आइतबार, १६ बैशाख २०८१

धर्म / संस्कृति

महायज्ञबाट ९७ लाख सङ्कलन

महायज्ञबाट ९७ लाख सङ्कलन दमौली, २ पुस,,  तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित सिद्धेश्वरी शिव मन्दिरसहित सर्वाङ्गीण विकास गर्ने उद्देश्यसहित सञ्चालित महायज्ञमा रु ९७ लाख सङ्कलन भएको छ । मङ्सिर २३ गतेदेखि सिद्धेश्वरी मन्दिर प्राङ्गणमा सञ्चालन गरिएको महायज्ञमा रु ९७ लाख तीन हजार १९६ सङ्कलन भएको आयोजकले जनाएको छ । महायज्ञमा शुक्लागण्डकी...बाँकी अंश →


सञ्चार ग्रामलाई कला संस्कृति, सङ्गीत केन्द्रको रुपमा विकास गर्ने

विराटनगर, १ पुस,, तारणीप्रसाद कोइराला सञ्चार ग्रामलाई कला, संस्कृति, सङ्गीत, साहित्य र सञ्चारको संरक्षण, सम्बद्र्धन, अध्ययन र अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने भएको छ । विराटनगर महानगरपालिका–४ खारजीमा बन्न लागेको सञ्चार ग्रामका विषयमा रेडियो नेपालद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले यसमा प्रदेश नं १...बाँकी अंश →


अन्तर्राष्ट्रिय मेलाको तयारी तिव्र

रुपन्देही, २७ मङ्सिर ,,  रुपन्देही व्यापार सङ्घको आयोजनामा आगामी पुस ५ देखि बुटवलमा हुने लुम्बिनी एक्स्पो–२०७५ तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । तयारीका क्रममा पूर्वाधार निर्माणको काम र मूल ढोका, सचिवालय तथा प्रदर्शनी कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको मूल समितिका सदस्यसचिव प्रकाश ढकालले जानकारी दिनुभयो...बाँकी अंश →


गोर्खा स्मारकको संरचनाविपरीत कार्य रोक्न सभापति गुरुङको माग

काठमाडौँ, २७ मङ्सिर ,,  स्याङ्जा जिल्लाको फेदीखोलास्थित साल्मेडाँडामा निर्माण भइरहेको गोर्खा स्मारकको गतिविधिप्रति गोर्खा स्मारक ट्रष्टका सभापति तथा गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले स्मारकको संरचनामा गरिएको फेरबदल र केही व्यक्तिको कार्यशैलीप्रति प्रश्न उठाउँदै त्यस्ता क्रियाकलापले कसैको हित नगर्ने उहाँद्वारा आज जारी प्रेस...बाँकी अंश →


शिख धर्मको संरक्षण गर्नु सबैको दायित्व ,, मुख्यमन्त्री

रुपन्देही, ७ मङ्सिर,,   प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिको संरक्षण गर्नु सबैको दायित्व र कर्तव्य भएको बताउनुभएको छ । श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले काठमाडौँका विभिन्न स्थानमा रहेका प्राचीन गुरु नानक मठमा हस्तलिखित...बाँकी अंश →


कृष्णानगर मा मोहम्मद पैगम्बर को जन्मदिन धुम धाम का साथ मनाइयो

कपिलबस्तु मंसिर ५ ,,  कृष्णनगर मा इस्लाम धर्मका प्रवतर्क हजरत मोहम्मद पैगम्बर को १४९३औं जन्म दिनको अवसरमा कृष्णनगर न.पा.वडा नं.२मा रहेको अन्जुमन पासवाने अहले सुन्नतले पुरै कृष्णनगर बाजार भित्रा शान्तिपूर्ण रुपले पैदल यात्रा कार्यक्रम को अयोजना गर्नु भयेका थिए यो कार्यक्रममा मुस्लिम धर्मको धर्मगुरु,नवयुवक लगायतहरु एकत्रीत भई आफ्नो देश र इस्लामिक...बाँकी अंश →


मुस्लिम समुदायहरुले नेपाल सरकारको बिरोध गर्दै हजरत मुहम्मद ﷺ १४९३ आँै जन्मउत्सव हार्सौउल्लास का साथ कपिलवस्तु मा मनाएका छन । बिदा कटौति गरेकोमा जिल्ला प्रमुख अधिकारी अर्जुन पोख्रेल मार्फत नेपाल सरकारलाई ज्ञयापन पत्र

इमरानखान कपिलवस्तु ५मंसिर । ईस्लामधर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललाहुताला व सल्लमको १४९३ आँै जन्मउत्सवमा देश भरिका मुस्लिमहरु हार्सौउल्लास का साथ हजरत मुहम्मद सल्ललाहुताला व सल्लमको १४९३ आँै जन्मउत्सव देश भरि ¥यालि निकाली धुमधामका साथमनाउदै छन । त्यसतै गरि कपिलवस्तु जिल्लामा लाखौ भन्दा बढि मुस्लिमहरुले ¥यालि निकाली हार्सौउल्लास का साथ हजरत...बाँकी अंश →


सबै धर्माबलम्बीको आस्थाको मठमन्दिर एउटै थलोमा

भद्रपुर, १ मङ्सिर,,   भिन्नाभिन्नै धर्ममा आस्था राख्ने विभिन्न आठ जातीय समुदायको मठमन्दिर एकै स्थानमा छन् भन्दा पत्याउन गाह्रो हुन्छ तर झापाको भद्रपुर–२ कमलधापस्थित एउटै परिसरमा हिन्दू, किराँत, बौद्धलगायत अलगअलग धर्म मान्ने आठ जातिका मठमन्दिर सामूहिक रूपमा स्थापना गरिएका छन् । नेपाल धर्मनिरपेक्ष घोषणा हुनुभन्दा अघि विसं २०५० तिरै कमलधाप रामपोखरी...बाँकी अंश →


कृष्णानगर मा छठ पूजा धुम धाम का साथ मनाइदै

कपिलवस्तु  कार्तिक २७ ,,  देश का विभिन्न स्थान मा छठ मनाउने क्रममा कपिलवस्तु को कृष्नानगर नगरपालिका वडा नं १ सेमरा मा सजाइएको छठ घाटमा सांस्कृतिक एकता को पर्व छठको आज मुख्य दिन व्रतालुहरू भक्तिभावका साथ परिवार का सम्पूर्ण सदस्यहरूको साथ पोखरी छेउमा नया कपडा लगाइ सूर्य लाई विभिन्न मिठा परिकार,...बाँकी अंश →


छठ पर्वको महत्व

पोखरा, २५ कात्तिक,,  चार दिनसम्म मनाइने छठ पर्व आजवाट शुरु भएको छ । आज पहिलो दिन बर्तालु महिला वा पुरुषले स्नान गरी चोखो हुने यस विधिलाई ‘नहायखाय’ भनिन्छ । दोस्रो दिन ‘खरना’। तेस्रो षष्ठीका दिन नदी वा तलाउँमा अस्ताउँदो सूर्यलाई अघ्र्य र चौंथो दिन बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो...बाँकी अंश →


संस्कृति संरक्षणका लागि सञ्चारकर्मीको देउसीभैलो

बैतडी, २५ कात्तिक,,   संस्कृति संरक्षण गर्ने उद्देश्यले बैतडीका सञ्चारकर्मीले खेलेको देउसीभैलोबाट रु चार लाख ५५ हजार सङ्कलन भएको छ । आधुनिक प्रविधिको विकाससँगै पछिल्लो समय विभिन्न संस्कृति हराउँदै गएका बेला बैतडीका सञ्चारगृह तथा सञ्चारकर्मी संस्कृति संरक्षणमा जुटेका थिए । रेडियो निङ्गलाशैनी ९४ मेगाहर्ज र सामुदायिक रेडियो सेभेनस्टार ९९.२ मेगाहर्ज बैतडीको...बाँकी अंश →


धर्म संस्कृति संरक्षण र प्रर्वद्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना

जिल्ला समन्वय समिती कपिलवस्तुले जिल्लाको सदरमुकाम तौलिहवामा धर्म संस्कृति संरक्षण र प्रर्वद्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बोल्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले सबै धर्मका मानिसहरु एक आपसमा मिलेर बस्नुपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय महासचिव मौलाना मसहूद...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter