०२ चैत २०८२

समाचार

सुडानमा जारी हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै

खार्तुम- सुडानमा जारी हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स आरएसएफ र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले कूटनीतिक दबाब बढाएको हो । संयुक्त राष्ट्रसङ्घ, अमेरिकालगायत अन्य देशले मुस्लिम धर्मावलम्बीको...बाँकी अंश →


उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

काठमाडौँ – आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ। बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टि हुने क्रम जारी रहेको छ।...बाँकी अंश →


देशमा शान्तिको कामनासहित हर्षोउल्लासका साथ मनाइयो ईद

काठमाडौँ –मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् । एक महिना सम्म बसेको रोजा सकुशल पुरा गरेकोमा त्यसैको धन्यवाद दिन ईद मनाउने गरिएको छ । विभिन्न स्थानमा रहेको मस्जिद तथा ईदगाहहरुमा विशेष कार्यक्रमको साथै नमाज पढी ईद मनाउन शुरु गरिएको छ । विशेष गरि नेपालमा शान्तिको कामना लगायत...बाँकी अंश →


विदेशीको हस्तक्षेप बढ्यो, नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालेः चित्रबहादुर केसी

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकहरुले नेपालमा पार्टी खोलेर सञ्चालन गर्न थालिसकेको बताएका छन्। बुधवार नयाँबानेश्वरस्थिति संघीय संसद् भवनमा सञ्चारकर्मीसँग अध्यक्ष केसीले नेपालमा विदेशी हस्ताक्षेप बढ्दा देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता संकटमा परेको बताए। उनले विदेशी नागरिकले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालेका बताए। उनले स्थापित...बाँकी अंश →


ढाकाकुमार श्रेष्ठलाई रास्वपाले सांसदबाट हटायो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट हटाएको छ। बाहिरिएको अडियो ढाकाकुमार श्रेष्ठकै रहेको ठहर गर्दै रास्वपाले उनलाई पार्टीको साधारण सदस्यसहित सांसद पदबाटै हटाएको हो। रास्वपा केन्द्रीय समितिको बुधबार बसेको बैठकले उनलाई सांसदसहित पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत बताएका छन्। पत्रकार सम्मेलनमा...बाँकी अंश →


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने मन्त्रिपरिषद्को निर्णय

काठामडौँ-सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर काम अगाडि बढाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले उक्त  निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । २०७८ सालको साउनको २३ गतेदेखि यहाँ निर्माणको काम भएको छैन। निर्माणको क्रममा उधारोमा खरिद गरिएका सामग्रीको रकम तिर्न नसकेपछि धुर्मुस–सुन्तली फाउण्डेशन रंगशाला निर्माणबाट पछि हटेको...बाँकी अंश →


राहदानी विवादमा मुछिएका लामिछानेविरुद्ध मुद्दा नचल्ने

काठामडौँ- महान्यायाधिवक्ताको कार्यालयले राहदानी विवादमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ । महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेका हुन् । लागेको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा राहदानी ऐनअनुसार मुद्दा चलाउन आवश्यक प्रमाण नदेखिएपछि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरिएको महान्यायाधिवक्ताको...बाँकी अंश →


एमसिसीले नेपाली ब्याटर आसिफ शेखलाई ‘एमसिसी स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गर्ने

काठमाडाैँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याटर आसिफ शेखलाई इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले २०२२ को क्रिस्टोफर मार्टिन्स(जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गर्ने भएको छ। आसिफले फेब्रुअरी २०२२ मा आयरल्यान्डविरूद्धको खेलमा देखाएको खेल भावनाको कदर गर्दै उक्त अवार्ड प्रदान गर्ने निर्णय गरेको हो। सोमबार एमसिसीले अवार्डको...बाँकी अंश →


प्रधानमन्त्री दाहालले पाए दोस्रो पटक विश्वासको मत

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित रहेकोमा १७२ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिए। उनको विपक्षमा ८९ मत खस्यो। एक जना तटस्थ रहे। दाहालले प्रधानमन्त्री भएपछि संसदमा दोस्रो पटक विश्वासको मत लिएका हुन्। राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो...बाँकी अंश →


उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी, सत्ता गठबन्धनबाटै तीन जना

काठमाडौँ – १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीबाट दुई जना र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको हो। जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको हो। प्रमिला यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव,...बाँकी अंश →


प्रधानमन्त्री दाहालबिरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ। यसअघि सर्वोच्च अदालतले प्रधानमन्त्री दाहालबिरुद्धको रिट दर्ता नगर्ने निर्णय गरेको थियो। अदालत प्रशासनको उक्त निर्णय सर्वोच्च अदालतले बदर गरेको हो। अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले दाहालले तीन वर्षअघि २०७६ को माघीमा...बाँकी अंश →


च्याम्पियन यु–१९ टिम स्वदेश फर्कियो

काठमाडौँ – आगामी वर्ष श्रीलंकामा हुने यु–१९ विश्वकपको एसिया छनोटमा च्याम्पियन बनेको नेपाली युवा टिम स्वदेश फर्किएको छ। शुक्रबार साँझ ७ बजे नेपाली टोली त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो। नेपाली टिमले युएईमा छनोटमा सबै खेलमा जित निकाल्दै च्याम्पियन बनेर विश्वकपमा स्थान बनाएको थियो। निर्णायक खेलमा नेपालले युएईलाई ७ रनले पराजित...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter