आइतबार, २९ साउन २०७९

विचार/ब्लग

मुस्लिम युवाहरू नेपाली सेनामा भर्ना हुन उत्सुक हुनुपर्छ ।

सामाजिक संजालको माध्यम बाट मुस्लिम युवाहरू राष्ट्र र राष्ट्रियता प्रतिको माया, वफादारी र हौसला विगत केहि सप्ताह देखि टड्कारो रूपमा प्रकट गर्दै आएका छन् । राष्ट्रीय अखण्डताको सुरक्षाको सवालमा मुस्लिम युवाहरू अग्र पंक्तिमा देखिएका छन् । मुस्लिम युवाहरूको त्यो हौसला, साहस र निष्ठाको सही व्यवस्थापन र सम्मानजनक उपयोग नेपाली सेना...बाँकी अंश →


कोभिड–१९ र लकडाउनमाथि शुक्ष्म मनन गरौं ।

  हाल विश्वब्यापी महामारीको रुपमा देखापरेको कोरोना भााइरसलाई कोभिड–१९ नामाकरण गरिएको छ । यस भाइरसको संव्रmमणपछि देखिने लक्षणबारे अहिलेसम्म विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० स्वयं कुनै नतिजामा पुग्न सकेको छैन । यस सम्बन्धमा उसको बयान फेरिइरहेको छ । यसको औषधी पनि कतिदिन भित्र बन्छ भन्ने कुराको कुनै निश्चित छैन । यो...बाँकी अंश →


कुशल नेतृत्वको पहिचान आलोचनामा धैर्यता: अरमान हाशमी

आक्रोशमा डुबेका हाम्रो नेता हैसियत याद दिलाउने हाम्रो नेता केहि आलोचनाको शब्द पचाउने अयोग्य हाम्रो नेता आलोचकलाई आफ्नो कर्मस्पष्टताको मातहतमा ल्याउन नसकने हाम्रो नेता । .....हामी बिर्सनु हुदैन कि सार्वजनिक तथा राजनीतिक जीवन सजिलो हुदैन । याद नराख्ने व्यक्तिलाई राजनीति गर्नु हुदैन । समाजको अगुवाको सार्वजनिक जीवनको गतिविधिसंगसँगै व्यक्तिगत जीवनको...बाँकी अंश →


कोरोना युद्धको अग्रपंक्तिमा नर्स: बिश्व र नेपाल को नर्सिङ इतिहास

"कुनै पनि ब्याक्तीलाई प्राकृतिक रुपले उच्च सम्भाबित अबस्थामा स्वास्थ बहाल गर्न वा संरक्षण गर्ने,रोग वा चोटपटक को रोकथाम हेरचाह गर्ने सेवा दिने पेशा नै नर्स हो" फ्लोरेन्स नाइटिङेल समान्य भासामा भन्नू पर्दा नर्सिङ येउटा कलाको बिज्ञान हो जस्ले आफ्नो ज्ञान ,दछ्यता,र निश्चित मर्यादा भित्र रहेर सेवाको भावले कुनै पनि बिरामी...बाँकी अंश →


वैदेशिक रोजगार र कोभिड-१९

आज सबैभन्दा धेरै कोभिड-१९ ले गर्दा समस्याग्रस्त क्षेत्र भनेको वैदेशिक रोजगार क्षेत्र हो। लाखौँ युवाहरूलाई स्वदेशमा रोजगारी नहुँदा विदेशमा रोजगारी दिलाईदिने वैदेशिक रोजगार क्षेत्र आज आफै बेरोजजगार बन्ने स्थिति आएको छ। सधैँभरी राज्यको आँखामा चुभेको क्षेत्र हो वैदेशिक रोजगार। हाम्रो जस्तो गरिब देशमा रोजगारी नहुँदा लाखौँ युवाहरू विदेशीनु पर्ने आफ्नो...बाँकी अंश →


परस्पर सम्मान,सदभाव र सह अस्तित्वको विकल्प छैन ।

नेपाल लगायत दक्षिणी ऐशियाई मुलुकहरूमा मुख्यरुपमा हिन्दू, इस्लाम, बौध्द क्रिश्चियन र सिख धर्मावलम्बीहरूको बसोबास छ । यी धर्म मान्ने समुदायहरूको उपस्थिति संसारभरि नै छ । हिन्दू र मुस्लिम दक्षिण एशियामा सर्वाधिक संख्यामा छन् । यस क्षेत्रमा हिन्दू धर्मावलम्बीहरूको कुल संख्या 85 करोड प्लस छ भने मुस्लिमहरूको कुल संखया 70 करोड...बाँकी अंश →


तालिबान संग प्रत्येक्ष संवाद गर्न भारतलाई अमेरिकी दूतको सुझाव

गत बिहिवार भारत भ्रमणमा आएका आफ्गानिस्तानका लागि अमेरिकी विशेष दूत जाल्मे खलीलजाद 'द हिन्दू 'नामक प्रसिध्द अख्बारलाई अन्तरवार्ता दिंदै एक प्रश्नको उत्तरमा भारतलाई तालिबान संग प्रत्येक्ष संवाद शुरू गर्न सुझाव दिएका थिए । कतारको दोहामा 29 फरवरी 2020 मा सम्पन्न अमेरिका र तालिबान शान्ति सम्झौता अनुसार आफ्गानिस्तानमा शान्ति स्थापना हुने...बाँकी अंश →


नेपाल हज समितिका अध्यक्षको अभिव्यक्ति अत्यन्तै गैर जिम्मेवार : हाजी ताज मोहम्मद मियाँ

“प्रसंग नेपाल हज समितीका अध्यक्ष को भनाइ संग सम्बन्ध” आज प्राइम टि भि मा दिएको अन्तर्वार्ता दिदा पहाडी मुस्लिम लाई तराईका मुस्लिमहरुले स्वीकार गर्दैनन र पहाडी मुस्लिमहरु आत्मरक्षा गर्न तिर जुधिराखेको भन्ने जुन अभिव्यक्ति दिनुभयो त्यो अत्यन्तै गैर जिम्मेवार, समुदायलाइ नै बिभाजन गर्ने र संबिधानको भावाना र मर्म बिपरितको अभिव्यक्ति...बाँकी अंश →


कोरोनाको दोहोरो मारमा मुस्लिम

मानव–सभ्यतामै चुनौती दिने परमाणु बम, मिसाइल, शस्त्रअस्त्र बनाउने मानवलाई यतिवेला अत्यन्त सानो आकारको विषाणु कोरोना भाइरसले गम्भीर चुनौती पैदा गरिदिएको छ । एक से एक वैज्ञानिक आविष्कार गर्ने मुलुक यतिवेला कोरोना भाइरससँग संघर्षरत छन् । भाइरसलाई ठेगान लगाउने आविष्कार भइसकेको छैन । विश्व कोरोनाविरुद्ध संघर्षरत रहेका वेला भारतमा र केही हदसम्म...बाँकी अंश →


करोना एउटा रोग हो धर्म होइन

करोना भाइरस लाई एउटा विशेष समुदाय संग जोडेर समाजिक सद्भाव र धार्मिक सहिष्णुता माथी प्रहार गर्ने जघन्य अपराध हो। नेपाल र नेपाली बीचको एकता अखंडता र एक आपसको भाईचारा लाई जोगाइ राखने यो हामी सम्पूर्ण नेपाली को दायित्व हो। केही बिकाउ दलाल मीडिया को भरमा हामी हाम्रो एकतालाई जोखिम मा...बाँकी अंश →


कोभिड-१९,मुस्लिम आयोग र मस्जिद मदर्साको अनुगमन

कोभिड-१९ को संक्रमणले विश्व आक्रान्त छ,मतमतान्तरलाइ थाती राख्दै ब्यक्तिगत र संस्थागत रुपमा यसको बिरुद्धमा लाग्न जरुरी छ।केही सुझबुझको कमि र स्वार्थी पत्रकारको कारणबाट कोरोना र तब्लिगी जमाअतको सन्दर्भमा केही अफवाह र भ्रम सृजना भए,गराएता पनि यसले सामान्य रुपधारण गरिसकेको छ। नेपालको संविधान २०७२को धारा २६४ ले नेपालमा मुस्लिम समुदायको ईतिहास,संस्कृतिको...बाँकी अंश →


अन-लाईन पढाईको सान्दर्भिकता: कमल सैयद मियां

अहिले कोरोना भाइरस को महामारी ले गर्दा विश्व का धेरै देशहरू लकडाउन मा छन। यस परिस्थिति ले गर्दा सबै भन्दा बढी असर शिक्षा क्षेत्रमा ( शैक्षिकसत्र ) पर्ने देखिन्छ । यसैबीच देशको विभिन्न स्कुल / कलेजहरु/ बिश्वविद्यालय हरूले अन लाइनबाट पठ्न पाठ्न सुरु गरेका छन। त्यो सराहनिय र स्वागत योग्य...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter