शनिबार, १५ बैशाख २०८१

प्रदेश ४

साढे छ लाखबाट लोकसेवा आयोग परीक्षाको तयारी

पोखरा, ६ जेठ (रासस) ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने बताउनुभएको छ । कास्की जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज सम्बोधन गर्दै उहाँले काम नगरी समय बिताउने राष्ट्रसेवक हुन नसक्ने र पूर्ण राजनीतिक अधिकारसहितको टे«ड युनियन आवश्यक नरहेको स्पष्ट पार्नुभयो । मन्त्री...बाँकी अंश →


चुलाचुली गाउँपालिकाबाट बन्दुकसहित पाँचजना पक्राउ

मंगलबारे, इलाम, ५ जेठ (रासस)  प्रहरीले चुलाचुली गाउँपालिकाबाट भरुवा बन्दुकसहित पाँचजनालाई पक्राउ गरेको छ । प्रहरीले चुलाचुली गाउँपालिका वडा नं १ का नयन फागो, पोवेन फागो, विवस फागो, विश्वजित चेम्जोङ र पासाङ तामाङलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट बिना इजाजतको एक थान भरुवा बन्दुकसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →


पर्यटन प्रवद्र्धन अभियान शुरु

रत्ननगर, चितवन, ५ जेठ (रासस)  जिल्लाको पर्यटन प्रवद्र्धनका लागि उद्योग वाणिज्य संघ चितवनले अभियान शुरु गरेको छ । संघको पर्यटन समितिले जिल्लाका सबै पर्यटन क्षेत्रको अभिलेख तयार गर्नेगरी प्रर्वद्धनात्मक अभियान थालेको हो । सन् २०२० सम्म नेपालमा करीब १५ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको रहेकाले त्यसलाई साकार पार्न काम थालिएको...बाँकी अंश →


हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्छ: शंकराचार्य

चितवन, ५ जेठ (रासस)  श्रीमद्जगत्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले धर्मको विषयमा अनर्गल प्रचार गर्न नहुने बताउनुभएको छ । नागरिक अभिनन्दन समितिले शुक्रबार यहाँ आफूलाई अभिनन्दन गरेपछि उहाँले हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्न सिकाएको बताउँदै भन्नुभयो, “हिन्दू धर्मले कसैलाई काखा र कसैलाई पाखा गरेको छैन ।” शंकाराचार्यले राजनीतिले धर्ममा हस्तक्षेप...बाँकी अंश →


मिलीजुली विद्यालयका विद्यार्थीलाई दिवाखाजा

दमौली, तनहुँ ४ जेठ (रासस)  तनहुँको म्याग्दे गाउँपालिका–७, स्याङ्देस्थित मिलीजुली आधारभूत विद्यालयमा रहेका बालबालिकाका लागि लक्ष्मी ग्रुपले दिवा खाजा खुवाउने प्रतिबद्धता जनाएको छ । लक्ष्मी ग्रुपका सञ्चालक एवं समाजसेवी दुर्गाबहादुर अधिकारीले सो विद्यालयमा अध्ययनरत १८ जना बालबालिकालाई दिवा खाजा खुवाउने प्रतिबद्धता गर्नुभएको हो । छ महिनासम्मका लागि विद्यालयका सबै बालबालिकालाई...बाँकी अंश →


आइएमओ’ मार्फत ठग्ने पक्राउ

बागलुङ, ३ जेठ (रासस) ‘आइएमओ कल’ मार्फत चिट्ठा परेको झुठो खबर सुनाएर रकम ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आउनुभएकी ३५ वर्षीया विष्णु नेपालीलाई रु २५ लाख चिट्ठा परेको भनी ठगी गर्ने गुल्मीको मालिका गाउँपालिका–६ का २८ वर्षीय पोमबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको...बाँकी अंश →


घाइते मजदूरको मृत्यु, गोली प्रहारमा छोराकै संलग्नताको आशंका

बुटवल, ३ जेठ (रासस) रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थित मणिग्राममा बुधबार बेलुका गोली प्रहारबाट घाइते व्यक्तिको आज मृत्यु भएको छ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्समा उपचार गराइरहेका घाइते रामकेश धवलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो । प्रहरीले...बाँकी अंश →


उद्योग सञ्चालन

बाबियाचौर, म्याग्दी, ३ जेठ (रासस) विदेशबाट फर्किएका युवाले वातावरण प्रदूषण कम गर्न काम नलाग्ने टायरलाई प्रशोधन गरेर घरायसी सामान निर्माण गर्ने उद्योग सञ्चालन गरेका छन् । जलजला गाउँपालिका–३ मल्लाजका दिपेश केसी, रघुगंगा गाउँपालिका–२ भगवतीका सुगम खत्री र डेनिश थापाले टायरबाट हस्तकलाका सामग्रीसँगै घर, रेष्टुराँ, बगैँचा र होमस्टेका लागि सजावटका सामग्री...बाँकी अंश →


मुलुकको परराष्ट्र नीति अपरिपक्व– नेता भट्टराई

दमौली, तनहुँ २ जेठ (रासस) पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशको परराष्ट्रनीति अपरिपक्व रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकामा आज आयोजित अन्तत्र्रिmयामा डा. भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा परराष्ट्र नीति अपरिपक्वका कारण धेरै विदेशी चलखेल बढेको बताउनुभयो । “आन्तरिक मामिलामा सबै...बाँकी अंश →


प्रदेश ४ मा कानून निर्माण प्रक्रियाले गति लिँदै

पोखरा, २ जेठ (रासस)  प्रदेश नं ४ मा कानून निर्माण प्रक्रियाले गति लिएको छ । प्रदेशमा हालसम्म सात वटा विधेयक पारित भई राजपत्रमा प्रकाशित भइसकेको र १५ वटा कानूनको मस्यौदालाई मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति प्रदान गरिसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म आन्तरिक...बाँकी अंश →


धार्चे गाउँपालिकाको केन्द्र सार्न सिफारिश

पोखरा, २ जेठ (रासस)  प्रदेश नं ४ को आज बसेको मन्त्रिपरिषद् बैठकले गोरखा जिल्लाको धार्चे गाउँपालिकाको केन्द्र सार्न सिफारिश गरेको छ । मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले गाउँपालिकाको केन्द्र परिवर्तन सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनलाई आधार मानेर वडा नं ५ को गुण्डाबाट माछेखोलामा सार्न दुई तिहाइ गाउँपालिकाका सदस्यले...बाँकी अंश →


मुक्तिनाथमा पर्यटकको चाप

बागलुङ, २ जेठ (रासस)  मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ छ । मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन् । नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गरेका छन् । धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको समेत रोजाइमा पर्ने गरेको छ । गएको चैत र वैशाखमा सबैभन्दा बढी पर्यटकले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter