आइतबार, १६ बैशाख २०८१

अकरम पठान द्वारा बड़ा दशैको शुभकामना व्यक्त

४ कार्तिक २०८०, शनिबार २१:२२ मा प्रकाशित
कृष्णनगर , कार्तिक ४
 कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश प्रवक्ता  अकरम पठानले बड़ा दशैको  शुभकामना व्यक्त गरेका छन् l
अनुरोध सहित  बड़ा दशैको  अवसरमा सामाजिक सद्भाव तथा भाईचारा कायम राख्दै दशै तथा तिहार मनाउन अनुरोध गरे साथै दशैको पावन अवसरमा सम्पुर्ण नगरवासि, देशवासि, जनप्रतिनिधि, नेता कार्यकर्ता,   बिद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ , दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
 नेता अकरम पठानले  बड़ा दशै तथा तिहारको पर्ब शान्त, सभ्य तथा मर्यादित ढंगले  मनाउन, अरुकाे स्वतन्त्रा प्रति सम्मान गर्दै मर्यादित ढंगले पर्व  मनाउन अनुरोध गरेका छन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter