भक्तपुर, १३ जेठ (रासस) ः चारदिने ‘दोस्रो काठमाडौँ अक्षरा इन्टरनेशनल चिल्ड्रेन्स थिएटर फेस्टिभल–२०१८’ शनिबारदेखि शुरु भएको छ । काठमाडौँको काँडाघारीस्थित अक्षरा स्कूलको आयोजनामा शुरु भएको सो फेस्टिभलमा नेपालका तर्फबाट आयोजक अक्षरा स्कूलसहित बंगलादेश, डेनमार्क, जर्मनी, भारत, इन्डोनेसिया, पाकिस्तान, रसिया, स्लोभाकिया, श्रीलंका र स्विट्जरल्याण्डका विद्यालयहरुको सहभागिता रहेको छ । फेस्टिभलमा प्रत्येक...बाँकी अंश →
कञ्चनपुर, १३ जेठ (रासस) ः कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का बासिन्दालाई वर्षा शुरु हुनुअगावै सुरक्षित ठाउँमा बस्नका लागि जाने क्रम शुरु भइसक्यो । दोदा नदीमा पानीको बहाव बढेपछि स्थानीय बासिन्दा, बालबालिका, अन्न र लत्ताकपडा बोकेर सुरक्षित क्षेत्रमा जानुपर्ने बाध्यता थियो । “नदीमा आउने बाढीले जग्गा भूक्षय गरी बगाउने र डुबानमा पार्ने...बाँकी अंश →
बैतडी, १३ जेठ (रासस) ः बैतडीमा आज बिहान बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन् । घाईते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते...बाँकी अंश →
पोखरा, १३ जेठ (रासस) ः युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको समृद्धिका लागि सबै क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भएको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाका–४ भदौरेमा सञ्चालित बहादुरे माविको हातामा रु ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको दुईतल्ले मञ्च, कम्पाउण्ड तथा अभिनन्दन एवम् सम्मान कार्यक्रमको शनिबार उद्घाटन गर्दै उहाँले...बाँकी अंश →
भक्तपुर, १३ जेठ (रासस) ः जिल्लाको सूर्यविनायक नगरपालिका–१ सिरुटार र दधिकोटमा शनिबार छुट्टाछुट्टै भएको स्वास्थ्य शिविरमा नौ सय जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । दधिकोटमा गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा हेल्दी हार्ट क्लिनिक एण्ड मल्टिस्पेशालिटी, गठ्ठाघरको प्राविधिक सहयोगमा भएको शिविरमा ५१३ जनाको स्वास्थ्य परीक्षण...बाँकी अंश →

केयर ख़बर काठमाण्डू जेष्ठ १२ आज काठमाण्डू को दरबार मार्ग स्थित याक एण्ड यति होटेल मा क़तार एयरवेज़ को तर्फ़ बाट इफ़्तार पार्टी को वेवस्था गरीए को थियो १३० जना को हारा हारि मा सहभागी मद्दहे ५% भंदा कम मुस्लिम समुदाय को सहभागिता थियो, अधिकांश संख्या मा उपस्थित मदहोश अदा...बाँकी अंश →

शमशाद आदिल //केयरखबर मधेश एशोसिएशन आफ अमेरिका (मा)को प्रथम सम्मेलनमा प्रमुख अथितिको रुपमा आमंत्रित रहेका दुई नम्बर प्रदेशका मुख्यमंत्री मोहम्मद लालबाबू राउत गद्दीले आज जेष्ठ १२गते राति साढ़े नौ बजे लाइभ आएर सम्बोधन गरेका छन । मुख्यमंत्री लालबाबुको अमेरिका भ्रमणलाई संघीय सरकारले नीति कार्यक्रम र बजेट छुट्यौने अवधि भएको कारण...बाँकी अंश →
धनगढी, १२ जेठ (रासस) ः पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको बल्मी सडकखण्डमा गए राति ना ६ ख ५१०० नं को बसले ठक्कर दिएर घाइते भएका से १ प ४४६५ नं को मोटरसाइकलका चालकको सेती अञ्चल अस्पतालमा मृत्यु भएको छ । अन्दाजी ३० वर्षका मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...बाँकी अंश →
रुकुम, १२ जेठ (रासस) ः रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकामा मापदण्डविपरीत सञ्चालन गरिएको एक बालगृहबाट आज ३३ बालबालिकाको उद्धार गरिएको छ । मुसिकोट–१ बागबजारमा अवैधरुपमा सञ्चालन भएको नर्सिङ हिमालय अनाथ नामको बालगृहबाट रुकुमका नौ र जुम्लाका २४ बालबालिकालाई उद्धार गरेर आफन्तको जिम्मा लगाइएको हो । न्यूनतम मापदण्ड पनि पूरा नगरेर...बाँकी अंश →

अजय बर्मा,कपिलबस्तु । जेष्ठ १२ । समाजमा ब्याप्त कुरितीको रुपमा रहेको बालबिबाह रोक्न कपिलबस्तुमा किशोरी भलिबल प्रतियोगिता आयोजना गरिएको छ । “बालबिबाह रोक्न म नेतृत्व लिन्छु” भन्ने नाराका साथ जिल्ला स्तरीय किशोरी सशक्तिकरण संजाल कपिलबस्तुको आयोजना, दलित सामाजिक बिकास केन्द्र कपिलबस्तु र केयर नेपालको सहयोगमा तौलिहवामा भएको किशोरी भलिबल...बाँकी अंश →
काठमाडौँ, १२ जेठ (रासस) ः काठमाडौँ महानगरपालिकाले आज धरहरा आसपासको एक होटलसहित १३ वटा सटर भत्काएको छ । काठमाडौँ महानगरपालिका, नगरकार्यपालिको गत बिहीबार बसेको बैठकको निर्णयअनुसार होटल धरहरा हाउस क्याफेसहित १३ वटा सटर भत्काइएको हो । धरहरा सञ्चालनसम्बन्धी साइड वाकर्ससँग भएको सम्झौताको मूल विषय २०७२ सालको भूकम्पको क्षतिसँगै समाप्त भएको...बाँकी अंश →
विराटनगर, १२ जेठ (रासस) ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै शुरु हुने बताउनुभएको छ । विराटनगर नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा आज यहाँ आयोजित ‘विराटनगर विमानस्थलको भावी विकास तथा विस्तारका सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले अन्तरप्रदेशीय सम्बन्धका लागि पहिलो चरणमा यहाँबाट पोखरा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: