सोमबार, १७ बैशाख २०८१

“जाने किस राह से आजाए ओ आने वाला”कवि सम्मेलन सम्पन्न

केयर खबर संवाददाता, काठमांडौ

२४ चैत्र २०७४, शनिबार १०:०६ मा प्रकाशित

 

उर्दू एकेडमी नेपालको आयोजनामा कविहरुको तरही मुशायरा सम्पन्न भएको छ ।

“जाने किस राह से आजाए ओ आने वाला ” भन्ने श्लोक मॉर्फत तरही मुशायरामा उर्दू गजलमा प्रतिभाशाली विभिन्न कविहरुले समाजिक यथार्थ र मनोवैज्ञानिक फुटकर गजल हरुको प्रस्तुति गरेका थिए ।

 

जमशेद अंसारीले
मेरी बर्बादी के नगमात सुनाने वाला
मिट गया खुद ही मेरी हस्तिको मिटाने वाला ।
ओ भी रोयेगा बोहत मुझको रुलाने वाला
बनके हमदर्द मेरा दर्द बढाने वाला ।। प्रस्तुत गर्दा पूरा महफ़िल वाह वाह बाट गुंजीएको थियो ।

अंजर सबा आफू उपस्थित नभए पनि उनको रचना लाई सहर महमूदले प्रस्तुत गरेका थिए ।

अश्क पलकों पे लिए फिरता है सेहरा सेहरा
गीत खुशियों का जमाने को सुनाने वाला ।

 

जामिया मिल्लिया मा अदब मा स्नातक गरिरहेका युवा कवि सहर महमूदले पनि थप्दै भने
याद माजी की है कि मरने भी नही देती है
टूटकर मुझको भी चाहा था भुलाने वाला सहर महमूदले दर्शकहरु बाट यो पङ्क्तीमा पाएको ऊर्जा मा अगाडि थपे कियूं ना मशहूर हो मेरी भी तबाही आखिर
कोई अपना ही है हर वक़्त मिटाने वाला ।

 

तरही मुशायरामा केयर फाउंडेशनका अध्यक्ष साकिब हारूनी कल्पनाशील प्रकृति चित्रण कविको रुपमा प्रस्तुत हुदै शौक दे प्यास भी होंटो पे सजाने वाला
मुझको शहरा की तपिश दर्द दीवाने वाला
भनि मुशायामा दर्शक हरुको मन जितेका थिए ।

 

यसरी तरही मुशायरामा आयोजक एकेडमी अध्यक्ष इम्तियाज़ वफ़ा, मुख्य अतिथि सैयद खालिद मोहसिन, जफर अहमद ज़फ़र,इजहार मिकरानी लगायतले आफ्नो रचना हरुको माध्यम बाट कार्यक्रम लाई सफल बनाए ।

 

यही सभामा फेरी मासिक कवि गोष्टिको सुरुवात भयो र त्यसमा नेपाली ,उर्दू,हिन्दी भाषामा कवि हरुले आफ्नो रचना प्रस्तुत गरे ।

 

स्वरका धनि श्वेता दीप्ती
मैं गीत या गजल नही हालात लिखती हूँ
बंदिशों में बधकर नही खुलकर जज़्बात लिखती हूँ भनि आफ्नो गजल गाई रहदा वास्तविक प्रेम सम्बन्धको दर्शकले अनुभूति गरेका थिए ।

 

बाहिर भई रहेको रिमझिम बर्षा को फोकाले हार्दिक होटल मा संचालित कार्यक्रममालाई प्रकृतिले पनि साथ दिए झै कविहरू आफू मग्नमुग्ध हुदै प्रस्तुत गर्दै गए ।

कविता बिधामा भर्खरै कलम चलाउन लागेका बिकास गुप्ताले प्रोत्साहन पाउदै महफ़िल लाई रोमांचक बनाए ।

आग लगी थी सीने में
धुँवा भी निकला था
ओ देख न सका
हमने तो सिगरेट जला रक्खा था “।।

 

भन्ने पंक्तिमा हांस्दै दर्शकहरु वाह वाह भन्न बाट पछाडि हटेनन ।

कार्यक्रम का सभापति केयर ह्युमन राइट का डाइरेक्टर सेराज फारुकिले कार्यक्रम सफल भएको भन्दै आगामी दिनमा पनि यो कार्यक्रम निरन्तर हुने जानकारी गराए । कार्यक्रम मा शान्ति शर्मा, शीतल कादम्बिनी, कलीम अंजुम, नेपाली मुस्लिम समाज क़तार का अध्यक्ष मोहम्मद अय्यूब , पूर्व सभासद कौसर शाह,सहाबुद्दीन,माजिद परवेज़ लगायत को उपस्थिति थियो ।

 

कार्यक्रमका फ़ोटो फ़ीचरजफर अहमद जफर

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter