आइतबार, १६ बैशाख २०८१

इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष पठानले दिए हरितालिका तिजको शुभकामना

३१ भाद्र २०८०, आईतवार ११:१७ मा प्रकाशित

कपिलवस्तु, भाद्र ३१

 

इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष तथा जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता युवा नेता अकरम पठानले हिन्दू नारीहरूले मनाउने महत्त्वपूर्ण चाड हरितालिका तिजको सुभकामना व्यक्त गरेका छन् ।

पठान ले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीको महत्त्वपूर्ण चाड हरितालिका तिज असोज १ गते सोमवारका दिन परेकाले हार्दिक सुभकामना व्यक्त गरेका छन् । नेपालमा हरितालिका तीज धूमधाम का साथ मनाइन्छ। विवाहित महिलाले सुखी दाम्पत्य र आफ्नो पतिको दिर्घायुका लागि व्रत बस्दै विधि अनुसार पूजा अर्चना गर्ने गर्दछन्।

सोही तिजको अवसरमा पठानले नेपाली महिला हरूमा सु स्वास्थ्य दिर्घायु एवम् उत्रोतर प्रगतिको कामना सहित शुभकामना व्यक्त गरेका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter