शनिबार, २२ बैशाख २०८१

प्रदेश ५

माध्यमिक बिद्यालय का प्रअहरु द्धारा मनोमानी तरीकाले बिद्यालय बन्द

केयर खबर जेष्ठ  ३१:  कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेका केही माध्यमिक बिद्यालय का प्रअहरुले मनमानी तरीकाले बिद्यालय बन्द गरेका छन् । अगुवा माध्यमिक बिद्यालयहरुले शिक्षा समितिको औपचारिक बैठक बिना हचुवा तालमा सुचना निकाल्दै जेठ ३०, ३१ र आषाढ १ गते बिदा दिएका छन् । कृष्णनगर नगरपालिका भित्र रहेका कुल ३६...बाँकी अंश →


रुप्सेमा २९ जना ज्येष्ठ नागरिक सम्मानित

रामपुर, पाल्पा, ३१ जेठ (रासस) ः माथागढी गाउँपालिका–२ रुप्सेका २९ जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुधबार एक कार्यक्रमका बीच सम्मान तथा स्वास्थ्य परीक्षण गरिएको हो । नेपाली समाजमा वृद्ध बाबुआमाको सम्मानजनक रुपमा बाँच्न पाउनुपर्ने अधिकारको सुनिश्चितताका...बाँकी अंश →


स्थानीय तहका प्रमुखद्वारा शान्ति सुरक्षाको माग

नवलपरासी, ३१ जेठ (रासस) ः पश्चिम नवलपरासीमा रहेका सबै सातवटै स्थानीय तहका प्रमुखले सरकारसमक्ष शान्ति सुरक्षाको माग गरेका छन् । स्वयं आफूहरुको शान्ति सुरक्षासहित जिल्लाको समग्रतामा शान्ति सुरक्षाको स्थिति थप बलियो हुनुपर्ने माग राख्दै स्थानीय तहका प्रमुखले यस्तो माग गरेका हुन् । केही दिनअघि सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेमाथि अभद्र...बाँकी अंश →


देवदहका विद्यालयमा बौद्ध शिक्षा

बुटवल, २८ जेठ (रासस) ः देवदह नगरपालिकाले स्थानीय परिवेश र पहिचानका लागि स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरी नगरभित्रका विद्यालयमा लागू गरेको छ । गौतमबुद्धको मावलीस्थलमा रहेको देवदहमा बौद्ध शिक्षा र देवदह परिचय नामक स्थानीय पाठ्यपुस्तक संस्थागत र सामुदायिक दुवै विद्यालयका कक्षा ६ र ७ मा लागू गरेको हो ।...बाँकी अंश →


गरिबी निवारणमा कोषको २० करोड लगानी

रोल्पा, ३० जेठ (रासस) ः आर्थिक सशक्तीकरणमार्फत गरिबी निवारण गर्ने लक्ष्यका साथ २०६१ सालदेखि शुरु भएको गरिबी निवारण कोषले रोल्पाका विपन्न परिवारको आयआर्जनका लागि रु २० करोड बढी लगानी गरेको छ । गरीब विपन्न परिवारको आयआर्जनका लागि कोषले सामुदायिक संस्थालाई अनुदान दिने गर्दछ भने सामुदायिक संस्थाले न्यून ब्याजदरमा ऋण उपलब्ध...बाँकी अंश →


नीति आयोगको उपाध्यक्षमा डा देवकोटालाई नियुक्ति

हेटौँडा, ३० जेठ (रासस) ः प्रदेश नं ३ का मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति आयोगको उपाध्यक्षमा डा खिमलाल देवकोटालाई नियुक्ति गरेको छ । यसैगरी सोही बैठकले आयोगको सदस्यमा श्याम बस्नेतलाई नियुक्ति गरेको छ भने अन्य तीन सदस्यको नाम अर्को मन्त्रिपरिषद्को बैठकले टुङ्ग्याउने आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रदास ढुंगेलले...बाँकी अंश →


तुलसीपुरका विद्यालय तीन दिन बन्द हुने

तुलसीपुर, दाङ २९ जेठ (रासस) ः तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिनसम्म गर्मी बिदा हुने भएको छ । शिक्षा समितिको आज बसेको बैठकले चर्को गर्मीका कारणले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परेको र अध्यापन कार्यपनि प्रभावकारी नभएकाले बिदा दिने निर्णय गरिएको संयोजक देवराज विकले बताउनुभयो । उहाँले वार्षिक विदाबाट...बाँकी अंश →


नगरपालिका प्रमुखको तलब मासिक रु ३५ हजार

बुटवल, २८ जेठ (रासस) ः प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु्भएको छ । प्रदेशसभाको जेठ १६ गते बसेको बैठकले विधेयक पारित गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव सनतकुमार दवाडीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।...बाँकी अंश →


प्रदेश प्रमुख झाबाट विधेयक प्रमाणीकरण

बुटवल, २८ जेठ (रासस) ः प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख झाबाट आज विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयका सचिव सनतकुमार...बाँकी अंश →


विमानस्थल गौचरन बन्दै

दाङ, २८ जेठ (रासस) ः यहाँको विमानस्थलमा उडान हुन छाडेपछि गौचरन बनेको छ । टरिगाउँ विमानस्थलमा उडान बन्द भएपछि हाल यहाँकावासिन्दाले विमानस्थलभित्र पशुचौपाया चराउने थलोका रुपमा उपयोग गर्न थालेका हुन् । विसं २०११ फागुन ११ गते परीक्षण उडान गरिएको यस विमानस्थलमा २०१६ सालदेखि नेपाल वायु सेवा निगमको जहाजले उडान भर्दै...बाँकी अंश →


जातीय छुवाछूत अन्त्यका लागि सामाजिक अभियान शुरु

रोल्पा, २८ जेठ (रासस) ः जातीय छुवाछूत अन्त्य गर्ने उद्देश्यले रोल्पाका स्थानीय तहका सरकारले सामाजिक अभियानको थालनी गरेका छन् । जातीय छुवाछूत समृद्ध समाजका लागि बाधक भएको जनाउँदै यहाँका स्थानीय तहका सरकारले यो अभियान शुरु गरिएको हो । जिल्लामा रहेका दलितको साझा संस्था दलित जनाधिकार मञ्चसँगको साझेदारीमा जिल्लाभर उक्त अभियान...बाँकी अंश →


समाचार लेख्न क्रिकेट खेले पत्रकारले

दाङ, २७ जेठ (रासस) ः जिल्लाका पत्रकारहरुले क्रिकेट खेलका नियम र समाचार लेखनको अभ्यास गरेका छन् । प्रेस चौतारी दाङ र प्रेस सेन्टर दाङले दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा शनिबार घोराहीमा गरेको पत्रकारका लागि क्रिकेट खेल समाचार लेखन तालीमका सहभागी पत्रकारले अभ्यास खेल खेल्दै समाचार लेखेका थिए । क्रिकेटको अभ्यास,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter