनलाई कारबाही गरेर सो राजश्व संकलन गरिएको जिल्ला समन्वय समितिका...बाँकी अंश →


सैनामैनामा बुद्धकालीन सभ्यताका अवशेष भेटिए

पन्देही, २३ जेठ ९रासस० ः सैनामैना नगरपालिकामा बुद्धकालीन सभ्यताका अवशेष फेला परेपनि प्रचार नभएका कारण सो क्षेत्र ओझेलमा परेको छ । सैनामैना नगरपालिका–१ को विभिन्न स्थानमा बुद्धकालीन इँट्टा, औजार, पुरातात्विक महत्वका वस्तु, राजा र रानीले नुहाउने कुवा फेला परेकाले अहिले त्यस स्थानलाई तारबार गरेर संरक्षण गरिएको छ । सैनामैना नगरपालिकाले...बाँकी अंश →


रामपुरको तालपोखरामा लोभिए पर्यटक

पाल्पा, २३ जेठ (रासस) ः रामपुर नगरपालिकाको तालपोखरामा डुङ्गाको यात्रा सञ्चालनमा आएसँगै यहाँका आन्तरिक पर्यटक तालप्रति लोभिएका छन् । सामान्य पानी रहेको पोखरीमा मानिसलाई आकर्षण गर्ने भौतिक संरचनाको विकासले तालपोखरा जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको हो । तालमा भरिभराउ पानी, डुङ्गाको यात्रा, दैनिक शिवको पूजा हुन थालेसँगै पर्यटक यस...बाँकी अंश →


सडक विभागको स्वामित्वमा आएको ४० वर्षपछि किचलो

बुटवल, २२ जेठ (रासस) ः बुटवल बजारको मध्यभागमा रहेको सिद्धार्थ राजमार्ग क्षेत्रको सडक विस्तारका लागि कायम गर्नुपर्ने क्षेत्र चारदशक अघिदेखि नै सडक विभागको स्वामित्व कायम भएको पाइएको छ । सडक विभागले २०३४ असार २० गतेको निर्णय बमोजिम सडक विस्तारका लागि आवश्यक पर्ने सडकको दुवैतर्फ २५÷२५ मिटर जग्गा अधिग्रहण गरी विभागको...बाँकी अंश →


पर्यावरण रा मानव एक रा अर्का मा निर्भर छन

केयर खबर :२२ जेठ माया देबि गाउपलिका मा विश्व पर्यावरण दिवस को उपलक्ष्य मा वृक्षारोपण गर्दय पर्यावरण रा मानव एक रा अर्का मा निर्भर छन अत हाम्रो औने पुस्ता प्रकिति लाइ सुरक्षा गर्न जरुरि छ रा हर मनब को कर्तब्य हो प्रकिर्ति को छति रोक्न रा सम्बर्धन गर्न जरुरि छ...बाँकी अंश →


डोको बुनेर जीविका चलाउँदै सत्तरी बर्षीय विक

रामपुर, पाल्पा, २२ जेठ (रासस) ः पाल्पाको रामपुर नगरपालिका–७, किसानवारी बस्ने ७० वर्षीय विष्णु विकले डोको बुनेर नौ जनाको परिवारको गुजारा चलाउँदै आउनुभएको छ । उमेरले डाँडापारिको घाम बन्नुभएका विकको डोको बुन्ने कार्यमा जोश जाँगर भने जवानी अवस्थाको जस्तै देखिन्छ । बिहान उठेदेखि रात नपरुञ्जेलसम्म डोको बुनेर दिन बितेको उहाँलाई...बाँकी अंश →


स्थानीयले विकास चाहिँदैन भनेपछि करोडौँ बजेट फिर्ता

रोल्पा, २२ जेठ (रासस) ः स्थानीयबीचको वैमनश्यताका कारण रोल्पाको लुंग्री गाउँपालिका–६, गुम्चालको विकास गतिविधि ठप्प भएको छ । विकासमा पछाडि परेको भन्दै गाउँपालिकाले विशेष प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि आपसी वैमनश्यताका कारण साविक गुम्चाल गाविस वडा नं ७, ८ र ९ को विकास गतिविधि अगाडि बढ्न नसकेको हो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter