शनिबार, १३ असोज २०८०

ब्यापार

लामो दुरी र छोटो दुरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने सरकारको निर्णय

काठमाडौँ- सरकारले लामो तथा छोटो दुरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्‌को आइतबार बसेको बैठकले लामो तथा छोटो दुरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको हो। यसअघि सरकारले भदौ १६ गतेदेखि लामो तथा छोटो दुरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो। कोरोना संक्रमण बढ्दै गएकाले काठमाडौँ उपत्यकालगायत...बाँकी अंश →


भदौ १६ बाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने, यात्रुको पीसीआर ‘नेगेटिभ’ रिपोर्ट अनिवार्य

काठमाडौँ– सरकारले आगामी भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय उडानका क्रममा पीसीआर परीक्षण सहज भएका मुलुकहरुबाट मात्रै यात्रुहरु ल्याउन पाइने सरकारले जनाएको छ। शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मलेशिया, चीन, क्यानडा, युएई, दक्षिण कोरिया, हङकङ, युरोपेली मुलुक, जापान, ...बाँकी अंश →


अख्तियारको क्षेत्राधिकार बढाउने गरी तयार भएको विधेयक अघि नबढाउन नेकपा सहमत

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय सभामा पेस भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारसम्बन्धी विधेयक तत्काल अघि नबढाउन सहमत भएको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठले अख्तियारले बैंकलगायत निजी क्षेत्रको भ्रष्टाचार पनि छानबिन गर्न पाउने गरी आएको विधेयकको सर्वत्र आलोचना भएको बताए। संविधानले...बाँकी अंश →


चिनियाँ जहाजको उडानमाथि रोक लगाउँदै अमेरिका

अमेरिकाले बुधबार चिनियाँ यात्रुवाहक विमानहरूलाई आफ्नो मुलुकमा उडान गर्न नदिने बताएको छ। उसले जुन १६ देखि आफ्ना गन्तव्यहरूमा चिनियाँ विमानहरूलाई रोक लगाउने जनाएको हो। आफ्ना विमानहरूलाई चिनियाँ गन्तव्यमा सेवा पुनः संचालन गर्न नदिएपछि अमेरिकाले यस्तो निर्णय गरेको बताएको छ। गत महिना अमेरिकी पारवहन विभागले चिनियाँ उड्ययन विभागसमक्ष आफ्ना जहाजहरूलाई पुनः...बाँकी अंश →


तरकारी,फलफूल ढुवानी तथा वितरणमा अवरोध पुर्‍याए कारबाही गर्ने गृहको चेतावनी

गृह मन्त्रालयले तरकारी, फलफूल लगायतका वस्तु उत्पादन, संकलन, ढुवानी तथा विक्री वितरणमा अवरोध पुर्‍याउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ। बिहीबार मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता काममा अवरोध पुर्‍याउनेलाई कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको हो। 'नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराई तरकारी, फलफूल लगायतका वस्तुहरूको उत्पादन,...बाँकी अंश →


कृष्णानगरको विधायक उद्योगि वीरेन्द्र कनौडिया माथि पीडित उखु किसानहरुको ठुलो आरोप

सर्लाही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको नयाँरोड बजारबाट ३५ किलोमिटर दक्षिणतर्फ गोडैता नगरपालिका छ । नगरको वडा नम्बर ६ स्थित बगदहमा महालक्ष्मी चिनी उद्योग छ, जसका सञ्चालक हुन्- प्रदेश नं ५ का नेपाली कांग्रेस संसदीय दलका उपनेता एवं उद्योगी वीरेन्द्र कनौडिया । उखुको पैसा माग गर्दै उखु किसान काठमाडौंसम्म पुगे ।...बाँकी अंश →


चितवनको जगतपुरमा सामूहिक तरकारी खेती

९ मंसिर, चितवन पश्चिम चितवनको जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारी खेती थालिएको छ । भरतपुर महानगरपालिका- २४ का किसानहरुले केरुङ्गा सामूहिक तरकारी कृषि फार्म खोलेर सामूहिक खेती थालेका हुन् । वडाध्यक्ष समेत रहेका अगुवा किसान कान्छा मल्लका अनुसार, सामूहिक खेती गर्न प्रतिबिघा वार्षिक ४० हजार रुपैयाँका दरले पाँच वर्षका...बाँकी अंश →


कृष्णनगरमा “दा नवाब रेष्टुरेन्ट एण्ड हुक्का बार नगर प्रमुख शाह द्वारा उद्घघाटन

कपिलवस्तु कार्तिक २९ कपिलवस्तुको कृष्णनगर व्यापारिक नाका रहेको र कृष्णनगर बाजार भित्र देश विदेश का पर्यटक हरु ले पुरानो बाजार हुनको कारण ले आउदै गरेका छन्। देश विदेश बाट आएका का पर्यटक हरुको नास्ता खाना र हुक्का बार को सुविधा दिनको लागि आज कृष्णनगर मा रहेको राघवेन्द्र काम्पलेक्स मा "दा...बाँकी अंश →


विद्युतीय बस खरीदबारे टुङ्गो लागेन

काठमाडौँ, ८ कात्तिक  यातायात सहकारी संस्थाले बस खरीदमा ढिलाइ गरेपछि अब कसरी अघि बढ्ने बारेमा सरकारले टुङ्गो लगाएको छैन । सरकारले विद्युतीय बस खरीदका लागि रु तीन अर्ब दिएको तीन महीना नाघ्दासमेत अपेक्षाकृतरूपमा प्रक्रिया अघि नबढेपछि साझासँग सरकारले सोधपुछ गरे पनि त्यसपछि कुनै निर्णय भएको छैन । भौतिक पूर्वाधार तथा...बाँकी अंश →


पालको व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार, दक्षिण एशियामा तेस्रो

काठमाडौँ, ७ कात्तिक    नेपालमा व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको र त्यसका लागि दक्षिण एशियामा नै तेस्रो स्थानमा पुग्न सफल भएको एउटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । विश्व बैंक समूहले आज वासिङटन डिसीमा जारी गरेको ‘डुइङ बिजनेस २०२०’ अध्ययन प्रतिवेदनले नेपालमा व्यवसायको वातावरणमा उल्लेख्य प्रगति भई भारत र भुटानपछि...बाँकी अंश →


विदेश जान छाडेर च्याउ खेतीमा

बनेपा, ७ कात्तिक  काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–६ का समशेर रानामगरले विदेश जाने तयारी छोडेर साझेदारीमा च्याउ उत्पादनतर्फ लागेपछि अहिले मनग्य आम्दानी गरिरहनुभएको छ । यसअघि म्यानपावर धाउँदै कुन देशको प्रवेशाज्ञा लाग्छ र त्यहाँ पाइने काम तथा सेवा सुविधा कस्तो छ भन्दै बुझेर हिँडिरहनुभएका उहाँ त्यसलाई छोडेर अहिले च्याउ खेतीर्फत उन्मुख हुनुभएको...बाँकी अंश →


मादलको व्यापार घट्दो

खाँदबारी, ७ कात्तिक    सङ्खुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरीद बिक्री शुरु भएको छ । गीत सङ्गीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ । चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत जिल्लाका अन्य मुख्य बजारमा समेत मादल बिक्री गर्न थालिएको छ । तिहारमा देउँसी, भैँलो खेल्दा मादल प्रयोग हुने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter