शनिबार, २९ बैशाख २०८१

प्रदेश १

विपन्न विद्यार्थीलाई विद्यालय पोशाक र झोला

तेह्रथुम, ११ जेठ (रासस) तेह्रथुमको आठराई गाउँपालिकाका ६० जना विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक सामग्री र झोलालगायत सामग्री वितरण गरेको छ । समुदायमा रहेका गरीब र जेहेन्दार विद्यार्थीको पहिचान गरी नियमितरुपमा विद्यालय जाने वातावरण बनोस् भन्ने ध्येयले सोसाइटीले आठराई गाउँपालिकाका सातवटै वडाका ६० जना विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको...बाँकी अंश →


उखुको भुक्तानी पाउँदै किसान

विराटनगर, ११ जेठ (रासस)  किसानले चिनी मिलबाट उखुको भुक्तानी पाउन थालेका छन् । सुनसरी–मोरङ उखु संघका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति क्विन्टल ५३१ रुपैयाँ २१ पैसाको दरले उखुको भक्तुानी गर्नुपर्ने सम्झौता भएपनि रु ५०१ का दरले भुक्तानी गरिरहेको जानकारी दिनुभयो । “लगभग ५० प्रतिशत...बाँकी अंश →


सबै विद्यालयमा अंग्रेजीबाट पठन–पाठन गर्ने तयारी

खोटाङ, ११ जेठ (रासस)  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरिएको छ । गाउँका अभिभावक बोर्डिङ खोज्दै अन्यत्र जान थालेपछि वडा शिक्षा समितिले वडाका सबै विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पठनपाठनको अन्तिम तयारी गरेको हो । वडामा रहेका सबै विद्यालयमा अंग्रेजी...बाँकी अंश →


१० महिनामा मोरङ जिल्लामा ४२२ वटा सवारी दुर्घटना भई ९५ जनाको मृत्यु

विराटनगर, १० जेठ (रासस)  चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा ४२२ वटा सवारी दुर्घटना भई ९५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । गत साउनदेखि वैशाख अवधिमा सो दुर्घटनाका कारण मृत्यु हुनेमा ८० पुरुष, नौ महिला, दुई बालक र चार जना बालिका छन् । सवारी दुर्घटनामा परी...बाँकी अंश →


बजेट तथा योजनासम्बन्धी गोष्ठी

इटहरी, १० जेठ (रासस) जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा आजदेखि इटहरी उपमहानगरपालिकामा स्थानीय जनप्रतिनिधिहरु सम्मिलित बजेट तथा योजना निर्माण र त्यसको कार्यान्वयनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी शुरु भएको छ । स्थानीय तहमा सुशासन र त्यसको सफल कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्यमा समान पहुँच तथा स्वरोजगार, लैङ्गिकमैत्री नीति र बजेट तर्जुमा सम्बन्धमा लक्षित...बाँकी अंश →


बेपत्ताको स्मृतिमा प्रतिष्ठान गठन

दमक, १० जेठ (रासस) ः द्वन्द्वका समयमा बेपत्ता भएका झापा, दमकका दुईजना युवाको सम्झनामा संस्था स्थापना गरिएको छ । बेपत्ता परिवारसहित सरोकारवालाको यहाँ सम्पन्न भेलाले पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठान संस्था स्थापना गरेका हुन् । प्रतिष्ठान संस्था दर्ता ऐनअनुसार जिल्ला प्रशासन कार्यालय झापामा दर्तासमेत भइसकेको छ । दमक–१ निवासी पुष्प बस्नेत र...बाँकी अंश →


सुनसरीमा बिहानी कक्षा सञ्चालन गर्न आग्रह

इनरुवा, १० जेठ (रासस) ः सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न क्षेत्रमा रहेका विद्यालयलाई बिहानी कक्षा सञ्चालन गर्नका लागि अभिभावकले आग्रह गरेका छन् । अत्यधिक गर्मी भएकाले विद्यालयलाई बिहानी कक्षा सञ्चालन गरी बालबालिकाको सर्वाेपरि हितलाई ध्यान दिन आग्रह गरेका हुन् । सदरमुकाम इनरुवामा रहेको शारदा मावि, बलाहा र राजाजी माविलगायतका अभिभावकले...बाँकी अंश →


जिशिअ सुवेदी पक्राउ

इटहरी, ९ जेठ (रासस)  सेवाग्राहीसँग घुस लिदालिदैं गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदीलाई इनरुवाबाट नियन्त्रणमा लिएको छ । जिल्लाकै एक आधारभूत विद्यालयका शौचालय निर्माण र त्यसको पर्खाल लगाउने विषयमा जिल्ला समन्वय समितिबाट सहयोग रकम उपलब्ध गराउने सर्तमा रु ५० हजार घुस...बाँकी अंश →


नक्कली नागरिकता लिने भारतीय कारबाहीमा

विराटनगर, ९ जेठ (रासस)  किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ । भारत बिहार अररिया जिल्लाका ३५ वर्षीय मुजफ्फर हुसैनले किर्ते कागजका आधारमा रंगेली नगरपालिका–८ बाट २०७४ माघ १७ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएको जनाएको छ ।...बाँकी अंश →


घुस लिँदै गर्दा अख्तियारको फन्दामा सुनसरीका जिल्ला शिक्षा अधिकारी: सुवेदी

कयर खबर ९ जेठ  इनरुवा। घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई पक्राउ गरेको छ। बुधबार बिहान घुस लिँदै गरेको अवस्थामा सुनसरी जिसिअ सुवेदीलाई अख्तियारको टोलिले उनकै निवासबाट नियन्त्रणमा लिएको क्षेत्रीय अख्तियार दुरुपयोग कार्यालय इटहरीले जनाएको छ । एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग...बाँकी अंश →


आगलागीमा रु चारलाख बराबरको क्षति

इनरुवा, ९ जेठ (रासस)  सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा मंगलबार राति भएको आगलागीमा रु चार लाख बराबरको क्षति भएको छ । स्थानीय घोपा पाल र सेवन पालको घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । घुरबाट अचानक आगलागी हुँदा पालद्वयका चारवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले...बाँकी अंश →


क्षेत्रीको अध्यक्षतामा केन्द्रीय समिति गठन

विराटनगर, ८ जेठ (रासस)  नेपाल प्रजातान्त्रिक पार्टीको आज सम्पन्न केन्द्रीय भेलाले रामचन्द्र क्षत्रीको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । भेलाले चार उपाध्यक्ष विनोद यादव, यमानन्द जिसी, देवेन्द्र आलोक र यशोदा दाहाल, तथा महासचिव सुरेन्द्रकुमार कार्कीलाई चयन गरेको छ । एकसय पाँच केन्द्रीय समितिमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter