शनिबार, २९ बैशाख २०८१

कपिलवस्तु मा चरम बिधुत लोडसेडिङ बाट जन मानस मा हाहाकार

चन्द्र कुमार कपिलवस्तु

२६ जेष्ठ २०७५, शनिबार १८:०९ मा प्रकाशित
कपिलवस्तु  केयर खबर : २६ जेष्ठ ,नेपाल लोडसेडिङ मुक्त भएको भनेर सरकारले घोषणा गरेता पनि कपिलवस्तुमा दैनिकको अनियमित बिद्धुत कटौतीले स्थानीय हैरान परेका छन ! अघोसित लोडसेडिङ गराएर बिद्धुत कार्यलयले चरम लापरबाही गरेको उपभोक्ताको आरोप छ, बड्दो गर्मीसँगै बड्दो लोडसेडिङले तौलिहवाबासि आक्रान्त भएका छन, पुर्बजानकारि बिना अनियमित बिद्दुत कटौती तर्फ सम्बन्धित निकायको ध्यान जावोस उपभोक्ता हरु को अनुरोध छ, ओली सरकार र उर्जामंत्री को नेपाल लोडसेडिङ मुक्त को नारा नेपाली जनता लाई फकाउने नारा को रुप मा पर्नित भए को देखिन्छ

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter