आइतबार, १६ बैशाख २०८१

प्रदेश ७

मुक्त कमलरीलाई छात्रवृत्ति

कञ्चनपुर, ३० भदौ  उच्च शिक्षामा पहुँच पु¥याउने उद्देश्यले तीन जिल्लाका १६३ मुक्त कमलरीलाई उच्च शिक्षा सहयोग परियोजनाअन्तर्गत सन् २००६ देखि उपलब्ध गराउँदै आइएको छात्रवृत्ति रकमले अहिलेसम्म निरन्तरता पाएको छ । उक्त परियोजनाअन्तर्गत कमलरी बालिकालाई बैंकमार्फत उच्च शिक्षाका लागि रु दुई हजार ५०० का दरले छात्रबृत्ति रकम उपलब्ध गराउँदै आइएको प्लान...बाँकी अंश →


विद्यालयमा डेङ्गु रोकथाम अभियान

धनगढी, ३० भदौ  डेङ्गुको संक्रमण बढ्दै गएपछि यसको रोकथामका लागि यहाँका विद्यालयमा अभियान शुरु गरिएको छ । यस क्रममा ‘इन्ट्र्याक्ट क्लब अफ क्यास्पियन एकेडेमी धनगढी’को पहलमा छात्रछात्रा, अभिभावक र सर्वसाधारणको सहभागितामा जनचेतामूलक नाटक प्रदर्शन गरिएको छ । टोल, बस्ती र विभिन्न विद्यालयमा समेत क्लबका बालबालिकाले उक्त अभियानअन्तर्गत नाटक प्रदर्शन गर्ने...बाँकी अंश →


मालपोत कार्यालयमा अनलाइन सेवा शुरु

डोटी, ३० भदौ  जिल्ला मालपोत कार्यालय डोटीमा आइतबारदेखि अनलाइन सेवा शुरु भएको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१ कि कृष्णा शाहीलाई अनलाइनमार्फत लालपुर्जा प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताउनुभयो । अनलाइनबाट सेवा दिने डोटीको...बाँकी अंश →


चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत

बैतडी, २९ भदौ    बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणवाट ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । चितुवाको आक्रमणवाट भदौ २० गते ज्यान गुमाएका शिवनाथ गाउँपालिका–२ टाडीखर्कका ७ वर्षीय सुदीप मडैको परिवारलाई प्रजिअ आनन्द पौडेलसहित डिभिजन वन कार्यालय, सबै सुरक्षा निकाय, स्थानीय सरकार तथा जनप्रतिनिधिसहितको टोलीले राहत वितरण गरेको हो ।...बाँकी अंश →


स्याउ उत्पादक कृषकलाई बजार अभाव

दार्चुला, २९ भदौ    ः अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीको बारीमा यति बेला लटरम्म स्याउ फलेका छन् । बारीभरि फलेका स्याउले जो कोहीलाई सजिलै लोभ्याउँछ पनि । लामो समयदेखि स्याउ खेतीमा लागेका धामीले गत वर्ष प्रधानमन्त्री आधुनिकीकरण परियोजना स्याउ ‘जोन’ कार्यक्रमअन्तर्गत थप स्याउ लगाए । अहिले उहाँको बारीमा झण्डै...बाँकी अंश →


छात्रवृति हुँदा पनि संस्कृत अध्ययनमा विद्यार्थी आएनन्

भीमदत्तनगर, २९ भदौ  अध्ययनका लागि छात्रवृतिदेखि आवाससम्मका सुविधान प्रदान गर्दा पनि कञ्चनपुरमा संस्कृत अध्ययनप्रति विद्यार्थीको आकर्षण घट्दै गइरहेको छ । भीमदत्तनगरमा अढाई दशकअघि स्थापना भएको शारदा विद्यापीठमा पछिल्ला वर्षमा विद्यार्थीको चाप घट्दै गइरहेको छ । उक्त विद्यापीठका प्रार्चाय भोजराज जोशीले संस्कृत अध्ययनका लागि छात्रवृतिलगायत अन्य सुविधा उपलब्ध गराइएपनि युवापुस्ता त्यसतर्फ...बाँकी अंश →


अविरल वर्षाका कारण ग्रामीण सडक अवरुद्ध

डोटी, २९ भदौ  तीन दिनदेखिको लगातारको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । लगातारको वर्षापछि जिल्लाका विभिन्न स्थानमा रहेका ग्रामीण सडकहरुमा पहिरो खस्दा यातायात आवागमनमा कठिनाइ भएको शैलेश्वरी यातायात व्यवसायी समिति दिपायल डोटीले जनाएको छ । ग्रामीण सडकमा पहिरो आउँदा उक्त सडकमा चल्ने सार्वजनिक यातायातका यात्रुले कष्टकर...बाँकी अंश →


जिल्ला अस्पताललाई डेंगु किट उपलब्ध

बैतडी, २९ भदौ  बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताल बैतडीलाई डेंगु परीक्षण किट उपलब्ध गराएको छ । देशैभरि डेंगुका बिरामी फेला परेकाले डेंगु रोग परीक्षणमा सहयोग पु¥याउने हेतुले किट उपलब्ध गराइएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिनुभयो । अस्पताललाई ४५ किट उपलब्ध गराइएको उहाँले बताउनुभयो । लामखुट्टेको टोकाइबाट...बाँकी अंश →


सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौ मूल्यको अबैध औषधी नष्ट

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु भाद्र २७ कपिलवस्तु जिल्लाको सशस्त्र प्रहरी बल कृष्णनगर बाट सशस्त्र प्रहरी निरिक्षक संगीत भट्ट को कमाण्ड मा खटिएको मोबाइल टोली ले कृष्णनगर नगरपालिका वडा नं ३ मा भारत बाट नेपाल तर्फ झोला बोकी आउदै गरेका व्यक्ति ले खटिएको उक्त मोबाइल टोली लाइ देख्न साथ झोला फालेर...बाँकी अंश →


एकताबद्ध भएर पार्टीका कार्यमा लाग्नुहोस् ः नेता रावल

अत्तरिया, २७ भदौ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यलाई एकताबद्ध भएर पार्टी काममा लाग्न आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय...बाँकी अंश →


बैतडीमा अनन्त चतुर्दशी मेला

बैतडी, २७ भदौ  बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चर्तुदशीको अवसरमा लाग्ने चारदिने मेला आज समापन हुँदैछ । निङ्गलाशैनी भगवतीको भण्डार घरबाट मङ्गलबार मन्दिरमा भण्डार भित्र्याएसँगै मेला÷जात्रा शुरु भएको थियो । यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलनसमेत रहिआएको छ । जात्रामा चार दिनसम्म मन्दिरमा पूजाआजा लाग्ने गर्दछ ।...बाँकी अंश →


लहलहैमा बालविवाह, पछि पछुतो

डोटी, २६ भदौ    डोटी, २६ भदौ (रासस) ः दीपायल सिलगढी नगरपालिका वडा नं ८ का माया विष्टको कक्षा ८ मा पढ्दापढ्दै फेसबुकमा एक युवकसँग चिनजान भयो । सत्र वर्षीया विष्टको फेसबुकको सम्बन्धकै कारण विवाहसमेत भयो । अहिले उनी २० वर्षकी भइन् । भर्खर विवाह गर्ने उमेर भएकी विष्टका दुई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter