मङ्गलबार, १८ बैशाख २०८१

अन्तराष्ट्रिय समाचार

इस्लामिक राष्ट्रहरूको संगठन OIC ले दियो भारतलाइ झट्का: बी बी सी

भारत र चीन बीच तनाव जारी रहेको बेला इस्लामिक राष्ट्रहरूको संगठन OIC ले भारत संग जम्मू कश्मीरको पुरानो हैसियत बहाल गर्न र नागरिक्ता सम्बन्धी नयां नियम खारेज गर्न माग गरेको कुरा बी बी सी ले जनाएको छ । हालै OIC को सम्पर्क समूहको विदेशमन्त्रीहरूको आपातकालीन बैठकमा प्रस्ताव पारित गरिएको छ...बाँकी अंश →


भारतसँगको सैन्य झडपमा कमान्डिङ अफिसरसहित दुई सैन्य अधिकारी मारिएको चीनद्वारा स्वीकार

चीन-भारत सीमा नजिक गल्वान उपत्यकामा जुन १५ मा २० भारतीय सैनिकको ज्यान जाने गरी भएको झडपमा आफ्ना दुई चिनियाँ सैन्य अधिकारी मारिएको खुलासा भएको छ। चीनले मारिनेमा एक कमान्डिङ अफिसर र बटालियनका अर्का अफिसर भएको स्वीकार गरेको छ। टाइम्स अफ इण्डियामा प्रकाशित समाचारमा चिनियाँ पक्षले यस हताहतीका बारेमा घटना लगत्तै...बाँकी अंश →


लद्दाखमा चिनियाँ सैनिकसँगको झडपमा एक कमाण्डरसहित तीन भारतीय सैनिकको मृत्यु

भारतको लद्दाखस्थित गल्वान भ्यालीमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा भारतीय सैनिकका एक कमाण्डरसहित तीन जनाको मृत्यु भएको छ। सोमबार राति भएको झडपमा भारतीय सेनाका एक कमाण्डिङ अफिसर र दुई सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 'गएराति गल्वान भ्यालीमा भारतीय र चिनियाँबीच बढेको तनावलाई नियन्त्रणमा लिने क्रममा हिंसात्मक झडप...बाँकी अंश →


चीन र पाकिस्तान संग भारत भन्दा बढी आणविक हथियार: SIPRI

चीन र पाकिस्तान संग भारत भन्दा बढी आणविक हतियार भएको कुरा विश्वको प्रमुख युध्द र सामरिक अध्यन समूहले जारी गरेको प्रतिवेदनमा खुलासा गरिएको छ । स्टकहोम स्थित अन्तर्राष्ट्रीय शान्ति अध्यन संस्थान (SIPRI) ले आफ्नो 2020 को वार्षिक किताबमा चीन संग 320, पाकिस्तान संग 160 र भारत संग 150 आणविक हतियारहरू...बाँकी अंश →


कतार COVID-19 को कारण असाधारण परिस्थितिहरूको बावजूद आईएसआईएससँग लड्न प्रतिबद्ध छ।

दोहा, प्रधानमन्त्रीका उप प्रधानमन्त्री र विदेश मामिला मन्त्री शेख मोहम्मद बिन अब्दुल्रहमान अल-थानीले बिहीबार जोड दिएर ग्लोबल गठबन्धन टु आईएस आईएसआईएस सानो समूहलाई पराजित गर्नेमा जोड दिए र विश्व कोरोनाभाइरसको कारण महामारी, कतारको राज्य इराक र सिरियामा आईएसआईएसको विरूद्ध लड्न र आतंकवादी समूहको स्थायी पराजयका लागि परिस्थिति सिर्जना गर्न आईएसआईएसलाई...बाँकी अंश →


चिनियाँ जहाजको उडानमाथि रोक लगाउँदै अमेरिका

अमेरिकाले बुधबार चिनियाँ यात्रुवाहक विमानहरूलाई आफ्नो मुलुकमा उडान गर्न नदिने बताएको छ। उसले जुन १६ देखि आफ्ना गन्तव्यहरूमा चिनियाँ विमानहरूलाई रोक लगाउने जनाएको हो। आफ्ना विमानहरूलाई चिनियाँ गन्तव्यमा सेवा पुनः संचालन गर्न नदिएपछि अमेरिकाले यस्तो निर्णय गरेको बताएको छ। गत महिना अमेरिकी पारवहन विभागले चिनियाँ उड्ययन विभागसमक्ष आफ्ना जहाजहरूलाई पुनः...बाँकी अंश →


विश्व स्वास्थ्य संगठनसँग सबैप्रकारको सम्बन्ध तोडेको ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँग अमेरिकाले सबैप्रकारको सम्बन्ध तोडेको घोषणा गरेका छन्। ट्रम्प प्रशासनले कोरोना महामारीमा संगठनले आवश्यक व्यवस्थापन नगरेको जनाउँदै उसँगका सबै प्रकारको सम्बन्ध तोड्ने निर्णय गरेको हो। ट्रम्प प्रशासनले अमेरिकामा कोरोनाले महामारीको रूप लिएपछि निरन्तर संगठनमाथि महामारीको उचित व्यवस्थापन गर्न नसकेको र चीनको पक्षपोषण गरेको आरोप...बाँकी अंश →


नेपाल-भारत सीमा विवाद उल्लेख गर्दै इमरान खानले भने- मोदी सरकार छिमेकीका लागि खतरा भयो

इस्लामाबाद / एजन्सी पाकिस्तानका प्रधानमन्त्री  इमरान खानले नेपाल-भारत सीमा विवादलाई पनि उल्लेख गर्दै नरेन्द्र मोदी नेतृत्वको भारत सरकार छिमेकी देशका लागि खतरा भएको बताएका छन्। बुधबार दिउँसो ट्वीट गर्दै इमरान खानले हिन्दु अतिवादी मोदी सरकारले नाजीको जस्तो विस्तारवादी नीति लिएको उल्लेख गरेका छन्। ‘बंगलादेशमा नागरिकता कानुनले, नेपाल र चीनसँग सीमा...बाँकी अंश →


नेपालको नयाँ नक्सा भारतद्वारा अस्वीकार, भन्यो- वार्ता जरुरी

नेपालले बुधबार जारी गरेको नेपालको नक्साप्रति आपत्ति जनाउँदै भारतले आफ्नो भूभाग समेटेर नेपालले नक्सा जारी गरेको दाबी गरेको छ। भारतीय विदेश मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको बताए। श्रीवास्तवले भने, ‘सीमा विवाद कूटनीतिक संवादद्वारा समाधान गर्ने...बाँकी अंश →


अमेरिकी पत्रकारको काममा हस्तक्षेप नगर्न चीनलाई अमेरिकाको चेतावनी

अमेरिकी विदेशमन्त्री माइक पोम्पीले हङकङमा कार्यरत अमेरिकी पत्रकारहरूको काममा चिनियाँ सरकारले दखल दिने धम्की दिएको बारेमा आफूहरूको ध्यानाकर्षण भएको जनाएका छन्। आइतबार विदेशमन्त्री पोम्पेले हङकङको स्वायततामा कुनै पनि प्रकारको निर्णय थोपर्ने काम भए त्यसले हङकङका बारेको अमेरिकी बुझाइमा असर पार्ने चेतावनी दिएका छन्। 'यी पत्रकारहरू स्वतन्त्र पत्रकारिताका सदस्य हुन, कुनै...बाँकी अंश →


कोरोना महामारी रोक्न चीनले गरेका कामको बृहत् समीक्षा गर्न राष्ट्रपति सी तयार

चिनियाँ राष्ट्रपति सी चिनफिङ कोरोनाभाइरसको महामारी रोक्न आफ्नो देशले चालेका कदमहरूको बृहत् समीक्षा गर्न आफ्नो देशले सहयोग गर्ने बताएका छन्। सोमबार भएको विश्व स्वास्थ्य संगठनको विश्व स्वास्थ्य सम्मेलनमा भिडिओमार्फत् सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोनाभाइरसको महामारी नियन्त्रणमा आएपछि त्यस्तो समीक्षा गर्नुपर्ने बताए। ‘त्यस्तो समीक्षा डब्लुएचओको नेतृत्वमा वैज्ञानिक र व्यवसायिक रूपमा तथ्यपूर्ण...बाँकी अंश →


“नेपाली समाजमा कोरोनाको असर” विषयक अन्तरक्रिया सम्पन्न

शमशाद आदिल । विश्व भर फैलिएको कोरोना भाइरस नेपालमा विगत दुई हफ्ता देखि तीव्रता लिएको तथ्यलाई मध्येनजर गर्दै नेपाली मुस्लिम समाज कतारले शुक्रवार कोरोना को असर विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रममा नेपाल , कतार, दुबई , साऊदी अरेबिया, अमेरिका, ऑस्ट्रेलियामा रहेका नेपाली समाजका मेडिकल राजनीति ,संचारकर्मी, मानवाधिकारकर्मी लगायत समाजिक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter