बुधबार, ०२ जेठ २०८१

राष्ट्रिय

कोटेश्वर र सुन्धारामा प्रहरीको सर्च अप्रेशन, ४६ जना समातिए

काठमाडौं । काठमाडौं प्रहरी परिसरले कोटेश्वर र सुन्धारामा चलाएको कार्डियन सर्च एण्ड स्वीप अप्रेशन मा ४६ जना पक्राउ परेका छन् । शनिबार सुन्धारा र आइतबार कोटेश्वरमा चलाइएको अप्रेशनका क्रममा उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार ती क्षेत्रका होटल, लज, सार्वजनिक क्षेत्र लगायतमा छापा मार्दा होटलमा बसेका जोडीदेखि लिएर टोले...बाँकी अंश →


स्वेच्छिक अवकाशका लागि निवेदन दिएका करीव १० हजार कर्मचारीको भविष्य अब के होला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीलाई स्वेच्छिक अवकाश नदिने नीति लिएपछि कानुन बमोजिम स्वेच्छिक अवकाशका लागि निवेदन दिएका करीव १० हजार कर्मचारीको भविष्य अब के होला ? यो प्रश्न सिंहदरबारभित्र अहिले ‘हटकेक’ बनेको छ । प्रधानमन्त्री र मन्त्रीले अझ एककदम अघि...बाँकी अंश →


उपराष्ट्रपति पुनलाई पाकिस्तान र बंगलादेशको बधाई

काठमाडौँ  । उपराष्ट्रपति नन्दबहादुर पुनलाई पाकिस्तान र बंगलादेशले बधाई दिएका छन् । मंगलबार उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर नेपालका लागि पाकिस्तानका राजदूत डा मजहर जावेद र बंगलादेशका राजदूत माम्सी बिन्टे शाम्सले उपराष्ट्रपतिलाई छुट्टाछुट्टै बधाई तथा शुभकामना दिनुभएको हो । उपराष्ट्रपतिले पाकिस्तानी राजदूतसँगको भेटमा आफूलाई बधाई दिएकामा पाकिस्तान सरकार, पाकिस्तानी जनता...बाँकी अंश →


अख्तियारद्वारा देशभरिका कूल दरबन्दी र कार्यरत संख्या माग

काठमाडौँ   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सतर्कता केन्द्रसँग देशभरिका कर्मचारीको कूल दरबन्दी र कार्यरत संख्या माग गरेको छ । आयोगले आर्थिक वर्ष २०७३÷७४ मा कार्यरत रहेका कर्मचारीको कूल दरबन्दी र कार्यरत संख्या माग गरेको केन्द्रका सम्पत्ति विवरण शाखाका शाखा अधिकृत एकराज पोखरेलले जानकारी दिनुभयो । केन्द्रले बुझाएको सम्पत्ति विवरणअनुसार कर्मचारीको...बाँकी अंश →


नेपाली काँग्रेसको मुख्य सचेतकमा खाणको मनोनयन

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको मुख्य सचेतकमा प्रतिनिधिसभा सदस्य बालकृष्ण खाणलाई मनोनयन गरेको छ । पार्टी सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दलको विधानअनुरुप नेता खाणलाई मुख्य सचेतकमा मनोनयन गर्नुभएको संसदीय दलका नेताको निजी सचिवालयले जनाएको छ । विसं २०४४ मा नेपाल विद्यार्थी संघको अध्यक्षमा निर्वाचित...बाँकी अंश →


हज समितिकाे खरिद सम्झौतालाई बदर गर्न मियाँकाे माग (विज्ञप्ती सहित)

नेपाल हज कमिटीका पूर्व अध्यक्ष ताज मोहम्मद मियाँले वर्तमान हज कमिटिले हजयात्राको लागि मक्का उडान भर्ने हवाई कम्पनी र ट्राभल्स एजेन्सीहरुबीच प्रतिस्पर्धा नगराई सुन्योजित तरिकाले एकमात्र एयर अरेबियालाई जिम्मेवारी दिईएकोले नेपाल सरकारको गृह मन्त्रालयलाई ध्यानाकर्षण गराउनु भएको छ । यो कार्य हज समितिको कार्यविधि २०७२ विपरित रहेकोले यसले हाजीहरुलाई धर्मको...बाँकी अंश →


प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षद्वारा शपथ

काठमाडौँ  । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फे र राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले अार्इतबार पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख कृष्णबहादुर महराले उपसभामुखलाई तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । राष्ट्रपति भवन शीतलनिवासमा भएको उक्त शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर...बाँकी अंश →


उपराष्ट्रपति पुनलाई प्रमाणपत्र

काठमाडौँ  । निर्वाचन आयोगले उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएका नन्दबहादुर पुनलाई प्रमाणपत्र प्रदान गरेको छ ।  उपराष्ट्रपतिको कार्यालयमा आर्इतबार साँझ आयोजित एक समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उपराष्ट्रपतिमा निर्वाचित हुनुभएका पुनलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । सो समारोहमा आयोगका आयुक्त, सचिव तथा कर्मचारीको उपस्थिति रहेको थियो । ‘निर्वाचन वर्ष’...बाँकी अंश →


कर्मचारीमाथिको हस्तक्षेप सह्य हुँदैन : सभापति देउवा

चितवन ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहानामा कर्मचारीमाथिको हस्तक्षेप काँग्रेसलाई सह्य नहुने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन (संघ)को साताैँ महाधिवेशनको आज रत्ननगरमा उद्घाटन गर्दै सभापति देउवाले नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी, न्यायपालिकालगायत क्षेत्र स्वतन्त्र हुनुपर्ने बताउनुभयो । अहिलेको सरकारले ती निकायमाथि हस्तक्षेप गर्न थालेको उहाँको...बाँकी अंश →


सक्रियताका साथ जनताको सेवामा लाग्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य दैनिक प्रशासन चलाए जस्तो गरी मात्रै काम गर्ने प्रवृत्ति त्यागेर सक्रियताका साथ काम गर्न सरकारका सचिवहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मन्त्रिपरिषद्का सबै सदस्यलाई साथै राखेर प्रधानमन्त्रीले अब सामान्य तरिकाले सरकारी प्रशासन नचल्ने भएकाले विशेष भूमिकाका साथ जनताको सेवामा...बाँकी अंश →


उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् । उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी परेकाे हो । तर, निर्विरोध निर्वाचित भएको भोलि मात्र घोषणा हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ । पुनले राष्ट्रिय सार्वभौमिकता, अखण्डताका र...बाँकी अंश →


प्रदेशका हिसाबले कति सन्तुलित मन्त्रिपरिषद् ?

काठमाडौं– केपी ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिमण्डल प्रदेशका हिसावले कति सन्तुलित छ ? प्रधानमन्त्री ओली प्रदेश १ निवासी हुन् । उनले झापाबाट चुनाव जितेका हुन् । प्रधानमन्त्रीबाहेक १७ जना मन्त्रीमा प्रदेश १ बाट एमालेका तीन मन्त्री आएका छन् । यहाँबाट माओवादीले मन्त्री पठाएन । प्रदेश २ मा एमालेबाट एक र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter