मङ्गलबार, १२ साउन २०७८

मुख्य खबर

काठमाडौँ महानगरपालिकाले स्मार्ट पार्किङ निर्माण गर्ने

काठमाडौँ, १२ वैशाख (रासस): काठमाडौँ महानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माण गर्ने भएको छ । उक्त पार्किङ पहिलो चरणमा न्यूरोडमा निर्माण गरिनेछ । पहिलो चरणमा परीक्षणका रुपमा निर्माण गर्ने उक्त पार्किङको प्रभावकारिता हेरी अन्य स्थानमा निर्माण गरिने कामपा सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो ।...बाँकी अंश →


माओवादी केन्द्रको प्रबास कमिटी बिबादमा समानान्तर कमिटी बनाउने घोषणा

बैशाख ११ युके लन्डन , नयाँ शक्ति पार्टी नेपाल बाट बाम एकता र ध्रुवीकरण अभियान चलाएर नेता देवेन्द्र पौडेल ,पर्शुराम तामाङ पासाङ सेर्पाको ध्रुवीकरण नेतृत्वको प्रबास कमिटीका नेता कर्म पाहडिले आफुहरुलाइ माओवादी केन्द्रमा गुटबन्दी कारण भुमिका र जिम्मेवारी बिहिन गराइएको प्रती कडा रोस्ट ब्यक्त गरेका छन । २० देशबाट नयाँ...बाँकी अंश →


घुस रकमसहित राष्ट्रिय वाणिज्य बैंक शाखाका सहायक प्रबन्धक पक्राउ

बर्दिवास, १० वैशाख ९रासस० ः महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित आज पक्राउ गरेको छ । आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले सेवाग्राहीसँग लिएको रु ५० हजार घुस रकमसहित उनलाई पक्राउ गरेको हो । बर्दिवास–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार...बाँकी अंश →


ईदुल फित्र र र्ईदुल अजहालाई राष्ट्रीय सार्वजनिक बिदाकै रुपमा स्थापित गराउने छू : सांसद आफताब आलम

काठमांडू (केअर खबर) सरकारले राजपत्रमा सार्वजनिक बिदा हरुको घोषणा गर्दै राष्ट्रीय बिदाको रुपमा स्थापित रहेको ईदुल फित्र र् ईदुल अजहा सम्बन्धित समुदायिक सार्वजनिक बिदाको रुपमा सूचीकृत गर्नाले मुस्लिम समुदाय आक्रोशित हुदै आएको छ । रौतहट जिल्ला बाट बिजयी भएका कांग्रेसी सांसद तथा पूर्व मंत्री आफताब आलमले आफू निरन्तर सरकारले लिएको...बाँकी अंश →


पूर्व डिआइजी गोविन्द निरौला पक्राउ

काठमाडौँ, ९ वैशाख (रासस):  गृह मन्त्रालयले साढे ३३ किलोग्राम सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द निरौलालाई पक्राउ गरेको छ । माघको अन्तिम साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको सुन हराएपछि छानबिनका लागि गृह मन्त्रालयले बनाएको समितिले निरौलालाई अनुसन्धानका लागि आज साँझ पक्राउ गरेको हो ।...बाँकी अंश →


दुर्लभ पाटे बाघ मर्यो , दुई महिनामा चार बाघ मर्यो

रत्ननगर, चितवन, ९ वैशाख (रासस) :  चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि आज एउटा दुर्लभ पाटेबाघ मरेको छ । चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । बाघ गए राति अर्काे बाघसँगै...बाँकी अंश →


एकता प्रक्रिया सकारात्मक, एकीकरणको मिति तोक्न सकिन्न : माओवादी केन्द्र

काठमाडौँ, ९ वैशाख (रासस): नेकपा (माओवादी केन्द) केन्द्रीय कार्यालयको आजको विस्तारित बैठकले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको बैठक सकारात्मक रुपमा अगाडि बढेको जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको बैठकमा अध्यक्षले पार्टी एकताको पछिल्लो अवस्थाबारे जानकारी दिनुभएको थियो । बैठकमा कार्यालय सदस्यले एकताका विषयमा...बाँकी अंश →


यौन व्यवसायमा संलग्न ३४ पक्राउ

काठमाडौँ, ९ वैशाख (रासस): महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गाेंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो ।...बाँकी अंश →


पूर्वप्रधानन्यायाधीश पराजुलीको अवहेलनासम्बन्धी मुद्दा खारेज

काठमाडौँ, ६ वैशाख (रासस): सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ । कामु प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलास आज अवहेलनासम्बन्धी मुद्दा चलाउनुपर्ने प्रमाण फेला नपरेको उल्लेख गर्दै सो मुद्दा खारेज गरेको हो । अधिवक्ता मनोज अधिकारीले तत्कालीन प्रधानन्यायाधीश पराजुलीले नेतृत्वमा हुँदा...बाँकी अंश →


देशभर अझै तीन लाख बालबालिका विद्यालय बाहिर: शिक्षा मन्त्री

कलैया, ६ वैशाख (रासस) ः शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा आर्थिक क्रान्तिको खाँचो रहेको बताउनुभएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नं ७ मा रहेको सरस्वती विद्या मन्दिर आधारभूत प्राविको आयोजनामा आज लक्षित वर्गका विद्यार्थी भर्ना अभिभावकत्व ग्रहण तथा पाठ्यपुस्तक वितरण कार्यक्रममा मन्त्री पोखरेलले शिक्षाको विकासका लागि...बाँकी अंश →


मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाही

काठमाडौँ, ६ वैशाख (रासस): महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताउनुभयो । “पहिले...बाँकी अंश →


कोरला नाका जोड्ने सडकमा १४ वटा पक्की पुल निर्माण गरिँदै

५ बैशाख, म्याग्दी । नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ । कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण गर्न लागिएको हो ।अहिले छ वटा पुल निर्माणाधीन अवस्थामा रहेको र आठ वटा बोलपत्र, डिजाइन र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter