केयर खबर :२६ जेठ कपिलबस्तुको सदरमुकाम तौलिहवामा रहेको तौलिहवा अस्पतालमा नवजात शिशु सघन कक्ष (एसएनसियु ) संचालन भएको छ । अस्पतालमा फेयरमेड संस्थाको सहयोगमा नवजात शिशुका लागि सघन कक्ष (एसएनसियु) सेवा आजदेखि सुचारु भएको हो । एसएनसियुमा जन्मेदेखि चार सातासम्मका बच्चाहरुको उपचार हुने, एक महिनाभन्दा कम उमेरका विरामी बच्चाको लागि...बाँकी अंश →
कपिलवस्तु, २६ जेठ (रासस) ः जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय ताकेको छ । जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको एकल इजलाशले सो सजाय तोकेको हो । २०७३ जेठ ३० गते भैँसी चराउन गएकी बोल्न नसक्ने (लाटी) ४० वर्षीया थारु समुदायकी...बाँकी अंश →

केयर खबर : जेष्ठ २५ सन २०३० सम्ममा नेपालमा बाल विवाह अन्त्य गर्ने लक्ष्यका साथ बाल विवाह अन्त्यका लागि राट्रिय रणनिति २०७२ जारी भैसकेको सन्दर्भमा स्थानिय निकायमा बाल विवाह अन्त्यका लागि आज अन्तरपुस्ता सम्बाद कार्यक्रम आज तौलिहवामा सम्पन्न भएको छ । कपिलवस्तु जिल्लामा बाल विवाह को समस्या अझै पनि रहेको...बाँकी अंश →
तुलसीपुर, दाङ, २५ जेठ (रासस) ः जनकपुरबाट नेपालगञ्जतर्फ आइरहेको ना ५ ख १८२९ नम्बरको यात्रुबाहक बस पूर्व—पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ पहरुवामा आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सो दुर्घटनामा परी ३१ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय, लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले दिनुभएको जानकारीअनुसार...बाँकी अंश →
रामपुर, पाल्पा, २५ जेठ (रासस) ः प्रदेश नम्बर ५ को सरकारले पाल्पाका तीन गाउँपालिकासहित प्रदेशका ३५ गाउँपालिकामा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेशका सबैभन्दा कमजोर गाउँपालिकामा सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो । तीमध्ये पाल्पाका माथागढी, रैनादेवी छहरा र निस्दी गाउँपालिकामा मानव विकास सूचकांकमा सुधार...बाँकी अंश →
बुटवल, २५ जेठ (रासस) ः सिद्धार्थ राजमार्गको बुटवल—पाल्पा सडक खण्ड आज बिहानै पुनः अवरुद्ध भएको छ । गएरातिदेखि परेको अबिरल वर्षाले रुपन्देही र पाल्पाको सीमा क्षेत्रस्थित सिद्धबाबा मन्दिर नजिकै ढुंगासहितको पहिरो खसेर र मदनपोखरा नजिकै भालेवासमा लेदो माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको...बाँकी अंश →
बुटवल, २५ जेठ (रासस) ः बुटवल उपमहानगरपालिकाले विद्यालय भर्ना भएका अतिविपन्न समुदायका बालबालिकालाई विद्यालय पोशाक उपलब्ध गराएको छ । नयाँ शैक्षिक सत्रसँगै अभियानका रुपमा भर्ना कार्यक्रम चलाएको उपमहानगरले विद्यार्थीलाई विद्यालयमा टिकाउने उद्देश्यस्वरुप पोशाक वितरण गरेको हो । पहिलो चरणमा बुटवलको मैनावगरस्थित मैनावगर आधारभूत विद्यालयमा विपन्न बालबालिकालाई बिहीबार पोशाक वितरण गरिएको...बाँकी अंश →
खजुरा, बाँके, २४ जेठ (रासस) ः बाँके जिल्लामा सम्बन्धविच्छेदका मुद्दा अनपेक्षित रुपमा बढेको छ । वैशाखमा मात्रै ४२ वटा मुद्दा दर्ता भएको छ । नयाँ आर्थिक वर्षको जेठ २२ गते सम्ममा ४७ थान सम्बन्धविच्छेदका मुद्दा दायर भएको बाँके जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले बताउनुभयो । उहाँका अनुसार सानोतिनो कुरामा...बाँकी अंश →

केयर खबर : २४ जेठ प्रमुख अतिथि माननीय कृषि भुमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेव ज्युले नेपाल राष्ट्रिय मा.बि.शुद्वोधन गा.पा. मुडफुट्वा कपिलवस्तुमा ८ कोठे भवन उदघाट्न गर्नु भयो , समृध्दि र बिकास को लागि हाम्रो यस मन्त्रालय बाट हुनु पर्ने सम्पुर्न सह्योउग गर्न तायार छौ रा बिसिस्त अतिथि...बाँकी अंश →
तुलसीपुर, २४ जेठ (रासस) ः तुलसीपुर उपमहानगरपालिकाले नगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ । लामो समयदेखि चल्दै आएको भए पनि विद्यार्थी संख्या अति न्यून रहेका सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाले कार्यविधि बनाएर गाभ्ने प्रक्रिया अगाडि बढाउएको हो । पहिलो चरणमा दुई विद्यालय गाभ्ने निर्णय गरेको शिक्षा...बाँकी अंश →

केयर खबर :२४ जेठ माओवादी द्धन्द्धमा जलेका लालपूर्जा वितरण शुरु अर्घाखाँची, जेठ २३ । सरकारले तत्कालिन नेकपा माओवादी आक्रमणको क्रममा जलेका किसानका लालपुर्जा वितरणको काम शुरु गरेको छ । द्धन्द्धको क्रममा लालपुर्जा जलेपछि पुनः नापी गरेर लालपुर्जा वितरण गर्न लागिएको हो । त्यसको शुरुवात अर्घाखाचीबाट शुरु भएको छ । कृषि,...बाँकी अंश →
रामपुर, पाल्पा, २४ जेठ (रासस) ः निस्दी गाउँपालिका–२ मा रहेको सहलकोट स्वास्थ्य चौकीको भवन जीर्ण हँुदा सेवा प्रवाहमा समस्या परेको छ । जीर्ण भवनमा बसेर बिरामीलाई सेवा दिन स्वास्थ्यकर्मीलाई अत्यन्तै समस्या छ । झण्डै साढे दुई दशक अगाडि निर्माण भएको स्वास्थ्य चौकीको भवन २०७२ को विनाशकारी भूकम्पले पनि ठूलो क्षति...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: