शुक्रबार, ०४ जेठ २०८१

अन्तराष्ट्रिय समाचार

तालिबान संग प्रत्येक्ष संवाद गर्न भारतलाई अमेरिकी दूतको सुझाव

गत बिहिवार भारत भ्रमणमा आएका आफ्गानिस्तानका लागि अमेरिकी विशेष दूत जाल्मे खलीलजाद 'द हिन्दू 'नामक प्रसिध्द अख्बारलाई अन्तरवार्ता दिंदै एक प्रश्नको उत्तरमा भारतलाई तालिबान संग प्रत्येक्ष संवाद शुरू गर्न सुझाव दिएका थिए । कतारको दोहामा 29 फरवरी 2020 मा सम्पन्न अमेरिका र तालिबान शान्ति सम्झौता अनुसार आफ्गानिस्तानमा शान्ति स्थापना हुने...बाँकी अंश →


बलिउड अभिनेता ऋषि कपूरको निधन

मुंबई : बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । उनको ६७ वर्षको उमेर बिहीबार बिहान निधन भएको हो । यसअघि बुधबार मात्रै अभिनेता इरफान खानको निधन भएको थियो । बलिउडले लगातार दुई हस्ती गुमाएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो...बाँकी अंश →


कतारले नेपाललाई दिएको १० टन स्वास्थ्य सामग्री आउँदै

काठमाडौँ – कतारले सहयोग स्वरुप प्रदान गरेका अत्यावश्यक स्वास्थ्य सामग्री बुधबार नेपाल आइपुग्दै छन् । कतारले प्रदान गरेको स्वास्थ्य सामग्री लिएर कतार एयरवेजको विमान आइपुग्ने जनाइएको छ । व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई), पिसिआर परीक्षण किट, भिटिएम, एन ९५ मास्क, थर्मोमिटर, पोर्टेवल पिसिआर र पिसिआर रिएजेन्ट, मोनिटरसहितको पोर्टेवल भेन्टिलेटर, ल्याब तथा...बाँकी अंश →


बालिवूड अभिनेता इरफान खानको निधन

मुंबई: आज बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनको मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको निधनको पुष्टि गर्दै परिवारले जारी गरेको वक्तव्यमा इरफानले जीवनको अन्तिम क्षण परिवारका सदस्यको बिचमा बिताएको उल्लेख छ ।...बाँकी अंश →


अमेरिकामा एकैदिन ९६८ को मृत्यु, संक्रमितको संख्या २ लाख ४४ हजार नाघ्यो

अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण एकैदिन ९ सय ६८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ६ हजार ७० पुगेको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २९ हजार ६ सय ७८ संक्रमित भेटिएसँगै हालसम्म संक्रमितको कूल संख्या २ लाख ४४ हजार ६ सय ८१ पुगेको छ । यो संसारकै...बाँकी अंश →


दिल्लीमा आम आदमीको ह्याट्रिक, मोदीले दिए बधाई

भारतको दिल्ली विधानसभामा आम आदमी पार्टीले भारी बहुमतका साथ चुनाव जित्ने निश्चित भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। शनिबार दिल्लीमा भएको विधानसभा चुनावको नतिजा मंगलबार बिहानदेखि आउन थालेको हो। साँझसम्म धेरै ठाउँमा अन्तिम नतिजा आइसकेको छ। आमआदमीको भारी बहुमत पक्का भएपछि प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटर मार्फत  मुख्यमन्त्री समेत रहेका...बाँकी अंश →


अंतरराष्ट्रीय युवा समाजको राजदूतमा इर्शाद राई

केयरखबर, काठमांडौ अंतरराष्ट्रीय युवा समाजको युवा राजदूत दूतको रुपमा इर्शाद राईको नियुक्ति भएको छ। नेपालगंज निवासी रहेका इर्शाद नेपालको युवाहरूको प्रतिनिधित्व गर्न यूथ अम्बेसडर को जिम्मेवारी पाएका छन । इन्टरनेशनल यूथ सोसाईटी नामक आंतरराष्ट्रीय संस्थाले संसार भरिको अधिकांश देशहरुमा आफ्नो राजदूत नियुक्त गरेको छ। हरेक देशमा शान्तिको माध्यम द्वारा मानवता...बाँकी अंश →


अन्तरराष्ट्रिय क्रस कन्ट्री दौडमा २७ टोलीको सहभागिता

कास्की, २८ असोज  पोखरामा यही असोज २९ गते ९अक्टोबर १६० मा हुने अन्तरराष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिताका लागि सबै तयारी पूरा गरिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल होटल सङ्घ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेशन एशोसिएसन ९केएमइए०को संयुक्त आयोजनामा हुने सो प्रतियोगितामा टिम इभेन्टमा नेपाल र चीनका गरी २७...बाँकी अंश →


नेपाल र घानाबीच कूटनीतिक सम्बन्ध स्थापना

न्यूयोर्क, ९ असोज  नेपाल र अफ्रिकी मुलुक घानाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशमा फैलिएको छ । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र घानाका विदेशमन्त्री शेर्ली आयोरकोरले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा हस्ताक्षर गर्नुभयो...बाँकी अंश →


भूकम्पको कारणले पाकिस्तानमा १९ को मृत्यु ३०० घाइते

भदौ ८, इस्लामावाद पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको प्रहरीले बताएको छ । मिरपूरका डेपुटी इन्स्पेक्टर जनरल सरदार गुल्फाराजले टेलिभिजनमार्फत जानकारी दिँदै भन्नुभयो, “पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण उक्त क्षेत्रमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको र अहिलेसम्म १९ जना को निधन भएको जानकारी...बाँकी अंश →


चीन र अमेरिकासँगको व्यापारमा मन्दी आएसँगै जापानको निर्यात घट्यो

टोकियो  चीन र अमेरिकासँगको व्यापारमा मन्दी आएसँगै जापानको निर्यात घट्यो टोकियो, १ असोज (रासस-एपी) – जापानको निर्यात अघिल्लो वर्षको तुलनामा गत अगष्ट महिनामा १२ प्रतिशतले घटेको छ । संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापार तनाब र करवृद्धिका कारण जापानको निर्यात प्रभावित भएको विश्लेषकहरुले बताएका छन् । जापानी सामानको प्रमुख बजार...बाँकी अंश →


अमेरिकासँग वार्ताका लागि तालिबान खुला

काबुल,  काबुल, १ भदौ (रासस-एएफपी) – अफगानिस्तानका विद्रोही तालिबान समूहका मुख्य मध्यस्थकर्ताले संयुक्तराज्य अमेरिकासँग “वार्ताको ढोका” अझै खुला रहेको बताउनुभएको छ । युद्धग्रस्त मुलुक अफगानिस्तानमा मंगलबार दुईवटा भिषण बम हमला गरिएको केही घण्टा नबित्दै तालिबानका तर्फबाट उक्त भनाई सार्वजनिक भएको हो । तालिबान समूहले जिम्मेवारी लिएका दुईवटा चुनावी र्याली लक्षित...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter