
काठमाडाैँ– कानुन व्यवसायीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान विपरीत संसद विघटन भएको आरोप लगाएका छन्। संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा जारी सुनुवाइमा रिट निवेदकतर्फबाट शुक्रबार बहस गर्दै उनीहरुले संविधानको धारा ७६ (५) निर्वाचित संसदलाई बचाउने व्यवस्था गरिएको अन्तिम प्रयत्न रहेको बताएका हुन्। बहसका क्रममा अधिवक्त दिनमणि पोखरेलले ७६ (५) अन्तर्गत सरकार...बाँकी अंश →
काठमाडौँ – माधव नेपालको निर्देशनमा दर्ता प्रक्रियामा गएको ‘नेकपा एकीकृत’ निर्वाचन आयोगमा दर्ता भएको छ। वैशाख ७ गते दिएको निवेदनलाई आवश्यक जाँचबुझ गरी आयोगले बुधबार अध्यक्ष जीवन राईलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो। राईका अनुसार पार्टीले चुनावमा चिन्ह दाबी गरे अनुसार कलम पाएको छ। उक्त चिन्हमा नेपाल पक्षले राष्ट्रियसभामा खिललाल देवकोटालाई...बाँकी अंश →

काठमाडौँ– मुलुकको आन्तरिक हवाई उडान असार १७ देखि सञ्चालन हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई...बाँकी अंश →

काठमाडौँ – दोस्रोपटक गरिएको संसद विघटनविरुद्ध बहस गर्दै १४६ जना सांसदका वकिलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘तारो’ बनाएका छन्। सेरिमोनियल हैसियतमा रहेकी राष्ट्रपतिले संविधानको उल्लंघनमा प्रधानमन्त्री केपी ओलीभन्दा बढी भूमिका खेलेको दाबी गर्दै उनको निर्णयलाई बदर गर्नुपर्ने जिकिर निवेदकतर्फका वकिलले गरेका हुन्। उनीहरुले बहुमत सांसदको हस्ताक्षर अस्वीकार गर्ने अधिकार राष्ट्रपति भण्डारीलाई...बाँकी अंश →

हेलम्बु – हेलम्बु नदीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँधस्थलमा ठूलो क्षति पुर्याएकाे छ। बाढीले सिन्धुपाल्चाेककाे हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयाेजनाको मुख्य बाँधस्थलका संरचनाहरु क्षतविक्षत पारेकाे हाे। आयोजनाको मुख्य बाँधस्थल हेलम्बु नदीले बगरमा परिणत गरिदिएको छ। बाढीले संरचनामा क्षति गरेपछि मेलम्ची खानेपानी आयोजनाको वितरण प्रभावित हुने देखिएको छ।...बाँकी अंश →

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन गरेका स्वेच्छाचारी कदमहरुलाई सर्वोच्च अदाललते एकपछि अर्को गरि अंकुश लगाएको छ। साविकको नेकपा र एमालेभित्र आन्तरिक संघर्ष बढ्दै जाँदा राजनीतिक रुपमा एक्लिएका ओलीले सत्ता जोगाउन गरेका दूरगामी महत्वका विवादास्पद निर्णयमा अदालतले लगाम लगाइरहेको हो। ओलीले पार्टीभित्र र बाहिरका प्रतिस्पर्धीलाई ठेगान लागउन...बाँकी अंश →

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बुधबार दिउँसोसम्म ४ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ६६ जना, कास्कीमा १ जना, पाल्पामा १ जना र स्याङजामा १ जना गरी जम्मा ६९ जनाको...बाँकी अंश →

काठमाडाैँ – लगातार वर्षा भइरहेकोले आज (मंगलबार) मुलुकका केही नदीहरुको बहाव सतर्कता तहमा पुग्न सक्ने भन्दै साबधान रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ। अहिले बिहानकाे मापन अनुसार कन्काई, कोशी, बागमती, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य अवस्थामा (सतर्कता तह भन्दा तलै) रहकाे भए पनि दिउँसाे बहाव...बाँकी अंश →

बुटवल– लुम्बिनी प्रदेश सरकारले मंगलबार आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दैछ। बजेटले स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए। गत वर्ष ३७ अर्ब ३५ करोडको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब हाराहारीको बजेट ल्याउँदै छ । गत वर्षको तुलनामा २ देखि...बाँकी अंश →
काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप भएको छ। उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आइतबार त्यस्तो निर्णय गरेको हो। पछिल्लोपटक थपिएको निषेधाज्ञाको समय सोमबार सकिँदै छ। काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि लगातार निषेधाज्ञा छ। बैठकले अनलाइन डेलिभरी गर्न दिइने, खाद्यान्न पसलहरु बिहान ११ बजेसम्म खोल्न दिइनेलगायत...बाँकी अंश →

काठमाडौँ– आगामी भदौको ७ देखि १० गतेसम्म गर्ने भनिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सरेको छ । शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले १४ औं महाविधेशनको मिति सार्दै आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो । यसअघि पार्टी सभापति शेरबहादुर देउवाले आगामी भदौमा पार्टीको महाविधेशन हुने...बाँकी अंश →

काठमाडौँ- पाँच पूर्व प्रधानमन्त्रीहरुले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी ओलीबाट एकपछि अर्को गरी संविधानमाथि प्रहार भइरहेको बताएका छन्। उनीहरुले यस्तो अवस्थामा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप तथा चलखेल हुन नपाओस् भनी सजगता अपनाउन सबैको ध्यान आकर्षित पनि गरेका छन्। ‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: